Thursday 26th March 2026
ट्रेन्डिङ
Image

तितोपाटी- नेपालबाट दैनिक औषतमा ७ सय नेपाली श्रमिक वैदेशिक रोजगारीमा जाने गरेको सरकारी तंथ्याकमा उल्लेख छ । दैनिक रोजगारीका खोजीमा ७ सय युवा आप्रवासी हुने गरेका छन् । विगत ४ दशकमा ६१ लाख युवा रोजगारीको खोजीमा विभिन्न देश पुगेको वैदेशिक रोजगार विभागको तंथ्याकमा छ ।यसरी रोजगारीको खोजीमा विदेशिएका श्रमिक र…

Image

तितोपाट- गोरखा दर्बुङका गणेश गुरुङ वैदेशिक रोजगारीका लागि २०७२ सालमा साउदी हिँडे। परदेशमै हराउँछन् श्रमिक साउदी पुगेको ७ महिनासम्म परिवारसँग कुरा भइरहेको थियो। त्यसयता उनी परिवारको सम्पर्कमा छैनन् । यतिका वर्ष भइसक्यो, मेरो श्रीमान्ले फोन पनि गर्नु भएको छैन। कसैसँग सम्पर्कमा आउनु भएको छैन,’ गणेशकी श्रीमती पुजा गुरुङ सुनाउँछिन्। २०७२ पुसमा…

Image

सिन्धुपाल्चोक– ६ किलो घुम्ति दुर्घटनामा बसका चालक स्वयम् सपरिवार दोलखाको कालिञ्चोक तीथार्टन गएको खुलेको छ।जिल्लाको इन्द्रावती गाउँपालिका–१० का चालक सुमन तामाङ पत्नी सुनिता र झण्डै नौ महिने काखे शिशु (छोरा) लिएर कालिञ्चोक दर्शन गर्न पुगेका थिए। फर्कँदासुमनले हाँकेको बा२ख ४४६८ नम्बरको बस दुर्घटना भयो। दुर्घटनामा चालक सुमनले पत्नी गुमाए। दुर्घटनामा…

Image

तितोपाटी - कुवेत सीटीको मुख्य भागमा रहेको नेपाली खानपीन घर चौतारीले हिजोबाट नेपाल भ्रमण वर्षको प्रचार शुरु गरेको छ । चौतारी रेष्टुरेन्टले होटल व्यवशाय शुरु गरेको हिजो ७ बर्ष पुरा भएको हो । आठौ बर्ष प्रवेश गरेको अवसरमा रेष्टुरेन्ट संञ्चालकहरुले भिजिट नेपाल २०२० लाई जोड्दै एक कार्यक्रमका बीच उत्सव मनाएका…

Image

तितोपाटी-भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शनिबार उत्तर प्रदेशको कानपुरस्थित अटल घाट, गंगा परिषदमा सहभागी हुने कार्यक्रम थियो। कार्यतालिका अनुसार मोदीले गंगा नदीको निरीक्षण गर्ने कार्यक्रम थियो। सोही कार्यतालिका अनुसार उनी अटल घाट पुगे। घाट पुगेपश्चात उनले डुंगामा सयर गरी गंगा नदीको निरीक्षण गरी फर्किए।जब उनी सिँढी चढेर फर्किंदै थिए तब एक्कासी…

Image

तितोपाटी - सुमधुर स्वरका धनि प्रवासी लोक गायक सुन्दर परियारको नयाँ गीति एल्बम "वालिङ त्रियासी" युटुब मार्फत बजारमा आएको छ । उक्त गीतलाइ गायकले आफ्नै युटुब च्यानल "सुन्दर परियार" मार्फत बजारमा ल्याएका हुन् । बाल्यकाल मै संकलन गरेर पनि गाउने जोमेसो नमिलेको उक्त गित गायक परियारले यस पटक भने लोक…

Image

तितोपाटी - घरमा पकाउनलाई सामल छैन् भन्दा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका-८ मा एक महिला आफ्नै श्रीमानको कुटाइबाट थला परेकी छिन्। दलित बस्तीकी ३० वर्षीया मञ‍्जुदेवी खंग श्रीमान ३५ वर्षीय राजकुमार खंगको निर्घात कुटपिटबाट थला परेकी हुन्। कुटपिटबाट बेहोस मञ्जुको आँखा, अनुहार र शरीरभरी चोटपटक लागेको छ। अवस्था गम्भीर भएपछि चिकित्सकले…

Image

तितोपाटी-दोलखाको कालिन्चोकबाट भक्तपुर जादै गरेको यात्रुबाहक बस दुर्घटना भएको छ । दुर्घटनामा परी कम्तिमा १३ जनाको घटनास्थलमै मृत्यु भएको छ । बा २ ख ४४६८ नम्बरको बसआज बिहान सुनकोशी ७ स्थित पाँच किलो मोडमा दुर्घटना हुँदा १३ को घटनस्थलमै मृत्यु भएको हो । मृत्यु हुनेहरुमा ८ महिला, ३ पुरुष,१ बालक…

Image

तितोपाटी -जमाइकाकी टोनी एन सिंले मिस वर्ल्ड २०१९ को उपाधि जितेकी छन्।शनिबार लन्डन एक्सेलमा सम्पन्न भएको ६९ औं ‘मिस वर्ल्ड प्रतियोगिता’ को ग्राण्ड फिनालेमा टोनीले १२५ देशका सुन्दरीहरूलाई पछि पार्दै मिस वर्ल्डमा कब्जा जमाएकी हुन्। दोस्रो स्थानमा फ्रान्सकी सुन्दरी भइन् भने तेस्रोमा भारतकी सुमन रावले तेस्रो स्थान हासिल गरिन्। मिस…

Image

तितोपाटी - कुवेत स्थित ३ किराती संस्थाहरूले किरात समुदाय भित्रको महान चाड उधाैली चाड भब्य रूपमा मनाएका छन्। किराती संस्थाहरू किरात याक्थुङ चुम्लुङ, किरात राइ यायोक्खा, सुनुवार सेवा समाजले संयुक्तरूपमा "चासोक तङ्नाम, उधौली साकेला र रापवा श्यादर पीदार - २०१९" कुवेतको फरवानिया स्थित युनिक अडिटोरियम हलमा हिँजो शुक्रबारको दिन किरात…