Thursday 22nd October 2026
ट्रेन्डिङ
Image

तितोपाटी - नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको केन्द्रीय अनुशासन समितिको कार्यक्षमता र नियतमाथि गम्भीर प्रश्न उठाएका छन् । पौडेलले आज समाजिक संजालमा टिप्पणी गर्दै वागी उमेदवार, उमेदवारी खोसिएका र निर्वाचनपछि पार्टीको आन्तरिक विवादमा परेका व्यक्तीलाई विधानको एउटै दफा प्रयोग गरि कारवाही गरेको भन्दै अनुशासन समितिको नियतमाथि प्रश्न उठाएका हुन्…

Image

काठमाडौं -नेकपा उपाध्यक्ष वामदेव गौतमले पूर्वमाले धारका ६ युवा नेतालाई बुधबार बिहान भैंसेपाटी निवासमा डाँके। पार्टीभित्रको विवाद समाधान गर्न भन्दै ६ बुँदे प्रस्ताव गरेको भोलिपल्टै गौतमले ठाकुर गैरे, दीपकप्रकाश भट्ट, रामकुमारी झाक्री, रविन कोइराला, जीवनराम श्रेष्ठ र सुरेन्द्र मानन्धरसँग छलफल गरेका हुन्।उनीहरूले ६ बुँदेबाट पछि हट्न आग्रह गरे पनि गौतमले…

Image

सँगै जिउने मर्ने कसम ‌खाईदिएँ हतारमा । प्यासी मन मिठो माया लाइदिएँ हतारमा । संगीतमा सुर के हो? ज्ञानको कमी हुँदाहुँदै गित पहिलो जिबन को गाइदिएँ हतारमा । चाल केहि बेठिक लाग्यो हेर्दा तिम्रो छन्दले । असर केहि परे जस्तो अाउने जाने बन्दले । कञ्चन सङ्लो मन किन आज धुवाँ…

Image

तितोपाटी - नेपालमा कोरोना संक्रमित थपिन क्रम बढेको छ । नेपालमा पछिल्लो २४ घण्टामा थप २१० जनामा कोरोना संक्रमण पुष्टि भएर कुल संक्रमित संख्या १९२७३ पुगेको छ भने देश भरका अस्पताल तथा आइसोलेसन सेन्टरमा मा ५२०३ जना उपचाररत रहेका छन् । पछिल्लो २४ घण्टामा १४६ जना कोरोना जितेर घर फर्केका…

Image

म जन्मेको गलकोट नुवाकोट गाउँ । अमेरिका बस्छु ऐले हरि मेरो नाउँ । नुवाकोट पुछारमा सुबेदीका घर । ती मध्य एउटा म हुँ सुबेदी हो थर । १ । गौँदीखोला देखि डिहीँ धनमुडा शिर । भूमेमन्दिर तीज डाँडा मूलाछर्ने तिर । हलोतास्ने भनन्चौर सम्पोखरा पनि । नुवाकोट भनिकन पुकारिन्छ अनि…

Image

तितोपाटी - गत शनिबार राप्रपा परित्याग गरेका सुनीलबहादुर थापा औपचारिक रूपमा कांग्रेसमा प्रवेश गरेका छन् । राप्रपाबाट पुर्वमन्त्री समेत रहिसकेका थापाले आफ्‍नै बुबा सुर्य बहादुर थापा लगायतले गठन गरेको पार्टी परित्याग गर्दै उनी मंगलबार कांग्रेसमा प्रवेश गरेका हुन् । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा मंगलबार आयोजित कार्यक्रममा नेता थापालाइ शेरबहादुर देउवाले…

Image

तितोपाटी - कोभिड-१९ नोवल कोरोना भाइरसको कारण नेपालमा पछिल्लो २४ घण्टामा थप ३११ जनामा कोरोना संक्रमण पुष्टि भएर कुल संक्रमित संख्या १९०६३ पुगेको छ भने देश भरका अस्पताल तथा आइसोलेसन सेन्टरमा मा ५१२९ जना उपचाररत रहेका छन् । पछिल्लो २४ घण्टामा १२१ जना कोरोना जितेर घर फर्केका छन् भने १…

Image

तितोपाटी - भिषण वर्षापछि देशका बिभिन्न जिल्लामा आएको पहिरोमा परि ६ जनाको मृत्यु भएको छ भने ७ जना बेपत्ता भएका छन्। सोमबार राती देखिको अविरल वर्षाको कारण कतिपय ठाउँमा सडक पनि अबरूद्ध भएको तथा निरन्तर वर्षा भइरहेकोले उद्दारमा समेत कठिनाइ भएको छ । सोमबार रातिदेखि निरन्तर भइरहेको वर्षासँगै आएको पहिरोले…

Image

गजल सराबका प्याला सबै पानी पानी लाग्थ्यो । सुराको तालमा सुन्दरी सबै रानी लाग्थ्यो ।। अहंकारको आडमा केबल घमण्ड रहेछ सहरका बहुमुल्य बस्तु मेरै जबानी लाग्थ्यो ।। भरपुर बलसँगै उमेरको दम्भ भएर होला पुर्वजका यथार्थ सुन्दा काहानी लाग्थ्यो ।। बिना रोकतोक हातमा हात मिलाएर जस्ले ईच्छा पुरा गर्थे उही दानी…

Image

ब्यङ्ग्य कविताः- पुराना थाङ्ना लोक छन्द: (झ्याउरे) ************ कोइली बास्छे कुनामा बसी कसैले सुन्दैन । कागको मात्र भएको हावी अहिले युगमा । १ । सुटुक्क पस्यो छुचुन्द्रो कतै साहित्य क्षेत्रमा । भेटेको जति कत्रन थाल्यो राखेर मुखमा । २ । कसैको राम्रो देखेमा नाना छिनमै काट्दछ । खोजेर हिँड्छ पुराना…