हरि कृष्ण न्यौपाने – कुवेतको जेलमा विभिन्न अभियोगमा ५२ जना नेपाली कामदारहरु रहेका छन भने कुवेतको अस्पतालमा विभिन्न रोग तथा दुर्घटनाका कारण ६ जना गम्भीर अबस्थाका नेपाली कामदारहरु उपचार गराई रहेका छन। नेपाली राजदूतावास कुवेतका तृतीय सचिब मनोज कुमार सिंहका अनुसार कुवेतको जेलमा जुलाई २०१९ सम्मको डाटा हेर्दा ५१ जना…
तितोपाटी-तमू प्ये ल्हु संघ कुवेतले नेपालबाट आएकी अतिथि कलाकार सविना गुरूडको साथमा गुरुङ समुदायहरुको महान चाड च्यू ल्होसार कुवेतको खैतान स्थित राजधानी प्यालेस रेस्टुरेन्टमा विभिन्न संस्कृतिक प्रस्तुतिको साथ भव्य कार्यक्रम गरि मनाएको छ। संस्थाले प्रत्येक वर्ष झैं यस वर्ष पनि तमु समुदायको मौलिक महान चाड तमु फो- ल्हो (मृग वर्ग)लाई…
तितोपाटी-अष्ट्रेलियामा भएको आगलागीका कारण उडेको धुवाँको मुस्लो न्युजिल्याण्डसम्म पुगेको छ।डढेलोका कारण उठेको धुवाँको मुस्लोले न्युजिल्याण्डको अकल्याण्ड शहरको आकाश ढाकेको अधिकारीहरुले आइतबार बताएका छन्। न्युजिल्याण्डको जलवायु तथा मौसम विभागले तास्मान समुद्रिक क्षेत्र हुँदै मुस्लो न्युजिल्याण्डतर्फ आएको जनाएको छ। अष्ट्रेलियाको आगलागीबाट मुस्लो आएको यो दोस्रो पटक भएको न्युजिल्याण्डका अधिकारीहरुले जनाएका छन्। मुस्लोले…
जिल्ला प्रहरी कार्यालय चितवनबाट प्रहरी उपरीक्षक दानबहादुर मल्ल सरूवा भए पनि त्यहाँ सरूवा भएकी प्रहरी उपरीक्षक गंगा पन्तलाई जान दिइएको छैन।प्रहरी प्रधान कार्यालयले पुस ४ गते मल्ललाई चितवनबाट सरूवा गरेर पन्तलाई पठाउने निर्णय गरेको थियो। दुई सातासम्म मल्लले जिल्ला नछोडेपछि पन्त सरूवा भएको ठाउँमा जान पाएकी थिइनन्। प्रदेश नम्बर ३…
तितोपाटी-कुवेतको नेपाली समाजको पहिलो सामाजिक संस्था जन-जागृति युवा समाज कुवेतले संस्थाका जनचेतना तथा राहत उद्दार विभाग प्रमुख प्रदिप नेपालीलाइ संस्थागत रूपमा विदाइ गरेको छ। संस्थाले सामाजिक सेवाको क्षेत्रमा लागि परेर सूचना विभाग प्रमुख हुँदै जनचेतना तथा राहत उद्दार प्रमुखको रूपमा कुवेत बसाइलाइ बिट मारी स्वदेशमै पाैरख गर्ने सोचका साथ नेपाल…
तितोपाटी-नेपाल पत्रकार महासंघ कुवेतले संस्थाका कोषाध्यक्ष प्रदिप नेपालीलाइ संस्थागत रूपमा विदाइ गरेको छ। महासंघ कुवेतमा विभिन्न पदिय जिम्मेवारीमा रहेर कार्य गरि सकेका नेपालीलाइ महासंघले पत्रकारिता क्षेत्रको विकास र विस्तारको लागि संगठित भएर योगदान दिएको भन्दै मायाको चिनो, दोसल्ला र खादा ओढाएर सम्मान गरेको हो। महासंघले आयोजना गरेको विदाइ कार्यक्रममा कार्य…
तितोपाटी-नेकपाको विद्यार्थी संगठन अनेरास्ववियुले लामो समयको कसरत पछि एकताको टुंगो लगाएको छ। एकता संगै अनेरास्ववियुले एक विज्ञप्ति जारी गरी ३३५ जना केन्द्रिय समिति सदस्यको नामावली सार्वजनिक गरेको छ। ३३५ जनाको केन्द्रिय समितिमा साविक अखिलको तर्फबाट १८० जना र अखिल(क्रान्तिकारी)को तर्फबाट १५५ जना विद्यार्थी नेता केन्द्रिय समिति सदस्यमा समावेश छन्। केन्द्रिय…
हरि कृष्ण न्यौपाने- सन २०१९ मा कुवेतमा काम गर्न आएका मध्ये ४२ जना नेपाली कामदारहरुको विभिन्न कारणले मृत्यु भएको छ जसमा ३१ जना पुरुष तथा ११ जना महिला रहेका छन। नेपाली राजदूतावास कुवेतका तृतीय सचिब मनोज कुमार सिंहका अनुसार सन २०१९ भित्र कुवेतमा मृत्यु हुने ४२ नेपालीहरु कामदारहरु मध्ये सबै…
तितोपाटी- म सात पुस्तादेखिको निरामिस, श्रीकृष्ण प्रणामी बाबुआमाको छोरा, बेलाबेला कताकता बिटुलिएँ होला खानपानमा तर अरु सबै धर्मप्रति पनि श्रद्धा राख्छु, जन्मदिनमा म मात्र होइन परिवारका सबै सदस्य चर्च, मन्दिर, मस्जिद, गुम्बा, गुरुद्वारा सबैतिर जान्छु तर हिजो एकजना मेरो लागि एकजना अतिविशिष्ठ व्यक्तित्वले मलाई सर्वोच्च अदालतको प्राङ्गणमा देख्ने बित्तिकै अचम्भित…
नयाँ वर्षको पहिलो दिन मङ्गलबार भारतको जम्मू कश्मीरमा भएको आतङ्कवादी आक्रमणमा परी गोरखा नगरपालिका–७ ठूलोरिपका अर्जुन थापा मगरले ज्यान गुमाए ।जम्मु कश्मीरको नौशेरामा मङ्गलबार राति आतङ्कवादी हमलामा अर्जुनको ज्यान गएको खबरले यतिबेला सिङ्गो गाउँ नै शोकमा डुबेको छ । ‘अर्जुनले लाहुरे बन्नकै लागि धेरै दुःख ग¥यो, तर खुसी लामो समय…
![]()