Thursday 26th March 2026
ट्रेन्डिङ
Image

तितोपाटी-नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेका मिडिया बुजुर्वाको हातमा रहेको बताएका छन्।प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने,‘मिडिया बुर्जुवाको हातमा छ, यसप्रति सजग रहौं।’अध्यक्ष दाहालले राष्ट्रिय एकता र समृद्धिका लागि जनमत तयार गर्ने काम गर्न पनि सञ्चारकर्मीलाई आग्रह गरे।‘इतिहास र वर्तमानमा क्रान्तिका लागि…

Image

तितोपाटी - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो कार्यकाल एक वर्ष थपेका छन्।चार वर्षे कार्यकाल यही फागुनमा सकिने भए पनि शुक्रबार बसेको केन्द्रीय समिति बैठकबाट देउवाले एक वर्ष कार्यकाल थप्ने निर्णय गराएका हुन्।विधानमै भएको व्यवस्थाअनुसार सभापति देउवाले आफू नेतृत्वको केन्द्रीय समितिको कार्यकाल ०७७ फागुन १९ सम्म थपेका हुन्।महाधिवेशन गर्न र…

Image

तितोपाटी-मिस्टर नेपाल सन् २०१९ को उपाधि डा सन्तोष उपाध्यायले जितेका छन्। बिहीबार अन्नपूर्ण होटलमा भएको फाइनलमा २१ प्रतिस्पर्धिलाई उछिनेर मिस्टर नेपालको उपाधि जितेका हुन्। उनले मिस्टर ट्यालेन्ट, मिस्टर फोटोजेनिकको उपाधि पनि जिते। त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान, महाराजगंज क्याम्पसबाट एमबिबिएस सकेका डा.उपाध्याय अहिले अछाम, कमलबजारमा मेडिकल अफिसरको रुपमा कार्यरत छन्। उनले…

Image

तितोपाटी-कश्मीरको विवादित सीमा क्षेत्रमा भारतीय र पाकिस्तानी सेनाबीच भिडन्त हुँदा दुईजना पाकिस्तानी र दुई भारतीय सुरक्षा फौजको मृत्यु भएको छ । दुबैतर्फका सुरक्षा फौजले भिडन्तमा आफ्ना सिपाहीको ज्यान गएको जनाएका छन् । पाकिस्तानी सेनाले आफ्ना सिपाहीको देवा क्षेत्रमा आक्रमणमा ज्यान गएको विज्ञप्तिमा जनाएको छ । त्यसपछि आफूहरुले गोली चलाएको पाकिस्तानी सेनाले…

Image

तितोपाटी-चर्चित गायक रामकृष्ण ढकालले पत्नी नीलम शाहबीच सम्बन्धविच्छेद भएको खबर सार्वजनिक भए लगत्तै आफ्नो सम्बन्ध कहिल्यै नमर्ने बताएका छन्। गायक ढकालले पत्नी नीलमसँग काठमाडौं जिल्ला अदालतमा पुगेर सम्बन्धविच्छेद गरेको खबर बाहिरिएलगत्तै यस्तो बताएका हुन्। सामाजिक सञ्जाल फेसबुकमा श्रीमती निलमसँगको आफ्नो तस्बिर शेयर गर्दै ढकालले सम्बन्ध कहिल्यै नमर्ने बताएका हुन्। काठमाडौं…

Image

तितोपाटी - चर्चित गायक रामकृष्ण ढकाल र उनकी श्रीमतीबीच सम्बन्धविच्छेद भएको जिल्ला अदालत काठमाडौंका श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले बताए ।बुधबार जिल्ला अदालत काठमाडौंमा गायक ढकाल र श्रीमती निलम शाह ढकालबीच सम्बन्धविच्छेद भएको हो ।  रामकृष्ण ढकाल र शाहबीच प्रेम विवाह भएको थियो । न्यायाधीश विदुर कोइरालाको इजलासले सम्बन्धविच्छेदको मुद्दा टुंग्याएको हो।…

Image

तोयानाथ उपेक्षित-संघिय समाजवादी पार्टीको सत्तामोह टुटेको छ । अहिले यसलाई जुनसुकै कारणका रुपमा देखाईए पनि संघिय समाजवादी पार्टी सरकारबाट अपमान खप्न नसकेर बाहिरिएको भनिन्छ। अलिक अप्रिय तर तितो सत्य ओकल्ने हो भने ओली सरकारले उपेन्द्र यादवलाई लात हानेर सत्ताबाट निकाले भन्दा पनि फरक पर्दैन। हातखुट्टा बाधेर उपप्रधानमन्त्रीको कुर्शी र सुविधामा…

Image

तितोपाटी - तमु प्ये ल्हु संघ कुवेतको तमु च्यु ल्होसार कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको छ। कुवेतको खैतानस्थित राजधानी प्यालेसमा जनवरी ३ तारिकका दिन नेपालबाट आमन्त्रित अतिथि कलाकार र स्थानीय कलाकारको साथमा बिहान ११ बजेदेखी शुरु हुने संघले जनाएको छ। नेपाल देखी अतिथी कलाकार बहुचर्चित लोक दोहोरी गायिका सबिना तमुस्यो…

Image

तितोपाटी - ‘मिस नेपाल २०१९’ अनुष्का श्रेष्ठले ‘मिस वर्ल्ड’को जजिङ प्रकृया थाहा नभएका कारण आफु प्रतियोगिताको उत्कृष्ट पाँचभित्र पर्न नसकेको बताएकी छन् । ‘प्रतियोगितामा मैले सबै कुरा राम्रो दिएकी थिए । केही कमी कमजोरी भएको जस्तो लाग्दैन’ उनले भनिन् ‘तर जजिङ प्रक्रिया के हो र आफुले केमा फोकस हुनुपर्छ भन्ने…

Image

काठमाडौ-फिल्मको ट्रेलरले युटुब ट्रेन्डिङको पहिलो स्थान कब्जा गर्न सजिलो छैन। गीत संगीत झै फिल्मको ट्रेलर धेरै पटक हेर्न मानिस कमै भेटिन्छ । त्यसमा पनि पछिल्लो समय युट्युवमा साउथ फिल्म हेर्न जमात दिन प्रतिदिन बढ्दो छ तर बिहिबार सार्वजनिक भएको फिल्म ‘आमा’को ट्रेलर भने युटुब ट्रेन्डिङको पहिलो नम्बरमा आउन सफल भएको…