बिछाेड हजारौं तिर मेरो मुटुमाझ हानेर गयौ । आज पराइलाइ आफ्नो ठानेर गयौ ।। हिजो सम्म साथ दिन्छु भन्ने मान्छेले तर आज धोका दिइ पराइ बनेर गयौ ।। मलाई दुःखी गरीब देखे पछी तिमीले आज राम्रो अनि धनी मान्छे छानेर गयौ ।। जिन्दगी तिमी सँगै बिताउँछु भन्थ्यौ मेरो अगाडि पराइको…
सुशिल बस्याल - मलाई अक्षर चिनाइ अगाडी बढ्न प्रेरणा दिनुहुने प्रथम गुरु मेरो माता पिता लाई ढोग र नमन । बाल्यावस्था देखि आजसम्म जिन्दगीको दौडानमा मलाइ प्रेरणा सुझाव सर-सल्लाह र जीवन उपयोगी शिक्षा दिनुहुने सम्पुर्ण गुरुजन प्रति हार्दिक सम्मान गर्दछु। पुर्णिमाको उज्यालो दिनमा उत्सव गरिने गुरुपुर्णिमा,साच्चिकै गुरुहरुले अज्ञानतालाई हटाएर ज्ञान…
मुक्तक प्रथम गुरू माता पिता जिन्दगी कै आधार हुन् । द्वितिय गुरू शिक्षक वर्ग बिधाको नै भण्डार हुन् । बाँकि नि सबै गुरू नै हुन जति भेटिए संसारमा, समय झनै ठुलो गुरू, यहि जिवनका सार हुन् । -राज श्रेष्ठ हेटौंडा
लकडाउनपछिको सय दिनमा २ सय ६१ अन्तर्राष्ट्रिय उडान लकडाउनयता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रियतर्फ २ सय १४ उडानमार्फत साढे ३० हजार यात्रुले सेवा लिएका छन् । लकडाउनको एक सय दिनसम्ममा विदेशमा अलपत्र १८ हजार १ सय ९७ नेपाली उद्धार उडानमार्फत नेपाल फर्किएका छन् । नेपालमा रोकिएका १२ हजार ४ सय ८ विदेशी नागरिक…
प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकता संकटमा परेको बताएका छन्। शनिबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रीहरुसँग छलफल गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्षसमेत रहेका ओलीले सरकारमा सहभागी सबै मन्त्री र राज्यमन्त्रीसँग राष्ट्रियता र पार्टी एकता दुवै संकटमा परेको भन्दै आफ्नो कित्ता छुट्याउन मन्त्रीलाई आग्रह…
तितोपाटी - विश्वव्यापी महामारीको रूपमा विश्वलाइ नै हल्लाइरहेको कोभिड-19 नोवल कोरोना भाइरसको प्रकोपबाट नेपालमा पछिल्लो २४ घण्टामा थप २३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एकै दिन २७२ जनाले कोरोना जितेर डिश्चार्ज भएका छन् र थप २ जनाको मृत्यु भएको छ । याे सँगे कोरोना संक्रमण हुनेको कुल संख्या…
कर्मको बन्धन पशुको हुन्छ घाँटीमा दाम्लो मान्छेको हुँदैन। छाडेको पशु भएर हिड्छ पटक्कै सुन्दैन।१। कर्मको बन्धन मान्छेको साथ अरुले छेक्दैन। धर्म र कर्म जप र पाठ कसैले देख्दैन।२। चेतना बिना भएको पशु चेतनशील मान्छे हो। चेतना सबै हराई जाँदा दुईखुट्टे पशु भो।३। धर्म र कर्म संस्कृति हाम्रा बाधिनेँ दाम्ला हुन्।…
तितोपाटी डटकम-स्थायी समिति बैठक थप दुई दिनलाई स्थगित गरेर सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड आन्तरिक छलफलमा जुटेका छन्। शनिबार बिहान ११ बजेका लागि बोलाइएको स्थायी समिति बैठक थप छलफल र सहमतिका प्रयासका लागि भन्दै सोमबारका लागि सारिएको छ। शनिबार अपरान्ह प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष…
तितोपाटी - बझाङ जिल्लाको केदारस्युँ गाउँपालिका - ८ मल्लेसीमा शनिबार बिहानी पख पहिरो जाँदा १८ घर पुरिएका छन् । पहिरोमा पुरिएका ४ जनाको शब फेला परेको छ भने अझै ३ जना बेपत्ता छन् । छिमेकी दुर्गाथली गाउँपालिकाको बिसौनाबाट गएको प्रहरी टोली र स्थानीयहरुले पहिरोमा पुरिएको अवस्थामा चार जनाको शव निकालेका…
रोजिना ढुंगाना - छिमेकी दाइको बिहेमा निम्तो आएको थियो । गाउँ भरिका सबैलाइ चुलैह निम्तो थियो । जन्ति पनि हरेक घरका ठुला बडाहरु जाने भए । हामी भने दाइको घरमा काम सघाउनु पर्ने गाँउ घरमा यस्तै परम्परा हुन्छ ।सबै मिलेर काम गर्ने, हामीलाइ पर्दा पनि पछि हट्नु हुन्नथ्यो वहाँहरु। बेहुला…