Friday 9th October 2026
ट्रेन्डिङ
Image

तीतोपाटी - स्याङ्जा जिल्ला स्थित स्याङ्जा साहित्य सङ्गमले विभिन्न विधालाई समेटेर विभिन्न साहित्यप्रेमी साहित्य सर्जकहरू मार्फत नियमित साहित्यिक शृङ्खला गर्ने भएको छ । नियमित साहित्यिक शृङ्खला अन्तर्गत यही माघ २४ गते शनिबार चौथो शृङ्खला गर्ने भएको हो । उद्योग बाणिज्य संघ स्याङ्जाको सभाहलमा यस पटक अायोजना हुने उक्त विशेष साहित्य…

Image

सरकार र प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाबीच वार्ताको प्रयास भइरहेका बेला खानेपानीमन्त्री मणि थापाले आज नख्खु जेलमा रहेका विप्लब समूहका नेता हेमन्तप्रकाश ओली (सुदर्शन) लाई भेटेका छन् ।आज विहान नख्खु कारागारमा गएर मन्त्री थापाले विप्लब समूहका नेता ओलीलाई भेट गरेका हुन् । आफूले विप्लब समूहका नेतालाई भेट गरेको थापाले…

Image

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल पक्ष आधिकारिकताको माग दावी गर्दै निर्वाचन आयोग पुगेका छन्। अध्यक्षद्वय पुष्पकमल दाहाल 'प्रचण्ड' र माधवकुमार नेपालसहितका नेताहरु मंगलबार आयोगको कार्यालय पुगेका हुन्। यो समूहले आफूहरूलाई आधिकारिकता दिन माग गर्दै निर्वाचन आयोगमा पत्र बुझाएको छ । अध्यक्षद्वय दाहाल र नेपालसहितका नेताहरू मंगलबार बिहान आयोग कार्यालय पुगेर…

Image

शेरबहादुर परियार,पोल्याण्ड/ यूरोपेली मुलुक पोल्याण्डको गैरआवासीय नेपाली संघका अध्यक्ष नरेश सापकोटाद्वारा सञ्चालित स्नेहाज टच अफ इण्डियाले "सर्वोत्कृष्ट रेस्टुरेन्ट २०२०"अवार्ड प्राप्त गरेको छ । पोल्याण्डको प्रख्यात अनलाइन फुड अर्डरिङ कम्पनि pyszne.pl द्वारा wojewoda łódzki को सर्वोत्कृष्ट रेस्टुरेन्ट २०२० जितेको सञ्चालक सापकोटाले बताए । यो प्रतियोगिता प्रत्येक वर्ष हुने गर्छ ।‘विदेशी भूमिमा…

Image

कोही छैन अति प्यारो दिलको राजा जस्तो । मन पर्दैन अरु कुनै पञ्चे बाजा जस्तो ।। मम पिज्जा बर्गर सबै बजारको खाना हुन्न होला स्वस्थ पनि घरको खाजा जस्तो । हराभरा हुन्थ्यो जमिन श्रम गरे देशमै हुने थिएन कहिले पनि फाट्या धाजा जस्तो । जति वर्ष बितेपनि गाढा नै छ…

Image

घाम छाँया बिच पनि चल्दो रहेछ जिन्दगी । बेमौसमी फल जस्तै फल्दो रहेछ जिन्दगी ।। भाग्यले साथ छोडे जस्तै बिस्तारै बिस्तारै स्वचालित हुँदै बाटो बदल्दो रहेछ जिन्दगी । सत्कर्म गरौ आज भोलि लाई भन्दा भन्दै तृष्णा अधुरै छाडेर गल्दो रहेछ जिन्दगी । निष्पट्ट कहाली लाग्दो रातहरू चिर्दा चिर्दै मैन को…

Image

प्रधानमन्त्री केपी ओलीले नेपालको अँध्यारो युग समाप्त भएको दाबी गरेका छन् । ‘१०५ वर्षअघि फर्पिङबाट चन्द्रज्योति भनेर सुरु गरिएको पिलपिले बत्तीको सुरुवात भयो, त्यो पिलपिले बत्ती माथि उठ्न नसकेर देशलाई १८ घन्टासम्म अन्धकार बनायो,’ धनुषाको ढल्केबरस्थित सबस्टेसनको उद्घाटन गर्दैै ओलीले भने, ‘अँध्यारो युग समाप्त भयो, अब देशमा चौतर्फी विकास हुन्छ…

Image

नायिका करिश्मा मानन्धरकी छोरी कविता मानन्धरले चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’मा काम गरिन् । तर, यो चलचित्रको रिलिज सही तरिकाले नहुँदा चलचित्र आएको र गएको नै पत्तो भएन । जसलेगर्दा, कविताको डेब्यू सुखद बनेन । डेब्यू चलचित्र नै सुखद नबनेपछि कविता चलचित्रमा काम गर्ने बिषयमा सकारात्मक थिइनन् । तर, अब…

Image

नेकपा ओली समूहका नेता तथा उपप्रधानमन्त्री ईश्वर पोखरेल चढेको गाडी नुवाकोटमा तोडफोड भएको छ । प्रचण्ड–नेपाल समुहका कार्यकर्ताले कालो झण्डा देखाउने क्रममा पोखरेलको गाडी तोडफोड गरेका हुन् । कार्यक्रममा सहभागी  हुने क्रममा ओली र प्रचण्ड–नेपाल समूहबीच झडप भएको हो । गत पुष ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपछि प्रचण्ड–माधव समुहले…

Image

नेतृ आङ सान सू की लगायत शीर्ष नेतालाई पक्राउ गर्ने बित्तिकै म्यानमार सेनाले एक वर्षका लागि संकटकाल घोषणा गरेको छ ।  सोमबार बिहानै सेनाका कमान्डर इन चिफ जनरल मिन आङ हलिङले सत्ता हातमा लिएको बताउँदै एक वर्षे संकटकालको घोषणा गरेका हुन् । उनले सेनाद्वारा सञ्चालित टेलिभिजन मार्फत यस्तो घोषणा गरेको…