Friday 9th October 2026
ट्रेन्डिङ
Image

रोजिना ढुंगाना - सोनु मेरी मिल्ने साथी हुन तर खै कुन्नि उनी अक्सर मौन बस्छिन कम्ति बोल्छिन,धेरै बाहिर फेर पनि निस्कन्नन् । नातामा मेरी मिल्ने साथी भएर पनि सबै कुराहरु खोलेर कहिलै भन्दिन थिइन तर पनि उन्को धेरै कुरा मलाइ थाहा थियो । सोनु हँसिली र सबैलाइ माया गर्थिन ।अरुको…

Image

तीतोपाटी - दुबै मृगाैला खराब भएका ताप्लेजुङका नर बहादुर लिम्बुको उपचार सहयोगार्थ कुवेतबाट नेपाली रूपैयाँ १ लाख ६ हजार रूपैयाँ भन्दा बढिको सहयोग पठाइएको छ । सो रकम कुवेतमा कार्यरत नेपाली श्रमिकहरूबाट संकलन गरि पठाएको हो । एनअारएन कुवेतका महासचिब दिल कुमार पाखि्रन तथा युवा संयोजक नबराज पराजुलीको पहलमा माहबुला…

Image

बाँच्ने रहर हुँदा हुँदै पनि कहिले काँही दिमाग बन्जर बन्दो रहेछ हाँस्ने र बाच्ने आश हुँदा हुँदै पनि मृत्युको मुखमा जाने हिम्मत आउँदो रहेछ आशा कसरी मर्छन मरुभूमिमा बुझ्न पाइएन आजभोलि किन परदेश आत्मा हत्या रोक्न सकिएन दिनदिनै यस्ता घटना किन बढी रह्यो किन यस्तो भयो भनि सोच्ने बेला आयो…

Image

प्रतिनिधिसभा विघटनसम्बन्धी सुनवाइ भइरहेको संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा र वरिष्ठ अधिवक्ता रमण श्रेष्ठबीच चर्काचर्की परेको छ । बरिष्ठ अधिवक्ता रमण श्रेष्ठले बहसका लागि ५ घण्टाको समय मागेपछि चर्को सवाल जवाफ सिर्जना भएको हो । श्रेष्ठले ५ घण्टाको समय मागेपछि प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जवराले अरु अधिवक्ता सरह ३० मिनेटमा…

Image

निर्वाचन आयोगले सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको आधिकारिकताबारे कुनै निर्णय नभएको जनाएको छ। शुक्रबार केपी शर्मा ओली समूहका नेताहरूसँग छलफल गरेपछि आयोगले अहिलेसम्म कुनै पक्षले आधिकारिकता दाबी गर्दै निवेदन नदिएको बताएको हो। आयुक्त ईश्वरी पौडेलेले दुबै पक्षले राजनीतिक दलसम्बन्धी ऐनअनुसार आफू आधिकारिक भएको दाबी नगरेको बताए। ‘उहाँहरू दुबै पक्षले आफूले निर्णय…

Image

विष सेवनका कारण पश्चिम नवलपरासीको सरावल गाउँपालिका–५ धनगडवामा एकै परिवारका तीन जनाको मृत्यु भएको छ। ३५ वर्षीया अनिता चौधरीले बुधबार राति छोरीहरू १२ वर्षीया नेहा र १० वर्षीया हेमालाई विष पिलाएर आफूले पनि पिएको अनुसन्धानमा देखिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी राजु लामाले बताए। डीएसपी लामाका अनुसार उनीहरूको उपचारका…

Image

मुक्तक १ घामपानी आँधीबेहरी सहन गर्नु परेकोछ । आफन्त कै बस्ती बाट डेरा सर्नु परेको छ । सुखमा साथ दिने हजारौं हात भए पनि दुखको यो सागर आज एक्लै तर्नु परेकोछ । मुक्तक २ म हारेर खुशी मिल्छ भने उत्सबमा रमाउनु प्रिय । जिन्दगीमा जति सक्दो भोज जमाउनु प्रिय ।…

Image

हाईकु १ देशको माटो मलाई लाग्छ प्यारो आमाको माया। २ लेकमा घर हिउँ, तुषारो पर्ने बख्खुको भर। ३ रङ्गिन डाँफे हिमालमा बस्दछ राष्ट्रिय चरी। ४ बोलेको बोली फर्केर आउँदैन निस्केको गोली। ५ वसन्त ऋतु ढकमक्क फुल्छन् आरुका फूल। ६ बर्षाको झरी समय सकिएछ हिउँद सुरु। ७ चन्द्र र सुर्य नेपालको…

Image

एकता नानी बेपत्ता भइन् बहुदल आएर स्वार्थका भोगी कुरौटे नेता दलमा लागेर आर्जेका थिए पुर्खाले जोडी बाइसे चौविसे पारेर टुक्रा लगाए बिलो स्वार्थका भोगिले ।१।🌷🙏🌺 तड्पिन थालिन् एकता नानी कुनामा बसेर एकता मार्न जुटेका बिच्छी सर्पले डसेर कुर्सीमा पुगी सम्पति जोड्ने मनमा पाप छ त्यसैले होला जुट्ने र फुट्ने नाटक…

Image

नेपाली गीतसंगीत पछिल्लो केही समयदेखि भ्यूज, ट्रेन्डिङ र टिकटकमा रमाएको छ । गीत सफलताको मापन त्यसको शब्द, संगीत, स्वर र भिडियो भन्दा पनि भ्यूज, ट्रेन्डिङ र टिकटकका आधारमा निर्भर हुने गरेको छ । यसैले पनि होला, नेपाली म्यूजिक भिडियोमा टिकटकमा राम्रो फलोअर्स कमाएका अनुहारदेखि सामाजिक संजाल र युटुबमा भाइरल भएका…