Sunday 3rd August 2025
ट्रेन्डिङ
Image

तितोपाटी - विश्वव्यापी महामारीको रूपमा संसारलाइ चपेटामा पारेको कोभिड-19 नोवल कोरोना भाइरसको कारण नेपालमा पछिल्लो २४ घण्टामा १२०१ जना संक्रमित भएका छन् । सोहि अबधिमा ८५२ जना निको भएका छन् भने थप १४ जनाको मृत्यु भएको छ । अहले सम्म संक्रमित भएकाको कुल संख्या ५३१२० पुगेको छ भने देश भरका…

Image

यो कोरोना रोग होइन मान्छे मार्ने खेल हो । त्यो अस्पताल रहेन कैदी राख्ने जेल हो । डाक्टर र वैज्ञानिक के को रमिता गर्दैछन्, जनताले भन्न थाले राजनीतिक भेल हो । यो मुस्कानको जवानी लुटेपछि आयौ । शरीरको विभिन्न अंग फुटेपछि आयौ । यस्तै राम्रो वकिलको आवश्यक थियो, अपराधीहरू जेलबाट…

Image

आन्दोलन चर्किएको बेलामा त्यो बेसी गाँउ नराम्ररी प्रभावित भएको थियो । मानिसहरू विस्थापित भएका थिए । ती मध्ये दोर्जे,  मने र बम पनि थिए । बम अलि मूर्ख उदण्ड किसिमको थियो। दिनमा ३/४जना बसि कुरा गर्ने अवस्था थिएन। रातको समयमा हामी ३ जाना एउटा बरीको कान्लो मुनि बसि सल्लाह गर्दै…

Image

नम: बासुदेवाय: । नम: महेश्वराय: । बसेका छौँ घरमा । कोरोनाको डरमा।१।??? कोरोनाको कहर। जिजीविषा अझै छ । सारै ठूलो डर छ। ईश्वरको भर छ ।२।??? औषधीले छोएन। बिज्ञानले भेटेन । मान्छे कति मरेका। अल्पत्रमै परेका ।३।??? कता बाट निस्कियो। सबैसँग जिस्कियो। कमजोर भेटेमा। एकै गाँस पार्दियो ।४।??? कता लुक्छ…

Image

कोरोना भाइरसले विशेषगरी फोक्सो, मिर्गौला, कलेजो र रक्तनलीहरूमा आक्रमण गर्नेबारे हामीले थाहा पाइसक्यौं। तर कोभिड-१९ का धेरै बिरामीले टाउको दुखाइ, असमन्जस र विक्षिप्त अनुभव गरेका पनि पाइएको छ। र, बिरामीका यी लक्षण अध्ययन गर्दा कोरोना भाइरस मान्छेको दिमागसम्म पनि पुग्न सक्ने देखिएको छ।बुधबार प्रकाशित एक अध्ययनका अनुसार बिरामीले त्यस्तो अनुभव…

Image

महाधिवेशन नजिकिएसँगै कांग्रेसमा हिन्दूराष्ट्रको मुद्दा पुनः उठ्न थालेको छ। संविधान जारी भएदेखि सुषुप्त रूपमा उठ्दै आएको यो विषयलाई महाधिवेशनमा एजेन्डा बनाउने केही नेताको तयारी छ। ‘१४ औं महाधिवेशनमा सनातन हिन्दूराष्ट्रको एजेन्डालाई सशक्त रूपमा उठाउँछौं’, केन्द्रीय सदस्य शंकर भण्डारीले भने, ‘हिन्दू धर्म नेपालको राष्ट्रिय पहिचान हो। हाम्रो राष्ट्रियता हो। यसलाई स्वीकार…

Image

छलको बल गरेको शासन लोकमा टिक्दैन । ठगको बोली दीर्घकालसम्म कदापि बिक्दैन । बुझ्दैनौ किन तिमी खुट्टा तान्ने नपुंसकहरु ? पक्कै हो मूर्खले राम्रो कुरा कदापि सिक्दैन । १ ।????? तरबार भन्दा ठूलो, कलम हो भन्छन् । कलमकै भरमा कवि, प्रख्यात बन्छन् ।। जहाँ रवि पुग्दैनन्, त्यहाँ पुग्छन् कवि कविले…

Image

तितोपाटी - नेपालीहरूको रोजगारीका लागि आर्कषक गन्तव्य मुलुक दक्षिण कोरियाको श्रम बजार कोरोना माहामारीका कारण नराम्रोसँग प्रभावित बनेको छ । कोरोना माहामारीपश्चात झण्डै २५ लाखको रोजगारी गुमेको छ । गत अगष्टमा मात्रै दुई लाख ७४ हजार रोजगारी गुमेको एक तथ्याङ्कले देखाएको छ। तथ्याङ्कअनुसार त्यहाँको बेरोजगारी दर गत अगष्टमा ०.१ प्रतिशतले…

Image

तितोपाटी - भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–९ को निकोसेरामा एउटै परिवारका ३ जना मृत अवस्थामा फेला परेका छन् । एकै परिवारका तीनजनाको शंकास्पद मृत्यु भएको पाइएको हो । महानगरीय प्रहरी वृत्तका अनुसार (आज) शुक्रबार वर्ष ३६ का सुदीप अधिकारी, श्रीमती वर्ष ३४ की सम्भना अधिकारी र छोरा वर्ष १५ का सुशान्त…

Image

तितोपाटी - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकले केपी शर्मा ओली सरकार र पुष्पकमल दाहाल प्रचण्ड कार्यकारी अधिकारसहित पार्टी सञ्चालनमा केन्द्रित हुने प्रस्ताव पास गरेको छ । लामो समय देखि आन्तरिक संघर्षका कारण बस्दै र रोकिँदै आएको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठक यस पटक…