Tuesday 4th August 2026
ट्रेन्डिङ
Image

एमालेको पहिरोमा थिचिंदैछन् कार्यकर्ता । केपी प्रचण्डको बीच मिचिंदैछन् कार्यकर्ता ।। धेरै फल्ने फलाउने आशा आड भरोसामा, दुई ढुङ्गाको तरूल भै किचिंदैछन् कार्यकर्ता ।। कस्को शक्ति कस्को सत्ता बेला मौका बिचारेर, अझै लोभी स्वार्थी बनि खिचिंदैछन् कार्यकर्ता ।। -टहल आचार्य कालिञ्चोक-८, सुनखानी दोलखा बागमती प्रदेश ।

Image

चर्किन्छ छाती, धड्किन्छ मुटु तिम्रो नै यादमा । विछोडको पिडा आँशुले भिज्छ सिरानी रातमा ।। परदेशियौ प्यारा खुशीलाई छोडी रहर किन्नलाई । गार्हो छ एक्लै ज्युँन हजुर यहाँ मान्छे चिन्नलाई ।। झझल्को मिठो सधै नै तिम्रो हँसिलो मुहारको । दिलमा फोटो खिचेको छु त्यो तिम्रो अनुहारको ।। डर लाग्छ कहिले…

Image

हरि कृष्ण न्यौपाने- कुवेतमा कोरोना (कोभिड-१९) विरुद्धको भ्याक्सिन(खोप) डिसेम्बर-२४,बिहिबार २०२०का दिनबाट शुरु गरिने भएको छ।यसरी दिईने भ्याक्सिनको नाम फाइजर(Pfizer)हो भने यसको प्रभाबकारिता ९५ प्रतिशत हुने छ। कुवेतको अनलाइन पोर्टल द टाइम्स कुवेतले भनेको छ"कुवेतका स्वास्थ्य मन्त्री शेख डाक्टर बसिल अल सभा (Shaikh Dr. Basil Al Sabah)का अनुसार कुवेतको मिसिला स्थित…

Image

नयाँ र पुरानोको कुरा नगरौं अब त धोती फुस्काए जनताले धोती लगाई दिएपनि झन बढी खुस्काए जनता नयाँ धोती लगाई दिन्छन्न फुस्कने गरी यिनीहरू नाङ्गो हुन खोज्छन् पागल जस्तो गरी । धोती फुस्कियका पनि फेरि लाउन पर्ने आफैले थुकी आफ्नो मुखमा थुक पर्दा पनि फेरि त्यही थुक चाट्ने फुस्कियो यिनीहरूको…

Image

तीतोपाटी - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड - माधव नेपाल समूहको केन्द्रीय कमिटी बैठकले केपी ओलीलाई अध्यक्षबाट हटाउँदै माधव नेपाललाई नयाँ अध्यक्षमा चयन गरेको छ। ओलीलाई अनुशासनको कारवाही गर्दै उनलाई पदबाट हटाइएको हो। वरिष्ठ नेता झलनाथ खनालले नेपाललाई अध्यक्षका लागि प्रस्ताव गरेपछि केन्द्रीय कमिटीले बहुमतले उक्त प्रस्ताव बहुमतले पारित गरेको…

Image

हरी कृष्ण न्यौपाने - कुवेत सरकारले आज डिसेम्बर २१,२०२० सोमबार बेलुकी ११ बजेबाट लागू हुने गरी जनवरी १,२०२१ सम्मका लागि सबै नाकाहरु बन्द गर्ने भएको छ। कुवेत आउने र कुवेतबाट बाहिरिने सबै उडानहरु स्थगित गरिने छ भने सामुन्द्रिक र सडक मार्गबाट समेत कुवेत आउन-जान बन्द गरिने छ। कुवेत सरकारका प्रवक्ता तारिक…

Image

तीतोपाटी - नेपाली जन-सम्पर्क समिती कुवेतको कार्यसमितिकाे रिक्त रहेका केहि पदमा नयाँ सदस्यलाइ नियुक्त गरिएको छ भने सदस्यता विस्तारको काम शुरू भएको जन सम्पर्क समिति कुवेतका सभापति राजेन्द्र विरहीले तीतोपाटी डट कम लाइ जानकारी दिएका छन् । नेपाली जन-सम्पर्क समिती कुवेतको हिँजो शुक्रबार समितिका सभापती श्री राजेन्द्र बिरहीको सभापतित्वमा बसेको…

Image

तीतोपाटी - पाँच वर्षअघि नौ जनाको ज्यान जाने गरी कैलालीको टीकापुरमा भएको घटनामा उच्च अदालत दिपायलले रेशम चौधरीसहित ८ जनालाई जन्मकैदको फैसला सुनाएको छ । बिहीबार उच्च अदालत दिपायलका न्यायाधीसद्वय टेकनारायण कुँवर र सीताराम मण्डलको संयुक्त इजलासले रेशम चाैधरी लगायत ७  जना विरूद्ध जन्मकैदको सजायँ सुनाएको जिल्ला अदालतको  फैसला सदर…

Image

तीतोपाटी - उदयपुर जिल्लाको त्रियुगा नगरपालिकामा १३ वर्षीय छोरीलाई पटक–पटक बलात्कार गरेको अभियोगमा ४० वर्षीय बाबु पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार जिल्लाको त्रियुगा नगरपालिका–११ का ४० वर्षीय बाबुलाई केही समय यतादेखि पटक–पटक बलात्कार गरेको अभियोगमा पक्राउ गरिएको हो ।प्रहरीमा छोरी बलात्कार गरेको निवेदन परेपछि बिहीबार उनलाई प्रहरीले…

Image

विश्व प्रतिष्ठित पाककलासम्बन्धी प्रतियोगिता ‘मास्टर सेफ: द प्रोफेसनल्स् २०२०’ को टप थ्रीमा पुगेका सन्तोष साह प्रतियोगिताको टप थ्री मा पुगेर रनर अप भएका छन् भने ‘मास्टर सेफ: द प्रोफेसनल्स् २०२०’ को उपाधि बेलायती सेफ आलेक्स वेवले जितेका छन् । बिहीबार बेलुका बीबीसी वानमा प्रसारित ग्रान्ड फिनालेमा सन्तोषले मास्टर सेफ को…