Friday 3rd May 2024
ट्रेन्डिङ
Image

हरि कृष्ण न्यौपाने- मेगाङ गाउँपालिका- ४ किस्पाङ, नुवाकोट घर भई करिब ४ महिना पहिले मात्र कुवेत आएकी ३७ बर्षिया सोनी तामाङको आज अप्रिल ९ तारिक बिहिबार,२०२० का दिन मृत्यु भएको छ।उनको स्वास्थ्यमा समस्या देखिए पछि करिब एक महिना अघि कुवेतको फर्वानिया अस्पताल पुर्याइएकोमा केही दिन पहिले मात्र उनलाई रक्त क्यान्सर…

Image

आर.बि.बुढाथोकी, सुसेफ सोल्टी क्राउन प्लाजा होटेल अहिले बिस्व एक बिसम परिस्थितीमा गुज्रेको अवस्थामा छ। अधिकाम्स मानिस लक डाउनका कारण घर मै रहेर कोरना भाईरसको समाना गरिरहेको अवस्थामा दिनचर्या गुजार्न कठिनाइ भईरहेको छ । द्रुत गतिमा चलेको जिबन यापनलाई एक्कासी ब्रेक दिदा धेरैको मन मस्तिक्समा सक हुन पुगेता पनि यो सामना…

Image

हरि कृष्ण न्यौपाने – कोरोना भाईरस(कोभिड-१९)बाट कुवेतमा हाल सम्म ४ नेपाली सहित ९१० जना संक्रमित भएका छन । कुवेतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीका आधारमा अरब टाइम्सले जनाए अनुसार पछिल्लो २४ घण्टामा एक नेपाली सहित ५५ जनामा कोरोना संक्रमण देखिएको हो जसमा ३६ जना भारतीय नागरिक रहेका छन। केही दिन देखिको…

Image

हरि कृष्ण न्यौपाने- कुवेतमा रोजगारिका लागि आएका लमजुङका ४१ वर्षिय आइत बहादुर गुरुङको मृत्यु भएको छ। उनको अप्रिल ८ तारिक बुधबार २०२० का दिन बेलुकी करिब ५ बजे मृत्यु भएको हो। नेपाली राजदूताबास कुवेतका द्वितीय सचिब श्रीकृष्ण सिलवालले तितोपाटी डट कम संग भने "मेश अल्गानियम कम्पनीको किचनमा कार्यरत राहदानी नं-०७२२४७२४…

Image

न कसैले बनाएर पठायो न कसैले विश्व जित्न अस्त्र पहार गर्यो कत्रा कत्रा वैज्ञानिक त अनविज्ञ छन् यस बारेमा म यस्को वर्णन कहाँ गर्न सक्छु र म मौन छु, म स्तब्ध छु कोराना भाइरस संग त्रसित छु त्यसैले त म घरभित्रै बन्धक छु । यो प्राकृतिक प्रकोप हो यो महामारी…

Image

आर.बि.बुढाथोकी, सुसेफ - सोल्टी क्राउन प्लाजा होटेल - विश्व अहिले एक विषम् परिस्थितीमा गुज्रेको छ र नेपाल पनि यस विषम् समय गुजार्न अती कस्ट भएको सबै सामु देखिएको छ । अहिलेको यो विषम् परिस्थिती गुजार्नु हाम्रो बाध्यता मात्र होइन राष्ट्रको लागि एउटा ठुलो योगदान पनि हो । लक डाउनको समयमा…

Image

तोयानाथ उपेक्षित,यति बेला धेरैको मनमा उब्जेको प्रश्न हो नेपाल कहाँ छ ? विश्वको मान चित्रमा मझौला क्षेत्रफल भएको नेपाल संसारका आधा देश भन्दा साना र आधा भन्दा ठुलो छ । तर अभाव महंगी र गरिबीको मानकबाट हेर्दा यो सवै भन्दा पुच्छरमा रहेको छ । हेर्दा हेर्दै यो देश झन गरिब…

Image

तोयानाथ उपेक्षित, अलिक पहिले सम्म त नेपाली राजदुतावास कुवेतले यहाँको सरकारले जारी गरेका सवै जनसरोकारका सूचना र कोभिड १९ सँग सम्बन्धित जनचेतनाका सूचनाहरुलाई नेपालीमा अनुबाद गरेर दुतावासले आफ्नो फेसबुक वालमा प्रकाशित गर्ने गरेको पाईन्थ्यो । तर जब कुवेत सरकारले ईलिगल खोलेको सूचना जारी गर्यो लगभग एकसाता हुन लाग्दा पनि नेपाली…

Image

कोरोना भाइरस (कोभिड–१९) बारे ‘भ्रम फैलाउने’ ३ वेबसाइट बन्द गरिएको प्रेस काउन्सिल नेपालले जानकारी दिएको छ। शुक्रबार ती वेबसाइटमा नेपालबाट कुनै सामग्री प्रकाशन प्रशारण गर्न नपाउने गरी बन्द गरिएको हो। ‘नोबेल कोरोना भाइरसको संक्रमणका घटना अत्यन्तै आपत्तिजनक, भ्रमपूर्ण र अतिरञ्जित शीर्षक राखेर प्रकाशित हुने गरेको काउन्सिलको अनुगमनबाट देखिन आएको छ’,…

Image

नेपालगञ्ज विमानस्थलमा नेपाल एयरलायन्सको विमान दुर्घटनामा परेको छ।शनिबार बिहान नेपाल वायु सेवा निगमको जहाज नेपालगञ्जको राझा विमानस्थलको धावनमार्गबाट चिप्लिएको हो। विमानस्थलमा रहेका सई सन्तोष साहले सेतोपाटीलाई दिएको जानकारी अनुसार काठमाडौंबाट गएको जहाज अवतरणको क्रममा धावनमार्गबाट चिप्लिएको हो। नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले विमान अवतरणको क्रममा जहाज धावनमार्गभन्दा बाहिर…