Wednesday 8th April 2026
ट्रेन्डिङ
Image

ध्रुब क्षेत्री - म कुनै देसको कुनै कम्पनीमा जब काम गर्ने मजदुर थिए, तलब आएको पहिलो शुक्रबारको बिहान करीब ७ :०० बजे मोबाइल बज्यो । आँखा चिम्सो पार्दै हेरें- उनकै फोन आएको रहेछ ।‘उनी’ अर्थात ‘फूलमाया’ । एउटा क्लिनिङ्ग कम्पनिमा काम गर्छिन उनी । स्वरमा मिठास भर्दै ‘हेल्लो’ भनें ।…

Image

नारीलाई खेलौना झैं नठान ए लोग्नेमान्छे । राज्यको दोस्रो दर्जा झैं नमान ए लोग्नेमान्छे ।। नारी बिना तिम्रो अस्तित्व नै सम्भव नहुँदा दिनदिनै कोपिलालाई छुरा नहान ए लोग्नेमान्छे ।। कुनै पनि क्षमताको कमी नै छैन नारीमा अवसरको चाल्नीमा नछान ए लोग्नेमान्छे ।। एक्काइसौं शताब्दीको वैज्ञानिक युग हो यो सति प्रथाको…

Image

परदेशी साइलो म सधैं काम सिध्याएर आए पछि सानो कोठामा प्रवेश गर्दथें । कोठा सानो हामी भने छ जना । कामबाट आएपछि सबै आफ्नो धुनमा।खाना बनाउने चटारो अनि जसको फुर्सद छ उसलाई घरतिर कुरा गर्न हतार। सानो कोठा अनि तले खाट । यसमा पनि तलामा को सुत्ने? भन्ने किचलो ।…

Image

स्वार्थ पुरा गर्न गालैमा चाट्दो रहेछ मान्छे । पिठो सँग पनि चामल साट्दो रहेछ मान्छे । आफ्नो चाहना पुरा भएपछि निर्दयी बनेर पवित्र सम्बन्धको डोरी काट्दो रहेछ मान्छे । चोटैचोट छन् मुटुमा अथाह जन्मभूमि छोड्नेहरुको पीडा । आफ्नो बनाई बिरानो पराई जनसँग नाता जोड्नेहरुको पीडा । भन्ने कहाँ होला ‌मनको…

Image

गएको राति सुतेको छैन परेको सोचमा। जीवन के हो भनेर प्रश्न उठेको मनमा। कता पो मिल्ला उत्तर भनी लागेको खोजमा। मिलेन कतै दिक्दार छु म रिसको झोकमा।१। 🌷🙏🌺 जीवन फूल कसैले भने काँडा हो जीवन । नबुझ्दा कुरा पहेली बन्यो मानव जीवन । रहस्य बुझ्न सबैको साथ गएर सोधेको। भन्दैछु…

Image

तीतोपाटी - नेपालमा पछिल्लो २४ घण्टामा मंगलबार थप ३ हजार ११४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म नेपालमा संक्रमितको संख्या १ लाख ७९ हजार ६१४ पुगेको छ । त्यसैगरी २४ घण्टामा ३ हजार १४२ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका…

Image

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विवादको विषयमा शीतल निवासमा छलफल भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा उपाध्यक्ष वामदेव गौतमलाई शीतल निवासमा बोलाएर नेकपा विवादको विषयमा चासो राखेकी हुन्। मंगलबार दिउँसो ४ बजे शीतल निवास पुगेका उपाध्यक्ष गौतमले राष्ट्रपति भण्डारीसँग आधा घण्टा छलफल गरेका छन्। छलफलमा राष्ट्रपति भण्डारीले नेकपाको एकतामा गौतमको भूमिका महत्वपूर्ण हुने…

Image

घटे छालमा उद्वेग पानीको बिस्तारै बिस्तारै । ढले सबै उन्माद जवानीको बिस्तारै बिस्तारै ।। घुम्दैछन् ‌वरिपरी दृष्य आफ्नै नजर अगाडी जलेर स्वप्न रास खरानीको बिस्तारै बिस्तारै ।। समय को रफ्तार भन्दा केहि ढिलै भएपनि बुझिदै हकिकत कहानीको बिस्तारै बिस्तारै ।। सत्य,असत्य माथि ढाकछोप न टिके सरी खुले रहस्य तिम्रो बानीको…

Image

यहाँहरु सबैलाई अबगत नै होला लोक छन्दमा उच्चारणको आधारमा अक्षर गणना गर्ने छुट छ । ३+२+३+२+३+३ गलकोटे आमा गलकोटे बाबा गलकोटे छोरो यो। गलकोटे हावा गलकोटे पानी खाएर हुर्केको । गलकोटे नानी मायाकी खानी साथमा खेलेको। गलकोटे चित्र मुटुको भित्र कुनामा कुँदेको ।१। 🌷🙏🌺 गलकोटे पाखा सालेजो भाका गाएर नाचेको।…

Image

कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीको निधन भएको छ । सोमबार राति कास्कीको पोखरास्थित आफ्नै घरमा केसीको निधन भएको खवर आएको काँग्रेस नेता डा. प्रकाशसरण महतले जानकारी दिएका छन  । ६३ वर्षीय केसी काँग्रेसको आमन्त्रित केन्द्रीय सदस्य समेत रहेका थिए । उनी कांग्रेसका समानुपातिक तर्फका संघीय सांसद हुन् ।…