रोजिना ढुंगाना - मैले १२ कक्षा सरकारी स्कुल बाट पास गरेँ । कुरो सन २००७ को हो । १२ कक्षा त पास गरें तर न मलाइ अंग्रेजी बोल्न र लेख्न मज्जाले आउथ्यो न त कम्प्युटर नै देखेकी थिए । सुन्दा आजको युगमा अपत्यारिलो लाग्ला तर सत्य हो म गरिब परिवारकी…
बारीमा चुलो बनाएर आहा त्यो खिच्रो खाने हो भनी बिहानै उठी चिसो पानीले नुवाउँदै आमाले चोखो धोती लगाई झिलगिको दालमा अदुवा मिसाएर आहा शुद्ध भैंसीको घिउ कसौडीमा तताएर अनि बारीबाट खनेर ल्याएको अदुवा सिलौटो माथि राखी लोहोरो ले पीसी तातेको घिउमा झिलगी अनि चामल झोइए पारेर कति बेला पाक्छ भनी…
तोयानाथ उपेक्षित - हिजो सँगै काम गर्ने नेताहरुको स्वार्थ बाझियो अनि तपाई र म आजका दिनमा भिडन्तमा उत्रिदैछौ त्यो पनि शारिरिक । हिजो का दिनमा आजका ती बुढा नेताहरु युवा हुदा उनीहरुले लाल कितावहरु पढे र क्रान्तिलाई आदर्श माने उनका प्रक्षिणले हामीलाई हौस्यायो । अनि हामीले मान्यौ । बास्तबमा बुर्जुवा…
चालु आर्थिक वर्षको ६ महिनामा ४१६ अर्ब ८१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । अघिल्लो आर्थिक वर्षको ६ महिनाको तुलनामा विप्रेषण आप्रवाह १०.९ प्रतिशतले वृद्धि भएर ४ खर्ब १६ अर्ब ८१ करोड पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ०.२ प्रतिशतले घटेको थियो ।…
रविन्द्र शाही -भारतीय समाचार च्यानल जी-न्यूजका प्रधान-सम्पादक सुधीर चौधरीले बिनाअनुमति सगरमाथा क्षेत्रमा गएर छायांकन गरेकोबारे राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले सिम्रिक एयरसँग स्पष्टीकरण सोध्ने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको अन्तर्वार्ता लिन आएका चौधरीले अनुमति नै नलिई सगरमाथा क्षेत्रमा गएर छायांकन गरेको भिडिओ रिपोर्ट मंगलबार राति प्रसारण गरेका थिए। उनले…
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीबाट लोकतन्त्र नै खतरामा परेको बताएका छन्। काठमाडौं जिल्ला कमिटीले प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रचण्डले ओलीबाट संविधान र लोकतत्र धरापमा परेको बताएका हुन्। ‘ओलीले पहिला पनि भन्नुहुन्थ्यो, मैले छोड्नुपर्यो भने कुर्सी नै…
प्रहरीले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता धमेन्द्र बाँस्तोला ‘कञ्चन’लाई पक्राउ गरेको छ । सो पार्टीका केन्द्रीय सचिवालय सदस्य समेत रहेका बाँस्तोलालाई ललितपुर र मकवानपुरको सीमा क्षेत्रबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । विप्लव समुूका गतिविधिलाई सरकारले प्रतिबन्ध लगाएको छ भने प्रहरीले धरपकड गर्दै आएको छ । नेता बास्तोलासहित प्रकाश शाही ,…
सबैले खोज्छन् आफैले लिन, दिने खै को होला ? अरुको भाग खोसेर लिँदा परेको अन्योल धनको खोजी मानको खोजी सुखको चाहना सबैले खोज्ने आफूको लागि मान र सम्मान ।१।🌷🙏🌺 खोज्दैन किन मानव जाति फर्केर आफूमै अर्काको मुख ताकेर बस्ने गरेको किन खै ? उद्देश्य बिना डुलेको किन बेकामे बनेर उचालिदेलान्…
हरी कृष्ण न्यौपाने-काँकडा-१ चुरियामाइ,मकावनपुर घर भई केही समय देखी कुवेतमा घरेलु महिला कामदारको रुपमा कार्यरत सरिता थिङको कुवेतको आदान अस्पातलमा उपचारकै क्रममा मृत्यु भएको छ । ग्यास्ट्रिक बिग्रिएर अल्सर भए पछी अस्पातल भर्ना भएकी थिङको १० जनावरी, आईतवार,२०२१ का दिन मृत्यु भएको हो। नेपाली राजदूतावास कुवेतका द्वित्तिय सचिब श्रीकृष्ण सिलवालले…
आफूको पति आफू नै स्वयम् भएमा उत्तम आफूको गति अरुले तय गरेमा खतम विवेकसाथ भएको मान्छे प्रयोग गरेमा आफूको मार्ग सफल हुन्छ पुगिन्छ लक्षमा ।१।🌷🙏🌺 उद्देश्य आफ्नो खोजेर राखी त्यसैमा लागेमा लक्षको तय अगृम गरी दृढता राखेमा सफल कार्य अवश्य बन्छ सृष्टिको नियम नगरी कर्म फलको आशा नगर्दा उत्तम ।२।🌷🙏🌺…
![]()