तोयानाथा उपेक्षित - कुवेतमा डेमोग्राफिक ईम्व्यालेन्सलाई लिएर कोभिडको कहर शुरु भएपछि चलेको गर्मागर्मी बहस कार्यान्वाईनमा आउन थालेको देखिन्छ । विगत १० महिना यता नयाँ भिषा जारी भएको छैन र गएको सेप्टेम्बर देखि डिसेम्बर सम्मको चार महिनामा कुवेत नर्फकने गरी ८३५७४ जनाले कुवेत छाडेका छन । ती मध्ये कुवेतको सरकारी निकायमा…
काम चलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन संविधान, गणतन्त्र र राष्ट्रको पक्षमा भएको बताएका छन् । आफ्नो समूहका अखिल नेपाल महिला संघ(अनेम) को बैठकलाई सम्बोधन गर्दै ओलीले संसद् विघटनबारे आफू जवाफ दिन तयार रहेको बताए । ‘संविधानको धारा ७६ (७) र धारा ८५ अनुसार सिफारिस गरिएको छ ।…
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड– नेपाल समुहका अध्यक्ष माधवकुमार नेपालले एकताको नाममा तत्कालिन माओवादीलाई केपी शर्मा ओलीले सत्ताको भर्याङ मात्र बनाएको बताएका छन् । नेपालगन्जमा आइतबार प्रचण्ड–नेपाल समुहले आयोजना गरेको जिल्ला स्तरिय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री बन्नकै लागि ओलीले माओवादीलाई भर्याङ बनाएको ठोकुवा गरे । ‘ओलीले पुर्व…
नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा र महामन्त्री शशांक कोइरालाको तारन्तारको आन्तरिक भेटघाटपछि काँग्रेस वृत तरङ्गित बनेको छ । सरकारले प्रतिनिधिसभा विघटनको निर्णय लिएपछि पार्टीको भावी रणनीतिको आन्तरिक छलफलमा सभापति देउवाले महामन्त्री कोइरालासँग ‘गोप्य’ परामर्श थालेपछि काँग्रेसमा तरङ्ग आएको हो । संसद विघटनविरुद्धको नीतिका सन्दर्भमा वरिष्ठ नेता रामचन्द्र पौडेलसँग मतभेद देखिँदा…
आनन्द कता चाहिन्छ यता जनले खोजेका मनका व्यथा आनन्द साथ भनौँला भनेका आफूले लिन आनन्द पछि दौडेका लखेट्दै आनन्द लुक्छन् कुनामा कतै भेट्दैनन् पटक्कै।१।🌷🙏🌺 आफूले मात्र आनन्द लिँदा अरुको छेकिन्छ लोकमा सबै आनन्द पछि दौडेको देखिन्छ दुनियाँ लाग्छ आनन्द पछि पागल तरह बेहोरा पनि देखिन्छ उस्तै दानव सरह ।२।🌷🙏🌺 नेताले…
लोभ, स्वार्थ, घमण्ड, पाप, एकरती डाहा छैन। खान लाउन पुगोस् तर अरू कुनै चाहा छैन । कैले सुख कैले दुःख, हुँदो रैछ जिन्दगीमा, कहाँ कति बेला कसलाइ के हुने हो थाहा छैन । टल टल गरि सानू टाढै बाट टल्कि दिने, नम्बरी सुन झैं माया, भित्र कुनै लाहा छैन ।…
प्रधानमन्त्री केपी ओलीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) युवा नेता योगेश भट्टराईलाई बैगुनी केटोको संज्ञा दिएका छन् । शनिबार काठमाडौंमा आयोजित प्रदेश १ का कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् । आफू दौडिएर गएर केटालाई जिताएर पठाउनु मन्त्री बनाएर पठाउँछु भनेको तर उसले पुक्क लात्तले हानेर भागेको बताएका हुन्…
नेपालका उदियमान खेलाडी प्रिन्स दाहाल विश्व व्याडमिन्टन महासंघले निकालेको जुनियरतर्फको नयाँ वरियताक्रममा तेस्रो स्थानमा उक्लिएका छन् । यु–१९ तर्फ प्रिन्स तेस्रो स्थानमा उक्लिएका हुन् । गत डिसेम्बरमा उनी विश्व वरियतामा ११ औं स्थानमा थिए । जुनियरतर्फ डेनमार्कका म्याड्स जुयल मोलर १३,५५० अंकसहित पहिलो स्थानमा छन् । त्यस्तै, भारतका वरुन कपूर…
तीतोपाटी - नेपाली कांग्रेसका नेता गगन थापाले राष्ट्रपति विद्यादेवी भण्डारीले बडामहारानी बन्न खोजेको आरोप लगाएका छन् । ‘म यो देशमा राष्ट्रपति संस्था ल्याउन लागेको सदस्य हुँ । तर, आज मलाई आफ्नो राष्ट्रपतिको भूमिकाले लज्जित बनाउँछ । हामीले नेपालको राष्ट्रपतिलाई हाम्रो अभिभावकभन्दा माथि राखेका छौँ । तर, उहाँको भूमिकाले के देखाउँछ…
तोयानाथ उपेक्षित - सस्तो लोकप्रियताका लागि होडबाजी गर्नेहरु मध्ये फित्ते पत्रकार देखि भित्ते राष्ट्रपति सम्म यसपटक फेरी नराम्ररी चिप्लिए । उनीहरुले भारतीय पत्रकार सुधिर चौधरीले हिमालय बेस क्याम्प पुगेर बनाएको एक सानो बृतचित्रलाई प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रियतासँग जोडेर कोकोहला नै मच्चाए । अघिल्लो दिन प्रम केपी शर्मा ओली सँग…
![]()