Sunday 12th April 2026
ट्रेन्डिङ
Image

गायिका अन्जु पन्तले थीर कोइरालासँग विवाह गरेकी छिन्। उनले इलामका थीर कोइरालासँग बुधबार विवाह गरेकी हुन्।बुधबार दिउँसो पाटन चर्चमा वैवाहिक कार्यक्रम सम्पन्न भएको थीर कोइरालाले सेतोपाटीलाई जानकारी दिए। उनले भने, 'तीन वर्षभन्दा लामो निकटता थियो। पोहोरको भ्यालेन्टाइन्स डेदेखि प्रेममा थियौं। अब औपचारिक रुपमै जीवनसाथी बनेका छौं।'उनले आज दुबै पक्षका परिवारका…

Image

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन बदर गर्ने सर्वोच्च अदालतको फैसलालाई स्वभाविक रुपमा लिनुपर्ने बताएका छन्। कृषि मन्त्रालयले बुधबार काठमाडाैंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सर्वोच्चको फैसलालाई लिएर प्रचण्ड–नेपाल पक्षले अनावश्यक खुसी साटासाट गरेको बताए। ‘मान्छेहरुको मनोवृत्ति अचम्म लाग्छ, मेरा केही भाइहरुले लड्डु खुवाएछन्, खुसी भएर, जित्यौं हामीले…

Image

तीतोपाटी - अत्यावश्यक दैनिक उपभोग्य ताजा तरकारी, माछा, मासु एवं सञ्चय गरेर राख्न सकिने खाद्यबस्तु देखि स्टेश्नरी, फेशन, गार्मेन्टस, इलेक्ट्रोनिक्स तथा घरेलु उपयोगका सबै सामानहरू एकै छाना भित्र उपलब्ध गराउँदै आएको अन्तर्राष्ट्रिय ब्राण्ड लुलु ग्रुपले कुवेतको साल्मियामा नयाँ खुद्रा स्टोर आज २४ फेब्रुअरी २०२१ बुधबार देखि संचालनमा ल्याएको छ ।…

Image

तिमीलाई बुझाउन सकिन वा मेरो योग्यता पुगेन ! सहयात्राको लागि सोच्दा सोच्दै भविष्यको कल्पनामा रमाउँदा रमाउँदै तिमीले त यात्रा नै शुरु गरिदिएछौ फरक गन्तव्यको लागि सम्झनाको पुल नै हो हाम्रो जिन्दगानी सबै छाडी जाने केही छैन मरि जाने मुठी खोली जानु पर्ने नाताहरु छाडी दु:ख सुख सब रैछ एक बारको…

Image

गीत तिमीलाई देखेर मन परायें आफैले आफैलाई बिर्सेर मन परायें किन यति सुन्दरी तिमी भन तिमीलाई मुटु मै राखेर मन परायें तिमी लाई देखेर ,,,,,,,,,,,,,,,,,,,,,,,,, साट्न सकिन कसै संग तिमी लाई तिम्रो मधुरो बोलL सुनेर मन परायें रुपैको धनी रहिछौ सुभासिली तिमी तिमीलाई धेरै धेरै सम्झेर मन परायें तिमी लाई…

Image

तीतोपाटी - अत्याधुनिक प्रविधिबाट विभिन्न प्रकारका स्वास्थ्य सेवाहरू दिंदै कुवेतमा चर्चामा आएको बदर अल समा मेडिकल सेन्टर फरवानियाले अस्पतालसँग सहकार्य गर्ने कुवेत मल्याली एसोसिएशन (KMA) का पदाधिकारीहरू एवं सदस्यहरूलाइ बदर विशेष स्वास्थ्य कार्ड वितरण गरेको छ । बदर अल समा मेडिकल सेन्टरमा आयोजित एक कार्यक्रममा मेडिकल सेन्टरका शाखा प्रवन्धक श्री…

Image

तीतोपाटी - सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गर्दै १३ दिनभित्र प्रतिनिधि सभा बैठक बोलाउन आदेश दिएको छ । केहीबेर अघि सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले फैसला सुनाउँदै सरकारको विघटनको निर्णयलाई बदर गर्दै १३ दिनभित्र प्रतिनिधि सभा बोलाउन आदेश दिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति…

Image

तीतोपाटी - सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गरेको छ । भर्खरै सर्वोच्च अदालतको संवैधानिक इजालासले पुस ५ गते सरकारले गरेको उक्त निर्णयलाई असंवैधानिक ठहर गर्दै बदर गरेको हो । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा नेतृत्वको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गर्ने सर्वसम्मतिले निर्णय गरेको हो ।…

Image

एजेन्सी - चीन सरकारले कोरोना भाइरसविरुद्धका १६ प्रकारका खोपलाई परीक्षणको अनुमति दिएको छ । चीनको नेसनल मेडिकल प्रोडक्स एडमिनिस्ट्रेसनले सो कुराको जानकारी दिएको हो । उक्त निकायले शनिबार दिएको जानकारीअनुसार परीक्षण अनुमति दिइएका खोपमध्ये ६ वटाको परीक्षण अन्तिम चरणमा पुगेको जनाइएको छ । तीमध्ये दुइटा कम्पनीले निर्माण गरेका खोपले भने चीनभित्र र…

Image

एजेन्सी - प्रजातान्त्रिक गणतन्त्र कंगोमा इटालीका राजदूतको हत्या भएको छ । सोमबार स्थानीय समयानुसार बिहान १० बजेर १५ मिनेटमा भएको एक हमलामा इटालियन राजदूत लुका अटानासियोको मृत्यु भएको हो । हमला लगत्तै अस्पताल लगिएका उनलाई चिकित्सकले मृत घोषणा गरेका हुन् । उनी पूर्वी कंगोमा संयुक्त राष्ट्रसंघको एउटा टोलीमा सामेल थिए…