तीतोिपाटी - बदर अल समा मेडिकलको सहकार्यमा टुलुकुटा कुवेत (Tulukoota Kuwait) ले नयाँ वर्ष सन २०२१ को क्यालेन्डर सार्वजनिक गरेको छ । क्यालेन्डर सार्वजनिक समारोहमा बदर अल समा मेडिकल सेन्टरका शाखा प्रबन्धक अब्दुल रजाक, टुलुकुटा कुवेतका प्रबन्धकीय टिमको उपस्थिति थियो । बदर अल समा मेडिकल सेन्टरकी प्रमुख नर्स श्रीमती डेबी…
मुक्तक १) जसको खातिर जसबाट पूरा धोको, हुन सक्छ । उसको लागि आफू दिनरात भोको, हुन सक्छ । हिड्दा पिठ्युँ माथि भारी बोकी अंगालोमा राख्ने, आखिर उनी आमा भन्दा अरू को, हुन सक्छ । २) बालशोषण अन्त्य गर्ने नारा लगाउँनु,पर्छ । आजैबाट बाल अधिकार हामीले पाउँनु,पर्छ । हत्याहिंसा दमन खेप्ने…
गजल त्यो भाग अनि म गुणा गर्दै थिएँ । भित्र-भित्रै दिल जलाइ मर्दै थिएँ । चिरा-चिरा हुँदै थियो अंशबण्डा , म भने बलेसी नजिक सर्दै थिएँ । अमिन नाप्दै थियो जिउनी भाग , फूलहरुबाट शीत बनी झर्दै थिएँ । कति बेला के भनी बर्बराएछु म , अब बाँच्छ भन्दा श्वास…
गजल मनमा शान्ती छैन लजाएर के हुन्छ । पिरै पिरमा हात समाएर के हुन्छ ।। माया हुदैन गुलाबको फुल दिँदैमा निष्ठुरिले मलाइ बनाएर के हुन्छ । भर पर्नु कस्को सबै गर्छन् झुट्को खेती शान्त बसेको मन चलाएर के हुन्छ । आत्माबल घट्दैछ तिम्रो बोलीबाट नै खोक्रो मुखले कुरा चपाएर के…
ॐ नम: शिवाय । सूर्याश्वैर्मसजस्तता: सगुरव:, शार्दूलविक्रीडितम् ।🌷🙏🌺 काठमा आगो छ देखिँदैन । दुधमा नौनी छ तर देखिँदैन । तोरिमा भएको तेल बाहिर देखिँदैन । त्यसैगरी हाम्रो आत्मामा बस्ने ईश्वर ज्ञानीले मात्र देख्दछ्न् । मूर्खले अर्ति पनि गालीको रूपमा लिने हुँदा उसले ईश्वरको दर्शन कदापि पाउँदैन । उसको सारा समय…
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उमेर ढल्किँदो भए पनि एक राजनीतिमा आफू चुप लागेर नबस्ने बताएका छन् । नयाँ साथीहरुसँग अघि बढ्दा पुराना साथीहरु छुट्दा आफू विस्तारै कमजोर हुँदै गएको महसुस भइरहेको बताउँदै अध्यक्ष प्रचण्डले अबको कोर्सलाई सच्याउँदै क्रान्तिका लागि आफूलाई तयार गर्ने मनस्थितिमा आफू रहेको…
भारतको पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीमाथी आक्रमण भएको छ। ममताले आफूलाई षडयन्त्र गरी कुटपिट गरेको आरोप लगाएकी छिन्। आक्रमणबाट घाइते भएकी उनलाई बुधबार रातीनै कोलकाताको सब भन्दा ठूलो सरकारी अस्पताल एसएसकेएममा भर्ना गरिएको छ। मुख्यमन्त्री ममता बनर्जीले चुनाव अभियानका क्रममा सुरक्षाकर्मी नभएको मौका छोपी आफूलाई चार पाँच जनाले धक्का दिएको…
उपप्रधानमन्त्री एंव नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले संसद स्वभाविक प्रकृया अनुसार नचले ताजा जनादेशमा मुलुक जाने बताएका छन्। वीरगन्जमा बिहीबार प्रेस संगठन पर्साले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै एमाले महासचिव पोखरेलले भने, ‘संसद स्वभाविक प्रकृया अनुसार चले ठिकै छ यदि त्यसो भएन भने मुलुक ताजा जनादेशमा जाने र त्यसका…
टुक्का कविता (१) भोलेबाबा ! सोध्नु छ एउटा गुह्य बात, किन पठाउँनु भो ? धर्तीमा त्यही रात। (२) तिम्रो महिमा जगतमा छ अपरम्पार, कृपानिधान सुनि देऊ भक्तको उद्गार। (३) आराधना नित्य गर्न सकुँ शिव पार्वती , अन्तर्दृष्टि ज्ञानको ऑखा खुली होस् प्रगती । (४) विष पान गरे नि सदा शिव…
गजल यो काम उसैको हो नाम उसैको हो । हजुरले ल्याइदिएको खाम उसैको हो ।। एउटा खबर लिएर जानोस् भन्दिनुहोस मुटुमा राखेको खाली ठाम उसैको हो ।। मर्न बाहेक अरु केही देख्दैन यो आँखाले मलाई यहाँसम्म पुर्याउने काम उसैको हो ।। पागल बनाएर मलाई बिचित्रको शहरमा यताउता दौडाउने यो लगाम…
![]()