मुक्तक १ यो धर्तीबाट सधैं बिदा लिन मन छ । आफूसँग भएको ज्ञान दिन मन छ। ज्ञान जति दियो उति बढ्छ भन्छन्, ज्ञान बाँडेर सदैब चिनिन मन छ। २ जसले प्रेमीका ठान्यो मलाई। उसले आज पराई मान्यो मलाई। पागल प्रेमी हुँ भनि गुणगान गायो, आज मुटुमा तीर हान्यो मलाई। ३…
महान्यायाधिवक्ता अग्नि खरेलले राजीनामा दिएका छन् । खरेलको राजीनामा पत्र राष्ट्रपति कार्यालय पुगेको राष्ट्रपति निकट स्रोतले जानकारी दिएको छ । उनले शुक्रबार दिउँसो १ बजे पत्रकार सम्मेलन गरेर राजीनामाको घोषणा गर्ने तयारी गरेका छन् । स्रोतका अनुसार संसद विघटनको मुद्दा हारेपछि प्रधानमन्त्री केपी शर्मा ओली, खरेलसँग असन्तुष्ट थिए ।पूर्व कानूनमन्त्री…
आँखा भरि सपना सजाएर हिँडेकोछु । दिल भित्र चाहना दबाएर हिँडेकोछु । भन्ने कुरा धेरै थियो लुकाउन सकिन आँसुलाइ आखैमा बगाएर हिँडेकोछु । ब्यर्थै माया गरि सजाय दिँदै आफैलाई दिलको घाउ दिल्मै जमाएर हिँडेकोछु । तिमीले दिएको चोट कसरी बिर्सु अब सम्झना आउनेछ सताएर हिँडेकोछु । मायाले धोकाको मोहर लगायो…
विश्व बैंकले कोभिड खोपमा सहयोग गर्न नेपाललाई ८.७ अर्ब रुपैयाँ सहयोग गर्ने भएको छ । बैंकका कार्यकारी निर्देशक बोर्डले नेपालको स्वास्थ्य र खोप प्रणालीलाई सुदृढ गर्दै सुरक्षित र प्रभावकारी कोभिड विरूद्धका खोपहरूको समतामुलक वितरणमा सहयोग पुर्याउन अन्तर्राष्ट्रिय विकास संघ (आईडा) मार्फत ७.५ करोड अमेरिकी डलर (करिब ८७ अर्ब नेपाली रूपैंयाँ)…
सरकारले पूर्वमन्त्री एवं नेपाली काँग्रेसका नेता नवीन्द्रराज जोशीको उपचारका लागि १० लाख रुपैयाँ दिने भएको छ । शुक्रबार बिहान जोशीको स्वास्थ्य अवस्थाको जानकारी लिन नर्भिक अस्पताल पुगेका उपप्रधानमन्त्री ईश्वर पोखरेलले जोशीको उपचारमा १० लाख सहयोग गर्ने घोषणा गरेका हुन् । नर्भिक अस्पतालका चिकित्सकले पोखरेललाई जोशीको पछिल्लो स्वास्थ्य अवस्थाबारे जानकारी गराएका…
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री पदमा दाबी नरहेको बताएका छन्। प्रेस सङ्गठन नेपाल सिन्धुलीले बिहीबार सिन्धुलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले आफू र आफ्नो पार्टीले प्रधानमन्त्री पदमा दाबी नगरेको बताएका हुन्। उनले भने, “अबको प्रधानमन्त्री को बन्छ भन्ने राजनीतिक सहमतिबाट हुन्छ, जुन अहिले दलबीच छलफल…
ह्वाइट म्यूजिक स्टूडियोको प्रस्तुतीमा ‘लालुमै’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । मनोवादको स्वर, शब्द तथा संगीतमा तयार भएको यो गीतको भिडियोलाई प्रविण खतिवडाले निर्देशन गरेका हुन् । आफ्नै देशमा संभावना हुँदाहुँदै सपना बोकेर विदेशीने यूवाहरुको कथामा ‘लालुमै’को भिडियो तयार पारिएको छ । सुरज महर्जनको कन्सेप्टमा तयार भएको भिडियोमा…
तीतोपाटी डटकम- सेवाग्राहीहरुको सेवामा रहदै गर्दा नेपाली राजदूतावास कुवेतमा कार्यरत एक कर्मचारीमा कोरोना संक्रमण देखिए पछी नेपाली राजदूतावास कुवेत अर्को सुचना नभए सम्मका लागि बन्द हुने भएको छ । नेपाली राजदूतावास कुवेतले आज मार्च १८,२०२१ का दिन एक सुचना जारी गर्दै उक्त जानकारी दिएको हो। दूतावास द्वारा प्रकाशित सुचनामा भनिएको…
मुतकारिब मुसम्मन सालिम 122 122 122 122 यँहा खेल खेले अघोरीहरूले । धमिल्याए पानी फोहोरीहरूले । तिमी उच्च पदमा निदाएछु भन्छौ कँहा न्याय माग्ने ती छोरीहरूले । सिनेमा चटक हो यहाँ नै छ जमघट शिखर बन्न सक्ला र तोरीहरूले । बढेको छ चिन्ता असाध्यै हियामा म सुत्ने पहलमा छु लोरीहरूले…
१ तनभरि मनभरि हरि हरि लेखिरह्याै, तर पनि संसार याे अन्धकार देखिरह्याै। सत्सङ्गले सुधारेन तिम्रो मनको मैलो यहाँ, माया मोह जालले नै आँफूलाई छेकिरह्याै। २ अयोध्यामा जाऊ चाहे मथुरामा जाऊ तिमी, साकाहारी बन्छु भन्दै जति वाचा खाऊ तिमी । हत्या हिंसा रोकिँदैन व्यवहारिक जालभित्र, देखाउन कण्ठी माला रुद्राक्ष नै लाऊ…
![]()