सोम बार ब्रत राख भोले बाबा मुक्ति दाता शुभ दिन शिब नाम जपौं सबै बन्छ काम कुञ्ज देबी उपाध्याय शिवसागर, असम, भारत शीत +++ १. स्रष्टा कृति मीठो प्रीति २. काम शीर ठाडो भीर ३. घाम पानी सुन खानी ४. लेक बेसी निलो नदी ५. नौलो गाई धेरै घाँस…
काठमाडौं - नेकपा एमाले केन्द्रीय कमिटी बैठकले विघटित कार्यदलले पेस गरेको पार्टी एकताको १० बुँदे सहमति अनुमोदन गरेको छ ।सोमबार बसेको बैठकले १० बुँदे सहमति कार्यान्वयनमा लैजाने निर्णय गरेको केन्द्रीय सदस्य माधव ढुंगेलले जानकारी दिए ।बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षमा विश्वासको मत दिने वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ जना सांसदलाई…
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रिपरिषदका चर्चित मन्त्री हुन्- प्रेमबहादुर आले। २०७४ को आम निर्वाचनमा डोटी-१ बाट निर्वाचित भएका आलेलाई ओलीले पहिलो पटक प्रतिनिधि सभा विघटन गरेपछि गत पुसमा वन तथा वातावरण मन्त्री बनाएका थिए। वन मन्त्री हुँदा आलेले कुनै उल्लेखनीय कामचाहिँ गरेनन् तर उल्टोपाल्टो भाषणले उनी निकै चर्चामा आए।…
प्रधानमन्त्री शेरबहादुर देउवाले गोकर्णेश्वर नगरपालिका–६ स्थित नेपाल अपाङ्ग सङ्घ परिसरमा अपाङ्गता भएकालाई कोरोनाविरुद्ध खोप दिने अभियानको सुरु भएको छ । उनले खगेन्द्र नवजीवन केन्द्रमा रहेका उनीहरुलाई खोप लगाउने कार्यको आज शुभारम्भ गरेको हो । अवसरमा प्रधानमन्त्री देउवाले सबै नेपालीलाई खोप लगाउने कामलाई सरकारले पहिलो प्राथमिकतामा राखेको जानकारी दिए । अमेरिकी…
तीतोपाटी - नवनियुक्त प्रधानमन्त्री शेर बहादुर देउवाले आज संसदबाट विश्वासको मत लिएका छन् । प्रधानमन्त्री बनेको एक हप्ता नबित्दै देउवाले संसदबाट विश्वासको मत लिएका हुन् । संसदमा आज भएको मतदानमा देउवाले प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गरेका हुन् । सभामुख अग्नि सापकोटाले प्रतिनिधि सभामा भएको मत विभाजनमार्फत भएको मतदानमा देउवाले…
आजभन्दा करिब ३५,४० वर्ष अगाडिको कुरा हो । एउटा गाउँमा गरिब परिवार बस्थे । दिनभरिको मेलापात गरेर जीवनयापन गर्दथे । बाबुको पहिले नै मृत्यु भइसकेकोले परिवारमा आमा ,छोरी र एक छोरामात्र थिए । आमाले जसोतसो गरेर छोरा छारीलाई हुर्काउदै गएकी थिइन् । अब त, छोरो ठुलो भइसकेको थियो । घरमा…
गजल ### ऊ ठूलो हरे, म सानो भनेर हेप्छ उसले। तँ मौरी होस् म रानो भनेर हेप्छ उसले। दाजु हुँ शान्त बस मिचे के भो सिमाना बनाइ दिउँला उतानो भनेर हेप्छ उसले। बाटै बन्द गर्दिन्छु' जोरी खोजे देखि मसँग कसरी बाल्छस् ओदानो भनेर हेप्छ उसले। फर्काइ पानी उतैपट्टी डुबान पार्छु…
१. नयाँ मान्छे देखेपछि खुबै हत्ते गर्छन् । सेवाग्राही हो भने झन मरिहत्ते गर्छन् । रित पुगेको फाइल पनि अड्काउनेहरू घुस खान पाए मात्र काम फत्ते गर्छन् । २. दन्तलहर देखाएर हिमाल हाँसे मात्र । डाँफे मुनाल कस्तुरी र मयुर नाचे मात्र । हामी पनि हाँस्न अनि नाच्न गाउन सक्छौँ…
प्रसङ्ग साउन शीत नयाँ साल चार मैना शुद्ध मन पिर छैन रिती तिथि चाड पर्व मन देखि हुने गर्भ दिदि बैनी वरि परि मेदि लाई हात भरी साझ परि दीप बाली राप ढुटो लुतो फाली शिव शक्ति गगा जल व्रत बस लिनु फल जानकी अधिकारी पाल्पा झिम झिम झिम…
तीतोपाटी - गजल साहित्यमा कलम चलाउँदै आएकी सर्जक प्रतिमा शिवाकोटीको शब्द रचना रहेको "साँचो माया गर्छेउ भने दिल खोलेर आउ" बोलको गीत युटुबमार्फत सार्वजनिक भएको छ । फाष्ट क्रियसन नामको युटुब च्यानलबाट हिँजो मात्रै अनलाइनमा सार्वजनिक भएको उक्त गीत शिवाकोटीको पाँचाैं गीत हो । लोकलयको युगल गीतको रूपमा रहेको उक्त…
![]()