Wednesday 14th October 2026
ट्रेन्डिङ
Image

धड्कन बिनाको मेरो दिल , तिम्रै लागि लाश भएर रहेको छ, अन्तिम दर्शन पाउनलाई आश बनाई बसेको छ । ति सुनौला बितायेका पलहरु हाम्रा , (जुन बेला मेरो काखबाट आँगनमा खेल्न थालेका थिए)२, झर्झराउँदा ती अनुहारमा, लालीमा पोत्तिएका थिये। हाम्रा चार आँखा जुधेका थिए, आजसम्म तिनै दिन समझिदै बसेकिछु ।…

Image

बर्षे शीत पानी पानी पानी पानी दर रर दर रर झम झम सिम सिम वाक्क दिक्क प्याक्क भयो खोला नाला बढ्यो होला काली गंगा उर्ल्यो होला बाढी पैर्हो खस्यो होला बर्षे मास तर खास मानो धान रोप्ने बेला मुरी पाउँ भनी होला सानी अाइ खोली तरी बर्षे झरी कठै बरी…

Image

तीतोपाटी डटकम-२ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा १८७५ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६,८५८ जनामा गरिएको पीसीआर परीक्षणमा १३१० र ३,२०८ जनामा गरिएको एन्टिेन परीक्षणमा ५६५ जना गरी १८७५ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या…

Image

तीतोपाटी डटकम-जनता समाजवादी पार्टी नेपाल (जसपा) को महन्थ ठाकुर पक्षका केही सांसदले कित्ता परिवर्तन गरेका छन् । यससँगै पार्टीका अध्यक्ष उपेन्द्र यादव पक्षको संसदीय दलमा बहुमत पुगेको दावी गरिएको छ । यसअघि उपेन्द्र यादव कार्यकारिणी समिति र राष्ट्रियसभामा बहुमतमा भएपनि संसदीय संसदीय दलमा ठाकुरको पक्षमा बहुमत देखिएको थियो । ओली…

Image

मुक्तक -१ यस्तो कुनै समस्या छैन, जसको कतै हलै छैन । समस्याबिना संसारमा, जिउनु पनि भलै छैन । कायर भइ भाग्ने हैन, लड ! किनारा लाग्ने हैन तिम्रो मनभन्दा अधिक, शक्तिशाली बलै छैन । मुक्तक - २ सुन्नेले आवाज सुनेका छैनन्, जस्तै चित्कार गरून् जनता । सोझ्याउँछन् आफ्नै दुनाहरू, बरू…

Image

"झरदेखि झरनासम्म ,हाम्रो यात्रा सागरसम्म" झरना = दश झर १. बुझ्नु सानो थिए त सबै खोज्छ्न् हिँडाउन ठूलो भए सब खोज्छ्न लडाउन । २ . कहाँ छ यहाँ बालअधिकार कतै हत्या त कतै बलात्कार । ३. कयौं खुट्किला पार गर्दै अनन्त यात्रा हिड्नुछ तर्दै। ४. बाबु तिमी सधैं बन्नु असल…

Image

उदक अभ्यास : भाग ८ लेख्नुपर्ने उदक सङ्ख्या : १ प्रशिक्षक : आर्त अकुलीन मिति : २०७८-०४-०२ गते शनिवार सहभागी सङ्ख्या : ६३ जना उदक अभ्यास अन्तर्गत प्रशिक्षक आर्त अकुलीनबाट आदरणीय उदक स्रष्टाहरुलाई दिइएको तस्विरअनुसारको गहन भाव झल्किने एउटा मात्र उदक साँझ ५:०० बजेभित्र आफ्नो नाम र ठेगाना सहित लेख्नु…

Image

लेख पढ गर्नु पर्छ राम्रो मान्छे बन्नु पर्छ स्कुल कैले जाने होला साथी संगै बोकी झोला नेट खोल साथी बोल बल खेल्दा भयो गोल रम्छ मन खेल्न जाँदा साथी संग खाजा खाँदा नाम जस्तो गर्छु काम पाल्पा जिल्ला मेरो ठाम धेरै राम्रो हाम्रो देश मिलि जुलि बस्नु बेश   अस्तित्व…

Image

च्वास्स बिझ्ने शब्द बचन सङ्गै रोए । अचम्मै भयो दिलको चोट सङ्गै रोए । सुन्ने कोही निस्केन चित्कार मेरो त्यहाँ, एक्लै बसेर एकान्त रात सङ्गै रोए । १ सत्य पनि सबै भागी गयो । अधर्मीको पछि लागि गयो । गरीबको पुकार सुन्ने नी कस्ले, संसार नै लाचार भएर गयो ।…

Image

विकट वस्तिका मेरा बा भन्नू हुन्छ। आफ्नै हातका औला गन्नु हुन्छ! राणा राजा हुँदा बरु ठिकै थियो।। न्यायाधीशले न्याय दिएकै हो।। के हो यो तमासा साच्चै यहीँ हो प्रजातन्त्र यस्तै हुन्छ र लोकतन्त्र कहाँ छ गणतन्त्र ? हत्या हिंसा,आतंक ,बलात्कार जस्ता घटना कानले कति सुन्ने आखाले कति हेर्ने विडम्बना छ…