Thursday 20th August 2026

पाँच स्रष्टाका जुनेली शीतहरू


(१)
सबैका
मन
सुन्दर
छन
(२)
मायाले
आए
जुनेली
ल्याए
(३)
सबैको
मित्र
जुनेली
चित्र
(४)
सबैको
राम्रो
साहित्य
हाम्रो
(५)
बन्दैछ
अति
विकास
कति

-हिरनमयी आचार्य शर्मा
गुवाहाटी,असम,भारत

 

जुनेली शीतहरु
(१)
जुनेली
राम्रो
कोशेली
हाम्रो
(२)
बनाऔ
हाम्रो
जीवन
राम्रो
(३)
नगर्नु
हेला
नपर्नु
फेला
(४)
असल
कर्म
गर्नु नै
राम्रो
(५)
सबैको
काम
जुनेली
नाम

रिता खराल
रूपन्देही

(१)
नेपाल
हाम्रो
बहुतै
राम्रो
(२)
मुनाल
डाफे
गाएर
नाचे
(३)
जुनेली
रात
मायाको
साथ
(४)
दोहोरी
गीत
जुनेली
मीत
(५)
गरेर
खास
समाई
हात

सबिता भट्टराई
तानसेन,पाल्पा

 

जुनेली शीतहरू

(१)
दुःख को
चाला
कहिले
जाला
(२)
जुनेली
माथी
भन है
साथी
(३)
निदुली
आयो
प्रलय
छायो
(४)
गयोनी
माम
नेताको
काम
(५)
सबैको
काम
जुनेली
नाम

कृष्ण रेग्मी
झडेवा, पाल्पा

 

जुनेली शीतहरू

(१)
जुनेली
शीत
हिराको
जीत
(२)
जुनेली
ज्योति
साहित्य
मोती
(३)
नेताको
जात
विश्वास
घात
(४)
विश्वास
गरी
नफाल
जात
(५)
कोरोना
खोप
गर्लान
लोप

-शिव कुमार रेग्मी
बगनासकाली-२, पोखराथोक, पाल्पा 

 

नोटः उपरोक्त स्रष्टाका जुनेली शीतहरू यस अघि अन्य शीतहरूसँग प्रकाशित भएको भए पनि जुनेली शीत र अन्य शीतमा केहि फरक भएकोले यी जुनेली शीतहरू पूनः प्रकाशित गरिएको हो ।


सम्बन्धित शीर्षकहरु

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध “अहिलेसम्मकै सबैभन्दा कडा आर्थिक अभियान” घोषणा गरेका छन्। उनले इरानसँग व्यापार वा आर्थिक सम्बन्ध राख्ने…

चीनमा निर्मित COMAC C919 यात्रुवाहक विमानले पहिलो पटक नियमित अन्तर्राष्ट्रिय व्यावसायिक उडान पूरा गरेको छ। अगस्ट १२, २०२६ मा Air…

संयुक्त अरब इमिरेट्स (यूएई) र इरानबीच नयाँ विवाद उत्पन्न भएपछि मध्यपूर्वमा तनाव थप बढेको छ। बुधबार बिहान, अगस्ट १९, इरानी…

प्रतिकृयाहरू
...