Wednesday 14th October 2026

धर्मी शाक्यका ३ षड्ऋतुहरू


षड्ऋतु

####

जीवन सार्थक
बनाउन लागि
मेहनती बनौ
त्यागेर आलस्य
उपयोगी सीप
सिकौं र सिकाऔ

हवाको झोकाले
निभायो बत्ती त
हाम्रो नि जीवन
यही झोका सरि
त्यसैले राखौं है
जीवन सम्हाली

भित्तामा बसेर
बोल्दा नै नबोली
एकनास शीत
अगाडितिर नै
क्वारक्वार्ती हेर्ने
हो मेरो फोटो त्यो

धर्मी शाक्य


सम्बन्धित शीर्षकहरु

श्रीलङ्काली आप्रवासी कामदार अनोजन सिवारासाको मृत्युदण्ड खारेज, रिहाइबारे भने अझै स्पष्टता छैन रियाद/कोलम्बो, १४ अक्टोबर। साउदी अरबको सर्वोच्च अदालतले फेसबुकमा…

भारतीय गृहमन्त्री अमित शाह र नेपाली गृहमन्त्री सुधन गुरुङबीच नयाँदिल्लीमा भेटवार्ता बिम्स्टेकको पहिलो गृहमन्त्रीस्तरीय बैठकमा नेपालको प्रतिनिधित्व गर्दै गुरुङको सहभागिता,…

नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सन् २०२७–२०२९ कार्यकालका लागि सदस्यमा निर्वाचित भएको छ। न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा भएको निर्वाचनमा नेपालले…

प्रतिकृयाहरू
...