Monday 27th April 2026
ट्रेन्डिङ
Image

कुवेतमा कार्यरत एक बंगलादेशी नागरिकलाई उपचारको निम्ती आवश्यक ६ यूनिट रगत तमू समाज कुवेत द्वारा सेन्ट्रल ब्लड बैंक संग समंन्वय गरी उपलब्ध गराईएको हो । एक्कासी हृदयघातको समस्या आए पस्चात ईमेर्जेन्सी उपचार गराउन जाबेर हस्पिटलमा भर्ना भएका अबुल कलामको उपचारको क्रममा गम्भिर अपरेशन गर्नु पर्ने र सो को निम्ती ६…

Image

चर्चित गायक एबम अभिनेता प्रकाश सपूतको  चलचित्र "बसन्त" मा समावेस गीत साँझ पर्‍यो झमक्क युट्यूब ट्रेडीङ्गमा पर्न सफल भएको छ  । सपूतले जे मा हात राख्यो त्यो उत्कृस्ट बन्ने चर्चा र बिबाद दुवै हुने गर्दछ । चलचित्र बसन्तको लागि तयार पारिएको  गीत 'साँझ पर्‍यो झमक्क' जुन यतिबेला राम्रो भ्युजका साथ…

Image

देशभित्रै सुविधासम्पन्न विश्वविद्यालय र शैक्षिक संस्थानहरू सञ्चालनमा रहेको भए पनि विदेशमा अध्ययन गर्न जाने विद्यार्थीको सङ्ख्या बढ्दो छ ।नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार चालु आर्थिक वर्षको पाँच महिनामा नेपाली विद्यार्थीले विदेशी शैक्षिक कार्यक्रमका लागि मात्रै ४७ अर्ब ३४ करोड खर्चिएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार…

Image

वैदेशिक रोजगारीको सिलसिलामा कुवेतमा रहेका तामाङ समुदायले नयाँ वर्षको रुपमा मनाउने 'सोनाम ल्होछार २८६१' को अवसरमा आयोजना हुने सांगीतिक कार्यक्रमको तयारी तीव्र पारेका छन । कुवेतस्थित जिलिवको अबरयर इन्डियन इन्टरनेशनल स्कूलको सभाहलमा आगामी १४ फेब्रुअरीमा हुने सांगीतिक प्रस्तुतिका नेपाल बाट अतिथि कलाकारहरु सुरेश लामा र सुमिना लो तामाङ आउने भएका…

Image

आज मुलुकभर थारू समुदायका साथै अन्य समुदायले पनि माघे संक्रान्ति पर्व मनाउँदै छन्। सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने संक्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) संक्रान्ति भनिन्छ। आजदेखि उत्तरायण सुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन्। उत्तरायण सुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई…

Image

संखुवासभा समाज कुवेतले जिल्लाका तीन विद्यालयहरूलाई शैक्षिक तथा खेलकुद सामग्री सहयोग गरेको छ। समाजका अध्यक्ष विजय लामाको नेतृत्वमा गरिएको यो सहयोग कार्यक्रम अन्तर्गत करिब १ लाख २७ हजार रुपैयाँ बराबरको सामग्री वितरण गरिएको छ। पाँचखपन नगरपालिका-९ स्थित श्री कालिका माध्यमिक विद्यालयलाई माघ १७ गते ३० हजार रुपैयाँ बराबरको नृत्य पोशाक…

Image

तीतोपाटी - कल्याणकारी नेपाली युवा समाज कुवेतले आगामी फेब्रुअरी ७ तारिक शुक्रबारको दिन अन्तर-नेपाली भलिबल प्रतियोगिता गराउने भएको छ । समाजले हाला फेब्रुअरीको आगमन सँगै "कल्याणकारी-हाला-अलमुजैनी कप" भलिबल प्रतियोगिता आयोजना गर्न लागेको कुरा समाजका अध्यक्ष सुवाश श्रेष्ठले जानकारी दिए । प्रतियोगिता फाहाहिल स्पोर्टस क्लबको कभर्ड हलमा आयोजना गर्न लागेको आयोजकले…

Image

राष्ट्रवादी नागरिक समाजले कुवेतमा नागरिक भेला सम्पन्न गरेको छ । कुवेतको मंगाफस्थित हातेमालो नेपाली रेष्टुरेण्टमा हिँजो १० जनवरी २०२५ शुक्रबारको साँझ कुवेतको नेपाली समाजलाइ नेतृत्व गर्ने राजनीतिक तथा सामाजिक विभिन्न संघ संस्थाका प्रमुखहरू/प्रतिनिधिहरूको अातिथ्यतामा कुवेतमा विभिन्न पेशामा कार्यरत नेपालीहरूको उल्लेख्य उपस्थितिमा सो भेला सम्पन्न भएको हो । उक्त भेलामा ३०२…

Image

नेपाल सरकार ऊर्जा मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ९ बुँदे स्पष्टीकरण सोध्दै उनलाई पदबाट हटाउने कसरत शुरू गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली मातहतको सरकारले मन्त्रीपरिषदको निर्णय पालना नगरेको भनि दोश्रो कार्यकालका लागि नियुक्त भएका घिसिङलाइ हटाउन खोजिएको हो । खासमा 'डेडिकेटेड' तथा 'ट्रङ्क' लाइनसम्बन्धी विद्युत्…

Image

निरेम प्रोडक्सनले सन् २०२५ को 'भ्यालेण्टाईन डे' अर्थात प्रणय दिवस तथा स्थानीय पर्व 'हाला फेब' को अवसर पारेर 'निरेम म्युजिक फेस्ट'आयोजना गर्ने भएको छ । मुख्यत : युवा तन्नेरीहरूले फेब्रुअरी दोस्रो साताभरी मनाउँने प्रणय दिवसमा यसपाली निरेमले 'टिनएज' नेपाली समूदायलाई लक्षित गर्दै प्रणय उत्सव लक्षित सांगीतिक उत्सव गर्न लागको हो…