Monday 24th August 2026
ट्रेन्डिङ
Image

नेपाल पत्रकार महासंघअन्तर्गत क्रियाशील विभिन्न बैदेशिक शाखाहरूले प्रतिनिधित्व र सहभागिताको सुनिश्चिततासहित चारबुँदे माग पेश गर्दै महासंघकी केन्द्रीय अध्यक्ष निर्मला शर्मा सहित कार्यसमितिलाई संयुक्त ज्ञापनपत्र हस्तान्तरण गरेका छन्। ज्ञापनपत्रमा निर्वाचनमा मताधिकार सुनिश्चितता, केन्द्रीय कार्यसमितिमा वैदेशिक प्रतिनिधित्व, महासंघका गतिविधिमा समान सहभागिता, र सदस्यता पारदर्शितामा प्रवासको अवस्थाअनुसार लचिलोपन अपनाउन जोड दिइएको छ। ज्ञापनपत्रमा…

Image

निरेम प्रोडक्सनले आफ्नो वार्षिक सांगीतिक कार्यक्रम ‘निरेम सांगीतिक उत्सव’ को तेस्रो संस्करण यही आउँदो डिसेम्बर १२ मा हुने घोषणा गरेको छ। ‘निरेम सांगीतिक उत्सव २०२५’ शीर्षकमा आयोजना हुन लागेको यो कार्यक्रम विगत दुई संस्करणको सफलतापछि थप भव्य रूपमा प्रस्तुत गरिने तयारीमा रहेको छ। पहिलो संस्करणमा लोकप्रिय गायक कमल खत्री, गायिका…

Image

तितोपाटी-पाल्पाली लोक गायक बद्री पंगेनीको तीज कोसेली "पाल्पाली कान्छो झापाली कान्छी" सार्वजनिक भएको छ । बद्री पंगेनी अफिसियल युटयूव च्यानलबाट सार्वजनिक भएको उक्त गीतमा लोक गायक बद्री पंगेनी र गायिका रचना रिमालको स्वर रहेको छ । गीतमा चर्चित मोडल शंकर बिसी र रबिना भण्डारीको  अभिनय रहेको छ । सिब अखेलीको…

Image

एजेन्सि-थाइल्याण्ड र कम्बोडियाबीचको सीमामा फेरि तनाव बढेको छ। थाइल्याण्डले कम्बोडियामा रहेको सैन्य अखडामा हवाई हमला सुरु गरेको छ। यसअघि बिहीबार बिहान दुवै देशका सैनिकले सीमा क्षेत्रमा एक अर्का माथि गोली प्रहार गरेका थिए। कम्बोडियाको विदेश मन्त्रालयले थाई सैनिकले पहिले गोली चलाएको आरोप लगाएको छ जबकि थाइल्याण्डको सेनाले भने कि कम्बोडियाले…

Image

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले संविधानले पनि आफूलाई दलमा आवद्ध भएर राजनीतिमा संलग्न हुन नरोकेको बताएकी छन्। शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले संविधानका विभिन्न धाराले कहींकतै दलमा आवद्ध भएर राजनीतिमा संलग्न हुन नसक्ने नभनेको भन्दै पार्टीको सदस्यताबाट बन्चित गर्नुपर्ने कुनै कारण नभएको बताइन्। उनले भनिन्, ‘संविधानका विभिन्न धारा मर्म र…

Image

म यसरी पनि दौडिएँ प्यारका लागि । जसरी डुंगा दौडिन्छ किनारका लागि । तपाईं आफ्नो बनेर लुट्नु भो ठिकै छ, अब के बचाउनु छ र परिवारका लागि । सरकार बिजुली काटेर उज्यालो माग्दैछ, लालटिन मगाउन पर्ला व्यापारका लागि । चामल सकिएर चुलो बाल्न पाएको छैन, तिमी किन अक्षेता दिन्छौ निधारका…

Image

निरेमको संरक्षणमा कुवेतमा स्थापित नेपटोन ब्यान्डले आफ्नो पहिलो ओरिजिनल गीत ‘मेरो मुस्कान’ सार्वजनिक गर्ने तयारी पूरा गरेको छ। आगामी २५ जुलाई, शुक्रबार डिजिटल प्लेट्फर्म युट्युब बाट रिलिज हुने यो गीतसँगै ब्यान्डले आफ्नो नयाँ सांगीतिक यात्राको औपचारिक सुरुवात गर्नेछ। ब्यान्डका फ्रन्टम्यान सुरेन्द्र लिम्बु ले यसअघि एकल ‘जात’, ‘मेरी माया’, ‘कालो बादल’,…

Image

तितोपाटी- नेपाली नारीहरूको महान पर्व  हरितालिका तीजको अवसर पारेर  पाल्पाली समाज युएईले अथिति कलाकारको साथमा भब्य रुपमा मनाउने भएको छ। समाजको नौलो प्रस्तुति ‘तीज बिशेष साँस्कृतिक कार्यक्रममा चर्चित लोकगायक नवीन पौडेल र लोकगायिका शुसिला गौतमले  बरदुबई तताउने भएका छन । आँउदो जुलाई २७ तारिख आईतबारका दिन बरदुबईको  SK7 हलमा दिउँसो…

Image

तितोपाटी- १५ वर्षीय बालकको पेटबाट नोबेल मेडिकल कलेजका चिकित्सकले कैंची निकालेका छन् । उदयपुरका बालकले खेल्ने क्रममा निलेको कैंची नोबेलका चिकित्सकले शल्यक्रिया गरेर निकालेका हुन् । नोबेल मेडिकल कलेजका प्रबन्धक दिपेश राईका अनुसार, १७ असारमा भर्ना भएका बालकको ल्याप्रोस्कोपी विधिबाट शल्यक्रिया गरी पेटभित्र अड्किएको कैंची निकालिएको हो । शल्यक्रिया पछि…

Image

साहित्यिक मासिक जनमतमा प्रकाशित 'पुष्कर अथक रेग्मी विशेष अङ्क' माथि तानसेनमा परिचर्चा कार्यक्रम सम्पन्न भएको छ । पाल्पा साहित्य समाजका संरक्षक राजेन्द्र गोपाल सिंहको अध्यक्षतामा आयोजित कार्यक्रममा साहित्यकार राजेन्द्र गोपाल सिंहले भने, "राष्ट्रिय स्तरको साहित्यिक पत्रिका जनमतमा पाल्पा साहित्य समाजका अध्यक्ष पुष्करको विशेषाङ्क नै छापिनु हामी पाल्पालीको गौरवको विषय हो…