"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३ मिति:- २०८१/०१/१० ...................................... प्रशिक्षक:- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण सुझाव :- चन्द्रावती अधिकारी सङ्कलक :- सविता के.सी. सहजकर्ता :- (महासचिव) रामराजा के. सी. प्रेम थापा "मन" ====================== उस्तै…
पहाडले स्वर्गलाई चुम्बन गरेको जस्तो देखियो बिहानीको उज्यालोमा समुद्रको किनारमा बस्नु पर्यो मैले तिमीलाई नदेखेसम्म पर्खेर बसे एउटा मिठो सपना देखे र सोधे मैले तिम्रो लागि हृदयबाट प्रार्थना गरिरहे मनबाट तिमिलाई प्रेम गरिरहे जगत् भनेको प्रेम गर्ने व्यक्तिको खुला मुख हो तिम्रा नशालु आँखाले मलाई घाइते बनायो जिन्दगीले…
बझाङ प्रदेशसभा-१ को उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार दमन भण्डारी निर्वाचित भएका छन्। नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहलाई पराजित गर्दै भण्डारी विजयी भएका हुन्। मतगणना सकिँदा भण्डारीले ११ हजार ६१२ मत ल्याएका छन् भने कांग्रेसका अभिषेक सिंहले ११३४६ मत पाएका छन्। उनीहरुबीचको मतान्तर २६६ रहेको छ। यस्तै माओवादीका जनक बुढाले ३ हजार…
उम्म फाहदको नामले चिनिने इराकी सोशल मिडिया स्टार गुफ्रान सवादीको गोली हानी हत्या गरिएको छ । उनलाई इराकको राजधानी बगदादमा शुक्रबार राति घर बाहिर गोली हानी हत्या गरिएको सीएनएनले उल्लेख गरेको छ । हमला बगदादको पूर्वमा जायुना क्षेत्रमा भएको थियो र यसलाई निगरानी क्यामेराले भिडियोमा कैद गरी सामाजिक सञ्जालमा शेयर…
केन्यामा घनघोर वर्षा र वर्षापछि आएको बाढीका कारण कम्तीमा ७६ जनाको मृत्यु भएको छ भने बाढीबाट लाखाैं प्रभावित भएका छन् । बाढीका कारण २९ जना घाइते भएका छन् र १९ जना अझै बेपत्ता भएको त्यहाँका अधिकारीहरूले जनाएका छन् । वर्षाका कारण जोखिममा रहेका क्षेत्रबाट थप मानिसहरूलाई बाहिर निकाल्न आदेश दिएको…
हरि कृष्ण न्याैपाने - फेब्रुअरी २५, २०२४ का दिन कतारबाट देव महराले ह्वाट्सपमा खबर पठाउनुभयो । लेख्नुभएको थियो, ‘सर मेरो भाइ मलेसियाबाट जनवरी ६ तारिकदेखि हराइरहेका छन्, खोजीको लागि सहयोग गरिदिनु पर्यो ।’ हामीले उहाँसँग बुझ्दै जाँदा उहाँका भाइ, बैतडी पुचौंडीका २१ वर्षीय धीरेन्द्र महरा करिब १ वर्ष अघि काममा…
पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १ मिति : २०८१/०१/०५ प्रशिक्षक : ----------- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण ------------------------- चन्द्रावती अधिकारी चित्र सङ्कलन ----------------------- सामाजिक सञ्जाल समायोजक ----------------- सविता के.सी. चित्रमा पञ्चाङ्ग =========== पञ्चाङ्ग १ जन्माउने काम आमाको हो प्रकृतिमा ठहर छ व्यस्त छन् आमाहरू अचेल वसन्तको प्रहर छ खयाल…
एजेन्सी । अल मकतुम अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ टर्मिनलको काम सुरु भएको दुबईले आइतबार घोषणा गरेको छ । संयुक्त अरब इमिरेट्सका शासकले करिब ३५ अर्ब डलरको लागतमा बन्ने उक्त टर्मिनल ‘विश्वको सबैभन्दा ठूलो’ टर्मिनल हुने बताए । दुबईका शासक तथा संयुक्त अरब इमिरेट्सका प्रधानमन्त्री शेख मोहम्मद बिन राशिद अल मकतुमले सामाजिक…
कुवेत/नेपाल कुबेत सरोकार समाजले आफ्नो पाँचौ साँगितिक धमाका यहि आँउदो 31 मे 2024 शूक्रबार को दिन नेपालबाट आमन्त्रित ख्यातिप्राप्त अथिति कलाकारहरु गायक गायिका शिब परिवार र रचना रिमाल लाई कुवेत ल्याउने भएको कार्यक्रम संम्योजक दमोदर बाटलले मिढिया संग कुराकानीमा बताए। प्रत्येक बर्ष सांगीतिक कार्यक्रम संगै नेपालमा सामाजिक काम पनि गर्दै…
मुलुकमा स्वदेशी तथा विदेशी लगानी भित्र्याउने उद्धेश्यले आजबाट तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन सुरु भएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रमबीच प्रधानमन्त्री पुष्पकमल दाहालले सम्मेलनको उद्घाटन गरेका छन् । दुईदिने सम्मेलनमा नेपालसहित ५५ देशका एक हजार ६ सयभन्दा बढी लगानीकर्ताको सहभागिता रहने छ भने नौ खर्ब बराबरका एक सय ५१ परियोजना…