Saturday 23rd May 2026
ट्रेन्डिङ
Image

शीत पढ्दा आहा होस स्वाद मिठो थाहा होस देख्ने लाई डाहा हस लेख्ने विधि थाहा होस चित्रवलीराम सुवाल पाल्पा

Image

शीत(आक्रोस) मान्छे कस्तो गिर्न थाल्यो मान्छे आफु सभ्य भन्छ छोरी चेली हत्या गर्छ मान्छे भन्न लाज लाग्छ विष्णु भणडारीआचार्य मोरङ

Image

१ भय डर त्रास आत्मामा हुने आभास ! २ लक्ष्य सोच विचार गरेर अघि बढ्नु ! ३ जीवन अनौठो अचम्म भोगाइ हरपल हरदिन ! ४ सुन्दर हराभरा प्रकृति मनोरम दृश्य आहा ! ५ बेजोड प्रस्तुति दिनु संसारमा धरै झल्किनु ! ६ नियम पालना गर्नु असल पाटो रोज्नु ! ७ हिँडाइ…

Image

जसपा साउन ७ पछि मात्रै सरकारमा जाने, जनमोर्चा अनिर्णित तीतोपाटी डटकम-सर्वोच्च अदालतले प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको केही घण्टापछि नै काँग्रेस सभापति शेरबहादुर देउवाले सत्ता समीकरणको प्रयास थालेका छन् ।देउवाले आफ्नो नेतृत्वको मन्त्रिपरिषदमा सहभागी हुन नेकपा माओवादी केन्द्र, एमाले (माधव नेपाल समूह), जसपा (उपेन्द्र यादव समूह) र राष्ट्रिय जनमोर्चाका नेताहरुलाई…

Image

हरी कृष्ण न्यौपाने-सिन्धुपाल्चोक सेवा समाज कुवेतले मेलम्ची हेलम्बु बाढी-पहिरो प्रभाबितहरुको सहयोगका लागि ७७७.४७५ के.डि.(नेरु करीब ३ लाख) नगद संकलन गरेको छ।प्रभाबितहरुका लागि तत्काल सहयोग गर्न १७ जुन,२०२१ वाट सहयोग संकलन अभियान गरेकोमा १० जुलाई,२०२१का दिन देखी अभियान बन्द गरिएको जनाइएको छ। असार १,२०७८का दिन मेलम्ची खोलामा आएको बाढीले मेलम्ची देखी…

Image

"झरदेखि झरनासम्म, हाम्रो यात्रा सागरसम्म" वर्गीय समाजमा वर्गीय माया हुन्छ वर्गीय घृणा तथा वर्गीय छाया हुन्छ ।। १ ।। सबैको प्रिय हुन कहिल्यै सकिँदैन सबैको मुटु छुन कहिल्यै सकिँदैन ।। २ ।। बाख्रा बाघ एउटै हुनै सक्दैन जेठ माघ एउटै हुनै सक्दैन ।। ३ ।। वर्ग समन्वय शोषकको चाल हो…

Image

आध्यात्मिकता जीवनको अमुल्य मोती हो जसले जीवनमा परम सन्तुष्टि प्रदान गर्दछ यो अपार आनन्दको सागर हो जस्मा डुब्लुकी मार्दा आत्मामा शुद्धताका साथै अद्वितीय कृतिको पनि मुहान  खुल्न जान्छ । भानु जन्मे पृथ्वीमा अनि प्रत्येक नेपाली जनमानसमा आध्यात्मिकताको सागुरो बाटोलाई बिशालता तिर डोहर्याएर, अनि आध्यात्मिक रामायण नेपाली मात्रको केन्द्र बिन्दुको रूपमा…

Image

किराँत जातिको आस्थाको धरोहर खुवालुङको ऐतिहासिक महत्वका बारेमा नदीको किनारमा थुप्रै मानिसहरू बसेर कुराकानी गरिरहेका थिए । "नदीको बीचमा अडिग रहेको यो ढुङ्गामा किराँतीहरूको मुन्धुमी आस्था र विश्वास छ । विकासका नाममा यसको नाश हुन लागेको छ ।" एउटा किराती वारिवाट भन्दै थियो,- "हामी भोकै बस्न सक्छौँ तर यो इतिहास…

Image

सन्दर्भ ः २०८ औं भानु जयन्ती शीत जस्तै भानु आए रम्घा चुँदी खेली धाए घाँसी संग प्रीत लाए हिजो आज भोलि छाए लेखी काव्य भव्य गाए चर्चा चुली नाम छाए आदि कवि नाम पाए श्रद्धा भानु श्रष्टा आए पुष्कर अथक रेग्मी ( पाल्पा )   पानी ----- बग्छ पानी रुन्छे…

Image

हरी कृष्ण न्यौपाने-सिन्धुपाल्चोक। सिन्धुपाल्चोक सेवा समाज–यूएई, सिन्धुपाल्चोक समाज–दक्षिण कोरिया र सिन्धुपाल्चोक सेवा समाज–कुवेतको पहल र अनुरोधमा संकलन गरिएको रकमबाट बाढी प्रभावित हेलम्बुवासीलाई राहतस्वरुप आर्थिक सहायता गरिएको छ।उक्त रकम असार-२६ गते २०७८ (जुलाई ११,२०२१)का दिन प्रभाबितहरुकै बस्तीमा पुगी हस्तान्तरण गरिएको हो। पूर्ण प्रभावित(पूर्ण रुपले घर बगाएका)हरुलाई वडा तथा गाउपालिक कार्यालयबाट प्राप्त…