साउने शीत ( १ पुष्प = १२ शीत) वर्ष दिन चाड हर्ष । १। कर्क राशी हामी साक्षी ।२। चौथो मास पुण्य खास ।३। पैलो दिन छैन रीण ।४। पूजा आजा धर्म कर्म ।५। तीर्थ व्रत दान धाम ।६। मध्य पन्ध्र सूर्य चन्द्र । ७। खीर खाउ आऊ जाऊ ।८।…
तीतोपाटी - अल मुजैनी एक्सचेन्ज कुवेतले एक प्रेस नोट जारी गरि एक्सचेन्जको ११५ औं शाखाको शुभारम्भ भएको जनाएको छ । अल मुजैनी एक्स्चेन्जका महाप्रबन्धक/General Manager Mr. Hugh Fernandese ले ग्राहक, अल मुजैनीका अधिकारीहरु र अन्तर्राष्ट्रिय मिडियाकर्मीहरुको उपस्थितिमा रिवन काटेर उदघाटन गरेका हुन् । एक्सचेन्जका नेपाली कोरिडोरका बजार प्रबन्धक राम बस्नेतले…
जि:त य:ल छगुँ मिखा अँज: उला तँगु मिखा गुली सोल उली बाला हेकौ मखु जिम्स छन्त आसे आसे ल्यासे छन्त झ्या:इ झ्या:इ बाजा थाना जन्ती ज्वना का:वे माली वे:य मखु धा:य मते जी:गु नुग दुने छन्त धा:थे या:ना तया तते -चित्रवलीराम सुवाल पाल्पा
"पाँच तत्व पाँचै विकार, पाञ्चाङ्ग नै ठिक आधार" पाञ्चायन १ (एक) पञ्चाङ्ग ५ ( पाँच ) पञ्चाङ्ग १ मामाघर नजिक भन्दा टाढा भएको राम्रो मामा भन्जा बिचको नाता गाढा भएको राम्रो निर्धन भएपछि हेपिन्छन मावलीबाट सम्झौताको दुरि पनि आषाढा भएको राम्रो हुनु भन्दा स्वतन्त्र अनि साँढा भएको राम्रो । पञ्चाङ्ग…
सोमराजी छन्द सुनौलो बिहानी म हुँ सभ्यताको म हूँ सिर्जनाको म मेरै कलाको म मेरै गलाको अनौठो बिहानी यहाँ दिव्य शिक्षा लिएको छु मैले बुझेको सुझेको कुरामा जहिल्यै नबाझे कहिल्यै म भन्थेँ पहिल्यै सितारा भरेको धुपौरो छ सारी पछ्यौरा छ भारी फिँजारी रहेको जडेको सुनौलो जुनेली निशाको इन्दिरा ज्ञवाली पौडेल…
षडऋतु कवितामा शशिवदना सब जन भन्छन्- युवक निराला । शशिवदनाको गजब छ चाला । सबतिर नौला प्रकृति थला छन् ।। -डा. बम बहादुर जिताली १)सपना सजायौ पागल गरायौ प्रेमको संसार झुटकोछ खेती चुँडालेर नेती सम्वन्धनै मेटी २)बैसको यो बेला हातमा भो ठेला नयनमा पानी प्रेमकी हौ खानी फुलेछ जवानी…
ट्रान्सफर Via मुजैनी मोबाइल एपलिकेसन र जित्नुहोस डलर/ आईफोन १२ म्याक्स प्रो. तीतोपाटी - अल मुजैनी एक्सचेंजले आफ्नो ग्राहकहरूको लागि "ट्रान्सफर र विन" अनलाइन अफर शुरू गरेको छ। Al Muzaini अनलाइन प्लेटफार्महरू मार्फत पैसा पठाउने ग्राहकहरू मात्र यो अफर भित्र छनोट हुनेछन। १२३ भाग्यशाली विजेताहरु छनौट हुनेछन्, र १६०००.०० अमेरिकी…
"पाँच तत्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" ................................... फूल कोपिला पात डाली मन पर्यो सानु तिम्रा कानका बाली मन पर्यो सौन्दर्यता भेट्छ्यौ आँफै एेनामा हेर ती आँखा परेलीका काली मन पर्यो सारा बगान् सम्हाल्ने माली मन पर्यो ।।१।। मेहन्दी रङ्गले, हातमा मेरै नाम लेखिछौ साउन महिना मनमा चारै धाम…
तनहुँ प्यारो रम्घा गाउँ उसैमा जन्मेका भानु लेकबेंसी बगर गोठाला गर्दै हुर्केका ती भानु!! मेलापात पूजा भजनमा शिलोक ति गाउँदथे ब्रम्हज्ञान थियो उनी सङ्ग त्रिलोक नै जान्दथे!! श्रीकृष्ण थिए जो पितामह दुनियाँले पुज्दथे उनैको दिब्यज्ञान भानुले सब संस्कृत बुज्दथे!! उल्था गरे सरल लयमा संस्कृतको रामायण नेपाली भाषा बिज्ञानमा पुरस्कृतको रामायण!!…
को होला त्यो किरण रथमा झल्मलाई रहेको बाधा कुल्ची सब किसिमका मुस्कुराई रहेको आभा शोभा मुखरित महिमा सोचमा भव्यतामा देखेँ मैले कुसुम करुणा सर्वथा रम्यतामा ।।१।। पीडा कुल्ची रसिक मनले पूर्ण ऊर्जा बनायो गोता खायो अगम जलमा सौम्य आराम पायो प्रेमी आत्मा झलमल हुने चाल नौलो बसायो स्वेच्छाचारी मगज मनले…
![]()