Saturday 20th April 2024
ट्रेन्डिङ
Image

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई प्रधानमन्त्री पदबाट हटाए फेरि दुई तिहाई बहुमत ल्याउने दाबी गरेका छन्। आइतबार गृह जिल्ला झापामा औद्योगिक क्षेत्र उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूलाई सजिलै प्रधानमन्त्रीबाट कसैले हटाउन नसक्ने तर हटाएपनि फेरि जनताबाट दुई तिहाई बहुमत ल्याउने बताएका हुन्। ‘संसद पुनःस्थापना गरेर ल्याउनुभएको छ, मुद्दा…

Image

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड माधव पक्षका स्थायी समिति सदस्य योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले हठ गर्न छाडेर पद त्याग्नु पर्ने बताएका छन् । आइतवार जनकपुरधाममा प्रेस संगठन नेपालको प्रदेश नम्बर २ को प्रदेश भेलाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै पूर्वमन्त्री भट्टराईले प्रधानमन्त्री ओलीको वरिपरी रहेकाहरुले उचाल्ने गरेकाले उनी अहिले…

Image

मुतकारिब मुसम्मन सालिम 122 122 122 122 धरा नै चकित भो यो कानो खबरले । झरे 'बा' अदालतको न्यानो खबरले । त्यो आसन छ प्यारो बेकामे छ तागत सिरानी भो विध्या पुरानो खबरले । फरक पर्छ धेरै गलत चाल वाजी लगातार भारत को सानो खबरले । भयो राज धेरै पुग्यौं…

Image

लक्ष्यको शिखर पुग्नु छ ज्योतीको प्रयोजन बुझ्नु छ अग्रजको सन्देश सुन्नु छ पुर्खाको अभिलाशा पुरा गर्नुछ ।।।। दुष्टात्मा प्रेतात्मालाई बदल्नु छ सदाचारले जगतलाई जित्नु छ मानविय चेतनालाई जगाउनु छ आदर्शवान सहृदयी बन्नु छ ।।।। छुद्र मिमांसालाई धपाउनु छ जिवनलाई सार्थक बनाउनु छ यो धर्तिमातालाई सिंगार्नु छ आमा बुबाको मुख हँसाउनु…

Image

नाइजेरियाको उत्तरपश्चिम क्षेत्रबाट एक सशस्त्र समूहले शुक्रबार ३ सय १७ विद्यार्थीलाई अपहरण गरेको छ । अपहरित विद्यार्थीको खोजी भइरहेको त्यहाँको प्रहरीलाई उद्धत गर्दै एएफपीले जनाएको छ । ‘सशस्त्र समूहले एउटा माध्यमिक विद्यालयलाई नियन्त्रणमा लिई कम्तीमा ३१७ छात्राहरूलाई अपहरण गरेको छ । विद्यार्थीहरू शुक्रबार समाचार तयार पार्दासम्म सम्पर्कविहीन बनेका छन्’, प्रहरी…

Image

सुपरहिट फिल्म ‘कबड्डी’को चौँथो सिक्वेल पनि निर्माण हुने भएको छ । रामबाबु गुरुङको निर्देशन रहेको फिल्मको तेस्रो सिक्वेलको रुपमा ‘कबड्डी कबड्डी कबड्डी’ गतवर्ष आएको थियो । शुक्रवार निर्देशक गुरुङले सामाजिक सञ्जाल फेसबुकमा फिल्मको एक थिम पोस्टर सार्वजनिक गर्दै निर्माण घोषणा गरेका हुन् । पोस्टरमा फिल्मको उप शीर्षक ‘द फाइनल म्याच’…

Image

संयुक्त रास्ट्रसंघ मातहतको विकास नीतिसम्बन्धी समितिबाट नेपालसहित तीन मुलुक स्तरोन्नतिका लागि सिफारिस भएका छन् । नेपाल, लाओस र बङ्गलादेश अतिकम विकसित मुलकबाट विकाससिल मुलुकमा स्तरोन्नति हुन सिफारिसमा परेका हुन् । स्तरोन्नति हुन कम्तिमा तीन क्षेत्रमा तोकिएको मापदण्ड पूरा गर्नु पर्छ । संयुक्त रास्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगले जनाएअनुसार समितिबाट भएको…

Image

तोयानाथ उपेक्षित - नेकपा नेता माधव नेपालको कुण्ठा र प्रचण्डको महत्वकांक्षाको सुमेरु पर्वतलाई उठाएर समुन्द्रमा खसाल्ने काम बामदेव गौतमले गरे भन्न कुनै राजनैतिक विश्लेषकका कुरा सुन्न पर्दैन । बामदेव नै नेकपा भित्रको झगडाका मुख्य सुत्रधार हुन । मिल्दै मिल्दै गएर आपसमा घुलित भएको पूर्व माओवादी र एमाले नेता कार्यकर्ताहरुलाइ लोप्पा…

Image

रसै रुद्रैश्छिन्ना, यमनसभलाग: शिखरिणी । नमस्ते नेपाली असल मनका सर्जकहरू नमस्ते गोर्खाली सरल हँसिला पाठकहरू नमस्ते लेकाली कुसुम दिलका दर्शकहरू नमस्ते पुण्यात्मा कलम गणका शिक्षकहरू ।१।🌷🙏🌺 नमस्ते शुध्दात्मा मधुर स्वरका गायकहरू नमस्ते बेजोडा अभिनयमुखी नायकहरू नमस्ते राजश्री सयल सुखका साधकहरू नमस्ते गोर्खाली सपुत जगका चालकहरू ।२।🌷🙏🌺 नमस्ते गोघाती नरकपुरका शासकहरू…

Image

रुद्र खड्का- बेरोजगार युवालाई वैदेशिक रोजगारीमा पठाउने भन्दै भेरी ओभरसिज म्यानपावरले तीन करोड रूपैयाँ ठगेको पाइएको छ। एक सय ५० जनाभन्दा बढीलाई युरोपका विभिन्न मुलुक र अफगानिस्तान पठाउने भन्दै उक्त म्यानपावरले ठगी धन्दा चलाएको हो। वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारप्रसाद दाहालका अनुसार अहिलेसम्म एक सय ५० जनाले उक्त म्यानपावरले ठगी…