Friday 3rd May 2024
ट्रेन्डिङ
Image

तीतोपाटी - एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले गत फागुन २८ का दिन एकलाैटी रूपमा विभिन्न निर्णय गरेपछि माधव नेपाल समूह पक्षका ११ स्थायी कमिटी सदस्यले पार्टी अध्यक्ष केपी शर्मा ओलीले दक्षिणपन्थी विर्सजनवाद रोजेर एमालेलाइ विभाजन गर्न खोजेको भन्दै संयुक्त वक्तव्य जारी गरि ओलीको एकाधिकारवाद विरूद्ध लड्ने बताएका छन् भने…

Image

तीतोपाटी - नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एमाले) वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालसँग भेटवार्ता गरेका छन् । आइतबार सुरु भएको माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक सकिए लगत्तै नेपाल र खनालसँग छलफलका लागि प्रचण्ड कोटेश्वर पुगेका हुन् । सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विवादमा निर्णय…

Image

पुष्कर अथक रेग्मी - छब्विस सय वर्ष अघि नेपालको तराई देवदह नगरका राजा अञ्जन र रानी सुलशणीका जेठी छोरी महामायादेवी हुन भने कान्छि छोरी महाप्रजापति गौत्तमी हुन् । यी दुवै दिदि बहिनीको विवाह कपिलवस्तुका राजा शुद्धोदानसँग भयो । मायादेवीको कोखबाट सिद्धार्थ गौतम जन्मिए भने गौत्तमीको कोखबाट नन्दकुमार जन्मिए। मायादेवीको स्वर्गारोहण…

Image

On a sunny afternoon I was very hungry like a dog at Shahbagh junction. I want to eat I told you I want to eat like a monster. But you are with the party When he left, he was overjoyed at the expensive restaurant. The pain is always inside me…

Image

बहर (मिर) मात्रा : २२ काफिया बन्धन: आउन्न शंकै शंकाको विच माया लाउन्न । भो अब पिरतीको कुनै गीत गाउन्न। हामीले पिरती गाँस्ने चौतारीमा आजैदेखी प्रण गरे म त धाउन्न। विपनामा अब त के भेट गरौला र खै सपनिमा नै पनि तिम्रो सामु छाउन्न। दिमागमा गाढा छाप बसेपछि सानु याद…

Image

तिम्रो जित मेरो हार भित्र ढल्यो जिन्दगानी , तिम्रै सामु ज्युँदो लाश भइ जल्यो जिन्दगानी । आफ्नै मान्छे ठानि यहाँ कति धेरै बिश्वास गरें, केले होला तिमी बाट छल्नु छल्यो जिन्दगानी । महिना हप्ता साता दिन घन्टा मिनेट सेकेन्ड बनी, यहाँ घडीको त्यो सुई सरि चल्यो जिन्दगानी । चौतारीको बसाई…

Image

१, भन्दै थियो साथी पनि, ह्या यो कस्तो राजनिती खुलामन्च हांस्दै भन्छ, ज्या यो कस्तो राजनीति टुप्पैमा पुगेकाको लाज, थाहा छैन केले ढाक्छ भन्नै पनि लाज लाग्ने, छ्या यो कस्तो राजनिती ।। २, सहिदका सपना रद्दिको, डल्लो बनाए यहाँ कसरी भनौं लोकतन्त्र नै, झल्लो बनाए यहाँ कुलङ्घारहरुको दिनहुँको, रडाको र…

Image

कुहिरोमा हराएको काग जस्तो जिन्दगी , बाटो हराएको पदयात्री जस्तो जिन्दगी । सपनिको भ्रममा अल्झिएको जिन्दगी , लक्षबिन्दु हराएको खै कस्तो जिन्दगी ।। मानिसहरुको भिडभित्र एकलो जिन्दगी , झिलिमिली शहरमा अँध्यारो जिन्दगी । खोलाको वगर जस्तो उराठ जिन्दगी , नितान्त वेसहारा खै कस्तो जिन्दगी ।। मृदुलता विनाको खस्रो निरस जिन्दगी…

Image

नेकपा एमाले केपी ओली पक्षको केन्द्रीय कमिटी बैठकले आज ४२ जना केन्द्रीय सदस्य थप गरेको छ । यस्तै रामबहादुर थापा ‘बादल’ को नेतृत्वमा माओवादी केन्द्रबाट एमालेमा आएका २३ जनालाई पनि एमाले केन्द्रीय समितिमा मनोनयन गरिएको छ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई बागमती प्रदेशको इन्चार्ज बनाइएको छ । पूर्वमाओवादी सदस्य रहेका…

Image

प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा पार्टीका दुई केन्द्रीय कमिटी बैठक गरेका छन्। बैठकमा सहभागी एमाले केन्द्रीय सदस्य राजेन्द्र गौतमका अनुसार आज बालुवाटारमा एमालेको १० औं र ११ औं केन्द्रीय समिति बैठक बसेका हुन्। 'बैठकले अध्यक्ष र महासचिवबाहेक पदाधिकारी खारेज गरेर महाधिवेशन आयोजक समिति…