नेपालले आसन्न टी-२० विश्वकप छनोटमा क्यानाडालाई हराउदै सेमिफाइनलमा प्रबेस गरेको छ । क्यानडाले १५ ओभरमा सबै विकेट गुमाएर ८० रनमा समेटिएको थियो । सन्दीप लामिछानेले ३ तथा कमलसिंह ऐरी र अविनाश बोहराले समान २र२ विकेट लिएका थिए । कुशल मल्लले एक विकेट लिगेका थिए । ३५ रन जोड्दा १ विकेट…
“पाच तत्त्व पाँचै विकार , पञ्चाङ्ग नै ठिक आधार“ ------------- पञ्चाङ्ग ०१ मूर्तिलाई होइन आत्मा पुज्न मन लाग्छ किन किन दुखीको दुख बुझ्न मन लाग्छ सेवा नै धर्म हो हजुर यहाँ त्यसैले पो सुखमा भन्दा त दुखमा खुल्न मन लाग्छ सालको पातको टपरी बुन्न मन लाग्छ। पञ्चाङ्ग ०२ सम्झिँदा प्रिय…
१ जाँदा जाँदै जिन्दगीको बाटो कहाँ अल्मलियो थाहै नपाई समयले डाँडा काट्यो खल्बलियो मलाई मात्र हो कि यस्तो अरूलाई पनि हुन्छ ? काँढा बनी बिचै बाट मेरो बाटो ढल्फलियो । २ आकाशतिर फर्किएर ग्रह तारा गन्छु कहिले जमिनतिर घोत्लिएर भुईंको माटो खन्छु कहिले आफ्नै सन्तान सम्झिएर रुँदा रुँदै थाकि सकेँ…
पोखरामा आज दिउँसो परेको बाक्लो असिना पानीले जनजीवन प्रभावित बनायो । दिउँसो १ बजेदेखि असिना पर्न सुरु गरेकामा साँझ साढे ४ बजेसम्मनै निरन्तर पर्दा पोखराका अधिकांश सडकहरु असिनाले सेताम्मे भएका छन् । सडकमा बाक्लो असिना जमेको छ । पोखराका सडकहरुमा बाक्लो असिनाका कारण यातायात अवरुद्ध भएर ट्राफिक जाम भएको थियो…
नेपाल सरकारले सदन र सडकमा भएको विवाद र विरोधको बाबजुद एमसीसी सम्झाैता संसदमा टेबल गरेको छ । सत्तारुढ गठबन्धनबीच लामो छलफलपछि सरकारले एमसीसी सम्झौता संसद्मा अघि बढाएको हो । नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बीच भएको अनुदान सम्झौता संघीय संसद्मा प्रस्तुत भएपनि सत्ता गठबन्धनका घटकहरू नै…
स्वार्थी यो दुनियाँमा, लाग्दैन कोहि जाती हजुर। जता फर्क्यो उतै देख्छु, मात्रै आत्माघाती हजुर। समाजका ती बुद्धिजीवी, भनाउँदाहरुले नै, सधैंभरी गरेको त्यो, देख्दा खुराफाती हजुर। ढाँट्दै,छल्दै, झुठो बोल्दै, गरेपछि अत्याचार, भन्न पनि घिन लाग्यो,आफ्नै छोरा नाति हजुर। फटाहा र धुसखोरीलाई, सबै सामु बोलाएर, उच्च सम्मान गर्दै लाएपछि फुलपाती हजुर। जाली,…
राप्रपाका अधिबेशनमा राजेन्द्र लिंग्देनसँग पराजित भए पछी कमल थापाले हिजो मात्रै राप्रपा नेपाललाई आधिकारिक रुपमा घोषणा गरेका थिए उनै कमल थापाले नेतृत्व गरेको राप्रपा नेपालले स्थानीय निर्वाचनमा गाई चुनाव चिन्हमा भोट माग्ने भएको छ । आज बसेको पार्टीको केन्द्रीय समिति बैठकले निर्वाचनमा गाईलाई पार्टीको चुनाव चिन्ह बनाउने निर्णय गरेको हो…
सरकारले आज संसदमा टेबल गरेको एमसीसी सम्झौता बारेमा आफ्नो धारणा राख्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समयमै एमसिसी संसदमा नल्याउँदा विदेशी शक्ति राष्ट्रको क्रिडास्थल बन्न पुगेको बताएका छन्। बानेश्वरमा आफ्ना सांसदहरूसँग अनौपचारिक छलफलमा अध्यक्ष् ओलीले एमसीसी संसदमा टेबल नगर्दा दुई शक्ति राष्ट्रबीचको भनाभनको स्थिति बनेको बताएका हुन्। ‘पहिला दुई/दुई…
सरकारले एमसीसी सम्झौता संसदबाट पारित गराउन टेबल गराएकोमा जबर्जस्ती अगाडि बढाउन खोजेको नेकपा माओवादी केन्द्रले आरोप लगाएको छ । गठबन्धनको बैठकमा संसदमा एमसीसी अनुमोदन नगर्न स्पष्ट रुपमा भनेको र कार्यव्यवस्था परामर्श समितिमा पनि लिखित असहमति जनाएको भएपनि सरकारले जबर्जस्ती गरेकाे आरोप लगाएकोछ । विवाद र विरोधकाबीच एमसीसी संसदमा पेस भएको…
आईसीसी टी-२० विश्वकप ग्लोबल छनोटमा नेपालले फिलिपिन्सलाई एक सय ३६ रनले हराएको छ। नेपालले ओमानमा भइरहेको ग्लोबल छनोट अन्तर्गत फिलिपिन्सविरुद्ध २१९ रनको विशाल स्कोर बनाएको थियो । नेपालका कुशल भुर्तेल सतकीय र दीपेन्द्रसिंह ऐरीको अर्धशतकिय पारी खेलेका थिए । नेपालले दिएको २ सय १९ रनको लक्ष्य पछ्याएको फिलिपिन्सले ८ विकेट…
![]()