Friday 3rd May 2024
ट्रेन्डिङ
Image

गजल यो काम उसैको हो नाम उसैको हो । हजुरले ल्याइदिएको खाम उसैको हो ।। एउटा खबर लिएर जानोस् भन्दिनुहोस मुटुमा राखेको खाली ठाम उसैको हो ।। मर्न बाहेक अरु केही देख्दैन यो आँखाले मलाई यहाँसम्म पुर्याउने काम उसैको हो ।। पागल बनाएर मलाई बिचित्रको शहरमा यताउता दौडाउने यो लगाम…

Image

नारायण कोइराला - तानसेन भन्दा सात् किलोमिटर तल रहेको प्रभास एक धार्मिक एवं रमणिय स्थान मध्येमा पर्दछ । सिदार्थ हाइवेको साथमा रहेको महादेव मन्दिर अनि वरिपरि रहेका अरू मन्दिरले पनि यहाँ शोभा बढाएका छन्। हाल भइरहेको धार्मिक स्थलको सम्बर्द्धन र विकासले पनि प्रभास एक पर्यटकको लागि धर्मिक एबम् पर्यटकिय स्थल…

Image

नेकपा एमालेले उपाध्यक्षमा रामबहादुर थापा ‘बादल’लाई मनोनित गर्ने तयारी गरेको छ । यसबारे पार्टीमा अनौपचारिक छलफल भएको छिट्टै पार्टीको बैठक बसेर निर्णय गरिने एमाले नेता विशाल भट्टराईले जानकारी दिए । उनका अनुसार महासचिव एक दुई दिनभित्र बैठक राखेर निर्णय गर्ने तयारी भएको छ । यस्तै एमालेले लेखराज भट्टलाई सुदूरपश्चिम इन्चार्जमा…

Image

नायक धिरेन शाक्यले चलचित्र निर्माण गर्ने तयारी गरेका छन् । कोरोनाको अघि नयाँ कलाकारसँग काम गर्ने तयारीमा रहेका धिरेन अब भने पुराना चल्तीका कलाकारसँग सहकार्य गर्ने मुडमा पुगेका हुन् ।एक समयका चर्चित नायकले द्धन्द्ध निर्देशक राजेन्द्र खड्गीसँग मिलेर चलचित्र बनाउन लागेका हुन् । अनलाइनखबरसँग कुरा गर्दै धिरेनले भने–‘राजेन्द्र पनि पुराना…

Image

कैलालीको धनगढीमा नेकपा (एमाले)का दुई पक्षबीच विवाद हुँदा कुटाकुट भएको छ।प्रदेश पार्टी कार्यालयमा इन्चार्जको नामका विषयमा विवाद हुँदा बुधबार दिउँसो अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपाल पक्षका कार्यकर्ताबीच कुटाकुट भएको हो।आज एमालेको प्रदेश कार्यालय रहेको भवनमा एमालेको ब्यानर टाँस्ने कार्यक्रम थियो। नेपाल पक्षधर समूह बिहानै पुगेर त्यहाँ आफूले…

Image

तितोपाटी- मलेसियामा अवैधानिक रूपमा बसेका नेपालीसहित २ सयभन्दा धेरै आप्रवासी कामदार पक्राउ परेका छन् । मलेसियन सरकारले अवैधानिक रूपमा बस्दै आएका विदेशी श्रमिक पक्राउ गर्ने अभियानलाई तीव्रता दिएसँगै उनीहरू पक्राउ परेको मलेसियाका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । यही साता प्रहरीले केही नेपालीसहित २ सय ५ जना अवैधानिक रूपमा बस्दै आएका…

Image

गजल दिएर नजरको नजराना तिमीले । लुट्यौ दिलको खजाना तिमीले ।। बार बार भुलायौ रुमानी साँझमा दियौ खुसीको अश्रुदाना तिमीले । रम्नलाइ जुनतारा नै खसाल्नु पर्दैन बुझ्नु मनका कुरा स-साना तिमीले । सबेरै उड्ने चरी फर्किनु है गोधुलिमा नभुल्नु पर्खाइमा छ ठेगाना तिमीले । इशाराले पिलाउँछौ मातको प्याला पलपल बनेर…

Image

टुक्का नेपालीको गौरव हो हाम्रो हिमाल, विश्व सामुन्ने नाम राख्नु छ विशाल। ✍️शर्मिला श्रेष्ठ,ललितपुर हाल अमेरिका टुक्का ओत लाग्ने छाता हामी मित्र, संगालेको नाता दिल भित्र । ✍️ ताराप्रसाद चापागाईं, धादिङ हाल काठमाण्डौ टुक्का तिम्रै यादमा लेख्छु कविता, तिमी नहुँदा जल्छु सविता । ✍️ अरुण नदि खत्री, काठमाण्डौ टुक्का कुर्दाकुर्दै…

Image

रसै रुद्रैश्छिन्ना, यमनसभलाग: शिखरिणी ।🌷🙏🌺 दियालो झुप्रोमा झलमल गरी जल्दछ जब प्रवासी प्रस्थायी अलमल बिना फिर्दछ घर सबैको आत्मामा सरल मनुवा बस्दछ जब खुशीले हाँसौला सबजन मिली प्रार्थक तब ।१।🌷🙏🌺 प्रणाली बस्नेछिन् कुसुम मनकी प्राञ्जल बनी गरीबी भाग्नेछिन् खलबल गरी बिक्षत बनी सुरक्षा भिड्नेछिन् सबल करमा बन्दुक गरी चुनेकी शिक्षाले…

Image

समाचारदाता, अमेरिका - अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज महिला समितिले आइतबार विशेष सिर्जना वाचनसहित १११औं अन्तर्राष्ट्रिय महिला दिवस मनाएको छ । जुम प्रविधिका माध्यमबाट गरिएको उक्त कार्यक्रममा पाँच दर्जन सर्जकहरूले सिर्जना वाचन तथा शुभकामना व्यक्त गरे । अनेसास बीओटी सभापति गीता खत्रीको प्रमुख आतिथ्यमा आयोजना गरिएको उक्त कार्यक्रममा कुन्ता शर्मा र…