नेकपा माओवादी केन्द्र र नेकपा मसाल (सम्पर्क केन्द्र) बीच शुक्रबार एकता भएको छ। शुक्रबार दिउँसो काठमाडौंको त्रिपुरेश्वरमा एक सभाका बीच एकता घोषणा गरिएको हो । मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसालबाट फुटेर गठन भएको नेकपा मसला (सम्पर्क केन्द्र) ले माओवादीको महाधिवेशनको संघारमै एकता गरेको हो । मसालबाट अलग्गिएको उक्त समूहको नेतृत्व…
दक्षिणी बंगलादेशमा एउटा नदीमा शुक्रबार बिहान फेरी (डुङ्गा)मा आगलागी हुँदा कम्तीमा ३७ जनाको मृत्यु भएको छ । खचाखच यात्रुहरूले भरिएको उक्त फेरीमा आगलागी हुँदा अन्य १०० जना घाइते भएको कुरा बीबीसीले जनाएको छ । ढाकाबाट दक्षिणी बंगलादेशको बरगुना जिल्लामा जाँदै गरेको र हजाराैं यात्रुहरू बोकेर जाँदै गरेको उक्त डुङ्गामा शुक्रबार…
नारायण कोइराला - पाल्पाको राम्पुर नगर पालिका १५ मा स्थापित मूना ट्रष्टको तेस्रो साधारण सभाबाट जनार्दन अधिकारी अध्यक्षमा चयन हुनु भएकोछ । त्यस्तै ट्रष्टको सचिवमा उपेन्द्र अधिकारी,कोषाध्यक्षमा मन्जु अधिकारी,सदस्यमा शुरज अधिकारी,बन्दना अधिकारी,अमोद अधिकारी,विष्णु अधिकारी,चयन हुनु भएको छ । धन कुमारी अधिकारी,कृष्ण प्रसाद अधिकारी संरक्षक रहनु भएको उक्त ट्रष्ट डा, दयानिधि…
बन्दना घिमिरे, गठ्ठाघर, भक्तपुर - लघुकथाकार दिनेश निरौलाले मिति २०७८/ ९/८ मा हाम्रो लघुकथा पाठशालामा प्रेषित गर्नुभएको लघुकथा "बिजुवा" पढेपछि मेरो पाठक मनमा आएका भावनालाई लघुपाठकीय टिप्पणीको रुपमा प्रस्तुत गर्ने जमर्को गरेकी छु । अन्य लघुकथाकारहरुसँग झै उहासँग पनि मेरो साक्षात्कार भएको छैन तर लघुकथाको माध्यमबाट हामी परिचित छौ ।अगस्त…
प्रतिस्पर्धा तिमी त्यो प्रतियोगिताको लहर उभिरहेका छौ जुन लहर अग्ला अग्ला घर चिल्ला चिल्ला गाडी सुकिला मुकिला पहिरन मिठा मिठा पक्वानको लहरमा तर म एक्लै उभिरहेको छु पर त्यो भन्दा धेरै पर त्यसैले त एउटा अविश्वास र घमन्डको खाडल देख्छौ म भित्र हामी र हामी विचको सम्बन्ध भित्र म जाडोमा…
षड्ऋतु बालकविता आहा चरा कति राम्रा चरा हेरि रहू जस्ता चिचि चुचु गर्दै आफ्नै भाषा बोल्ने एक अर्को सङ्गै उडि कतै जाने। रुखमा बसेर माया पिर्ती गास्ने चिर वीर गर्दै एक अर्को हास्ने एक उडि जादा अर्को पछि लाग्ने। कति मिलि बस्ने चाहारा खोजेर सङ्गै बाडि खाने घाँस खोजि ल्याई…
तीतोपाटी - मध्यपूर्वको अग्रणी रिटेलर लुलु हाइपरमार्केटले कुवेतमा एक अद्भुत क्रिसमस र नयाँ वर्ष विशेष प्रमोसन साना सान्ता सहयोगीहरूको साथमा कुवेतको हाइपरमार्केटको शीर्ष व्यवस्थापनद्वारा हिजो २३ डिसेम्बरको दिन फरवानिया स्थित अल दजिज आउटलेटमा केक काटेर शुभारम्भ गरिएको छ । एक हप्ता सम्म चल्ने उक्त प्रमोसन सुविधा कुवेतका सबै लुलु हाइपरमार्केट…
बहुप्रतिक्षित निर्वाचन सम्पन्न भयाे र परिणाम आयाे । परिणाम सुनेर सबै आश्चर्यमा परे । 'यस्ताे परिणाम कसरी आयाे हँ ?' अब याे नै फुर्सदिलाहरुकाे छलफलकाे विषय बन्याे । कसैले भने 'षडयन्त्र ' । कसैले भने 'तालमेल '। कसैले भने 'चलखेल '। कसैले भने 'धाेखा '। कसैले के र कसैले के…
“पाँच तत्व पाँचै विकार , पञ्चाङ्ग नै ठिक आधार“ विधा ः- पञ्चाङ्ग अभ्यास गर्ने थलो ः- पञ्चाङ्ग पाठशाला मिती ः- २०७८/ ०९/ ०६ ................................................. प्रशिक्षकः- सोमनाथ लुइटेल रवि सुशीला पौडेल सविता के.सी. भाषा शुद्धीकरण सुझाव ः- सुशिला पौडेल सविता के.सी. चन्द्रावती अधिकारी सङ्कलक ः- सोमनाथ लुइटेल सविता के.सी. सहजकर्ता ः-…
बुढ्यौली खोरिया ३ १ करकरि जिउ हुन्छ धरधरी मन रुन्छ भयो नि बेहाल मेरो कस्तो छ तिम्रो ? २ जोडी हुनु बुढ्यौली मा सुख दुःख साट्ने भनि नहुनु एक्लो हजुर रुन्छौ जरुर। ३ मेरो माया साँचि दिनु जवानिमा आटि दिनु बुढ्यौली लाइ सुखद हुन्न विपद। लक्ष्मी बस्याल बर्दिया १ सगरमाथा…
![]()