Saturday 13th June 2026
ट्रेन्डिङ
Image

त्यो भाग अनि म गुणा गर्दै थिएँ । भित्र-भित्रै दिल जलाइ मर्दै थिएँ । चिरा-चिरा हुँदै थियो अंशबण्डा , म भने बलेसी नजिक सर्दै थिएँ । अमिन नाप्दै थियो जिउनी भाग , फूलहरुबाट शीत बनी झर्दै थिएँ । कति बेला के भनी बर्बराएछु म , अब बाँच्छ भन्दा श्वास भर्दै…

Image

"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" पञ्चाङ्ग ०१ मरेपछि काम लाग्ने बुर्की र टिलो बनायौ आँखालाई मेरो सधैँ हिलो बनायौ खेल्नसम्म खेल्यौ नि मेरो मुटुसँग तिमीले बाँच्नै नसक्ने गरि आज त थिल्थिलो बनायाै पुगेपछि इच्छा, निचोर्दै फाल्ने पिलो बनायौ । पञ्चाङ्ग ०२ फोटो झुन्निछ भित्तामा माकुराले जालो लगाएर…

Image

तिमी बाँचेर हास तिमी हास हास्न पाउनु तिम्रो अधिकार मन लागेको पहिरनमा चटक्क ठाँटिएर हिड मलाई थाहा छ स्वतन्त्रताको नाउँमा अचाक्ली गर्दिनौ प्रसव वेदनाको अनुभवी पात्र हौ अदम्य साहस बटुल तिम्रा हात,फिला र तिघ्रा ताक्नेलाई आँखा खोज्न पठाऊ बाँच्नका लागि मात्रै होइन यथार्थमा बांच्नुको सार्थकता देऊ यसो गर्दा ऊ दुख्छ…

Image

तीतोपाटी काठमाडौं - कुवेतमा आफ्नै दिदिको छोराले नौ सय दिनारमा बेचेको भन्दै आरोप लगाउने सिता भुषाल र उनको झुटो कुरालाई पत्याएर विभिन्न शिर्षक राखेर भिडिओ बनाई सार्वजनिक गर्ने युट्युव च्यानलहरु अवैध रुपमा संचालित भएको खुलासा भएको छ । केहिदिन अगाडी कुवेतमा आफ्नै दिदिको छोरा (अभिकेशर मोते) ले आफुलाई नौ सय…

Image

तीतोपाटी - कोरोना महामारीको नयाँ भेरियन्टको रूपमा ओमिक्रोन देखा परेपछि विश्वभर कोरोना संक्रमित हुनेहरूको संख्या दिनानुदिन बढेर गएको छ भने नेपालमा पनि यो संक्रमण फैलिएपछि एकैदिन झण्डै ५ हजार संक्रमित पुष्टि भएका छन् । स्वास्थय मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा ४ हजार ९६१ कोरोना संक्रमित थपिएका छन् । पीसीआर…

Image

तीतोपाटी डटकम- कुवेतमा सडक पार गर्ने क्रममा सिन्धुपाल्चोककी सानुकान्छी दोङको मृत्यु भएको छ । दोङलाई कुवेतको मंगाफमा क्रेनले ठक्कर दिएको हो । शुक्रबार दिउँसो करिब १:१५ बजे सडक पार गर्दैगर्दा बिपरित दिशाबाट आउँदै गरेको क्रेनले दोङलाई ठक्कर दिएको हो । उनको घटनास्थलमै मृत्यु भएको बताइएको छ । ठक्कर दिने क्रेनलाई…

Image

" पाँच तत्त्व पाँचै विकार , पञ्चाङ्ग नै ठिक आधार " (माघे संक्रान्ति विशेष) -------------------------------------- पञ्चाङ्ग ०१ मकर संक्रान्ति पर्व मनाउँनु पर्छ। हाँसी खुशी सबैसँग रमाउँनु पर्छ। भुल्न हुँदैन हामीले संस्कृति कहिल्यै, यस्ता संस्कार हामीले बचाउँनु पर्छ। कुरीति र कुसंस्कार जलाउनु पर्छ। -सुशीला पौडेल पञ्चाङ्ग ०२ आमाले पकाएको सेलरोटी खाउँला…

Image

आर.बि.बुढाथोकी सुसेफ-दि सोल्टी काठमाण्डौ । दाङ कैलालीको थारु समुदायमा पहिचान बन्दै गएको बदिया भाले अन्य जिल्लाको लागि भने नौलोनै मानिन्छ । बदिया भालेको महत्व बढ्दै गर्दा यसको मुल्य पनि आकाशियको छ। बदिया भाले लोकल भालेनै हो तर अन्य भन्दा फरक र स्वादिस्ट हुन्छ। तपाइले खसीको मासु खानु र बोकाको मासु…

Image

व्यक्तिगत विवरण नाम - शान्ता शाक्य जन्ममिति - असार १७ गते जन्मस्थान -टक्सार तानसेन पाल्पा माता - मंगलकुमारी बज्राचार्य पिता - रामबहादुर गुभाजु हालको ठेगाना -धापाखेल २३ , ललितपुर शिक्षा- बी.एड. , एम.ए.(नेपाली ) सेवा - अध्यापन /प्राध्यापन - स्थायी मा.वि. शिक्षक - जनसेवा मा.वि. पांगा , ७ वर्षें सेवा-…

Image

"हैन यस्तो व्यवहारले कसरी चल्छ जिन्दगी ? सधै पिएर आएको छ, घरको केही मतलबै छैन् ।" - चिमरीले च्याठ्ठिँदै भनि। "आज धेरै पहिलेको साथी भेट भयो र बसौँ भन्यो कुरा टार्न सकिनँ।" - गोविन्देले स्पष्टिकरण दियो। "एक दिन हैन, दुई दिन हैन कहिले के वहाना गरेको छ कहिले के वहाना…