Tuesday 24th March 2026
ट्रेन्डिङ
Image

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्व अध्यक्ष कमल थापाले पार्टी परित्याग गरेका छन् । मंगलबार हेटौंडामा पत्रकार सम्मेलन गरी उनले पार्टीबाट अलग हुने घोषणा गरेका हुन् । पार्टीमा सैद्धान्तिक विचलन आएको र गलत प्रवृत्तिलाई सुधार गरेर बाँकी क्रियाशील राजनीतिक जीवन पार्टीभित्रै बिताउने चाहना भए पनि सुनुवाइ नभएकाले आफूले राप्रपा छाडेको थापाले…

Image

संबृद्ध सृजनसिल महिला समाज चन्द्रागिरि-१४ ले सन्चालन गरेकाे चार दिने नेतृत्व तथा भाषण कला तालिमकाे एक समाराेह विच समापन भएकाेछ । समाजकी अध्यक्ष इन्द्रावती श्रेष्ठकाे सभापतित्व एबं चन्द्रागिरिका नगर प्रमुख घनश्याम गिरिकाे प्रमुख अातिथ्यमा भएकाे उक्त समाराेहमा सहभागिहरुलाई प्रमाण पत्र दिनु हुँदै प्रमुख अतिथि गिरिले हाम्राे पालामा सिक्ने व्यवस्था थिएन…

Image

सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद बैठकले स्थानीय तहको निर्वाचन २०७९ वैशाख ३० गते एकै चरणमा गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्‍को बैठक बस्नुअघि सरकारले निर्वाचन आयोगका…

Image

गजल म सँग भेट्न तिम्रो राम्रो काम हुनुपर्छ , मुखमा नभै बगलीमा टन्न दाम हुनुपर्छ । रावणले हरेपछि दुनियाको दोष मेट्न , सीता त्याग्ने होईन साथ दिने राम हुनुपर्छ , स्वाभिमान स्वावलम्वन मेहनत योग्यताको , सन्सारमा फैलिएको किर्ती नाम हुनुपर्छ । , सबैमाझ हाँसीखुशी सद्भाव एकताको , स्वर्ग जस्तो शान्ती…

Image

"पाँच तत्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" ---------- 🙏पञ्चाङ्ग ०१ सिर्जनशील जनलाई ज्ञान भर्दै जाऊ तिमी अशिक्षित मनुष्यलाई शिक्षा छर्दै जाऊ तिमी वसन्त पञ्चमी पर्व हामी धुमधाम मनाऊँ अज्ञानीछौँ हामी हाम्रो भर पर्दै जाऊ तिमी भएको कमि कमजोरी सबै हर्दै जाऊ तिमी ✍️सोमनाथ लुइटेल " रवि पाल्पाली " 🙏पञ्चाङ्ग…

Image

काठमाडौं उपत्यकामा लगाइएको सवारी जोरबिजोर प्रणाली भोलि (सोमबार)बाट हट्ने भएको छ । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले जोरबिजोर प्रणाली हटाउने निर्णय गरेको हो । कोरोनाको संक्रमण बढेपछि गत माघ ७ गतेदेखि काठमाडाैं उपत्यकामा चल्ने सवारीमा जोरबिजोर  प्रणाली लागु गरिएको थियो भने माघ १४ गते पछि सार्वजनिक सवारीमा…

Image

तीतोपाटी - प्रसिद्ध भारतीय गायिका लता मङ्गेशकरको ९२ वर्षको उमेरमा निधन भएको छ। उनको अाइतबार बिहान निधन भएको हो । गत महिना उनलाइ कोभिड-१९ संक्रमण भएपछि केहि हप्तायता उनलाई मुम्बईस्थित ब्रिच क्यान्डी अस्पतालको सघन (आईसीयू) कक्षमा राखी उपचार गरिँदै आएको थियो । उनी भारतकै सबैभन्दा प्रख्यात र सम्मानित पाश्र्व गायिका…

Image

काठमाडौं । वैदेशिक रोजगारीको प्रलोभनमा परी पर्यटन तथा अन्य भीसामा युएई गई अलपत्र परेका नेपालीहरुको व्यवस्थापनका विषयमा युएई सरकारसँग छलफल गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ युनाइटेड अरब ईमिरेट्स (युएई) जाने भएका छन् । यसै बिच नेपाली नागरिकलाई युएईमा अलपत्र पार्ने संस्था वा व्यक्तिलाई कारवाहीको दायरामा ल्याउन र…

Image

बसन्त थापा- विश्वभर फैलिएको कोरोना महामारीका कारण सन २०१९ को डिस्मेम्बर महीना बाट लकडाउनको व्यवस्था सुरु भएकोथियो । संसारभरि लाखौं मानिसहरू आफ्नो घरमा कैद भए। यो भयंकर महामारीको प्रकोपबाट बच्न लकडाउनको व्यवस्था आवश्यकभए पनि यो व्यवस्थाले मानव समाजलाई निकै असर गरेको छ । चीनको वुहानबाट सन २०१९ डिसेम्बरयता सुरु भएको…

Image

पुष्कर अथक रेग्मी - “तपाईको नाममा पक्राउ पुर्जी आएको छ, आफ्नो श्रीमानलाई खान लाउन नदिई घरबाट निकाल्नु भएछ त के हो ? तपाईको श्रीमानले मुद्दा हालेको छ । पुरुष हिंसा भयो भनेर ।” ‘पक्राउ पुर्जी’ शीर्षकबाट शुरु भएको लघुकथा संग्रह ‘फेसबुक आईडी’ ‘किरिया’ शीर्षकको चालिसौं लघुकथाको रुपमा समाप्त हुन्छ ।…