तीतोपाटी डटकम-सरकारले विभिन्न मुलुकमा घरेलु कामदारका रूपमा रहेका नेपाली महिलालाई स्वदेश आएर पुन: फर्कन पाउने व्यवस्था गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले मन्त्रीस्तरीय निर्णय गर्दै रोजगारी गुम्ने डरले परिवार भेट्न नेपाल आउन नसकेका घरेलु कामदारलाई पुन: श्रम स्वीकृति प्रदान गर्ने व्यवस्था गरेका हुन्। खाडी लगायत मुलुकमा…
काठमाडौं । परदेशमा लामो समय पसिना बगाएका सञ्चारकर्मी राजन नेपाल प्रस्तोता रहेको बुलन्द आवाज कार्यक्रम अब मुलधारमा आउने भएको छ। कार्यक्रमको प्रमोमा जय स्वाभिमान अभियानका परिकल्पनाकार प्रेम बानियाँले आवाज दिएका छन् । न्युज24मा फाल्गुन १४ गतेबाट प्रसारण हुने बुलन्द आवाज कार्यक्रम हरेक शनिवार साँझ ६ः३० बजे आउने छ । सामाजिक…
सरकारले संसदमा टेबल गरेको एमसीसी सम्झौता बिरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ। सोमबार वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले एमसिसीका कतिपय प्रावधान नेपालको संवैधानिक सर्वोच्चता र सार्वभौमिकताविरूद्ध भएकाले यसलाई अघि बढाउन नहुने भन्दै रिट पेस गरेका हुन्। तर उक्त रिट दर्ता भने भइसकेको छैन । सर्वोच्च प्रशासनले अध्ययन गरेर रिट दर्ता गर्ने/नगर्ने…
संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रेमबहादुर आलेले देशलाई ठग्नेहरुको विरुद्धमा एकसाता भित्रमा कारबाहिको दायरा भित्र (ठेगान लगाउने) ल्याउन लागेको बताएका छन्। सोमबार अन्तर्राष्ट्रिय मातृभाषा दिवस–२०२२ का उपलक्ष्यमा नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको मातृभाषा राष्ट्रिय कविता महोत्वस–२०७८ लाई सम्बोधन गर्दै मन्त्री आलेले एक साता भित्रमा देशलाई ठग्नेहरुका विरुद्धमा कडा कदम…
नेपालले आसन्न टी-२० विश्वकप छनोटमा क्यानाडालाई हराउदै सेमिफाइनलमा प्रबेस गरेको छ । क्यानडाले १५ ओभरमा सबै विकेट गुमाएर ८० रनमा समेटिएको थियो । सन्दीप लामिछानेले ३ तथा कमलसिंह ऐरी र अविनाश बोहराले समान २र२ विकेट लिएका थिए । कुशल मल्लले एक विकेट लिगेका थिए । ३५ रन जोड्दा १ विकेट…
“पाच तत्त्व पाँचै विकार , पञ्चाङ्ग नै ठिक आधार“ ------------- पञ्चाङ्ग ०१ मूर्तिलाई होइन आत्मा पुज्न मन लाग्छ किन किन दुखीको दुख बुझ्न मन लाग्छ सेवा नै धर्म हो हजुर यहाँ त्यसैले पो सुखमा भन्दा त दुखमा खुल्न मन लाग्छ सालको पातको टपरी बुन्न मन लाग्छ। पञ्चाङ्ग ०२ सम्झिँदा प्रिय…
१ जाँदा जाँदै जिन्दगीको बाटो कहाँ अल्मलियो थाहै नपाई समयले डाँडा काट्यो खल्बलियो मलाई मात्र हो कि यस्तो अरूलाई पनि हुन्छ ? काँढा बनी बिचै बाट मेरो बाटो ढल्फलियो । २ आकाशतिर फर्किएर ग्रह तारा गन्छु कहिले जमिनतिर घोत्लिएर भुईंको माटो खन्छु कहिले आफ्नै सन्तान सम्झिएर रुँदा रुँदै थाकि सकेँ…
पोखरामा आज दिउँसो परेको बाक्लो असिना पानीले जनजीवन प्रभावित बनायो । दिउँसो १ बजेदेखि असिना पर्न सुरु गरेकामा साँझ साढे ४ बजेसम्मनै निरन्तर पर्दा पोखराका अधिकांश सडकहरु असिनाले सेताम्मे भएका छन् । सडकमा बाक्लो असिना जमेको छ । पोखराका सडकहरुमा बाक्लो असिनाका कारण यातायात अवरुद्ध भएर ट्राफिक जाम भएको थियो…
नेपाल सरकारले सदन र सडकमा भएको विवाद र विरोधको बाबजुद एमसीसी सम्झाैता संसदमा टेबल गरेको छ । सत्तारुढ गठबन्धनबीच लामो छलफलपछि सरकारले एमसीसी सम्झौता संसद्मा अघि बढाएको हो । नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बीच भएको अनुदान सम्झौता संघीय संसद्मा प्रस्तुत भएपनि सत्ता गठबन्धनका घटकहरू नै…
स्वार्थी यो दुनियाँमा, लाग्दैन कोहि जाती हजुर। जता फर्क्यो उतै देख्छु, मात्रै आत्माघाती हजुर। समाजका ती बुद्धिजीवी, भनाउँदाहरुले नै, सधैंभरी गरेको त्यो, देख्दा खुराफाती हजुर। ढाँट्दै,छल्दै, झुठो बोल्दै, गरेपछि अत्याचार, भन्न पनि घिन लाग्यो,आफ्नै छोरा नाति हजुर। फटाहा र धुसखोरीलाई, सबै सामु बोलाएर, उच्च सम्मान गर्दै लाएपछि फुलपाती हजुर। जाली,…
![]()