Wednesday 25th December 2024
ट्रेन्डिङ
Image

सिरियाली विद्रोहीहरूले राजधानी दमास्कस कब्जा गरेपछि राष्ट्रपति बसर अल असदले देश छाडेर भागेको दाबी गरेका छन् । दमास्कस आफ्नो कब्जामा आएपछि विद्रोही समूह हयात तहरीर अल सामले राष्ट्रपति असदले देश छाडेर भागेको दाबी गरेको हो । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले सिरियाली अधिकारीलाई उद्धृत गर्दै राष्ट्रपति असल दमास्कसबाट जहाज चढेर हिँडेको…

Image

आफू परियो गाउँको छोरो कदर कहाँ हुने रैछ सहरमा जति राम्रो भए पनि हिरो हेलत्वमा बाँच्नु पर्ने रहेछ सहरमा। गाउँको मेरो महल सहरियाको लागि गोठ साफा लुगा लगाए गाउँको हिरो सहरमा लगाउनु पर्ने कोट । माया रहन सहन मिले पनि धनले गर्दा नमिल्ने रहेछ छोरीको खुशी भन्दा पनि महलको बासको…

Image

वीर योद्धाहरु .................... वीर योद्धाहरु अगाडि बढ अन्तिम लडाई लडनु छ यो देशको पराक्रमी सन्तति भएर देखाउनु छ नेपाल आमाले आँसु झारी पुकार गर्छिन नजाउ है देश छोडी आफ्ना सन्ततिलाई भन्छिन परेको बेला देशको लागि जीवन अर्पण गर्नु छ आफू जन्मेको ठाउँको मनै देखि माया छ यहि राष्ट्रमा छ विश्वभरिकै…

Image

गुएनामा फुटबल खेलका क्रममा झडप हुँदा ५६ जनाको मृत्यु भएको छ । रेफ्रीको विवादास्पद निर्णयपछि उत्पन्न विवादबीच भएको हिंसात्मक झडपमा परेर दक्षिणपूर्वी गुएनामा ५६ को मृत्यु भएको त्यहाँको सरकारले सोमबार पुष्टि गरेको छ । गुएनाको दोस्रो ठूलो सहर एनजेरेकोरेमा दुई प्रतिद्वन्द्वी टिमका समर्थकबीचको झपडमा यति ठूलो हताहत भएको हो भने मृत्यु…

Image

स्थानीय तहको रिक्त ४१ पदका लागि आइतबार भएको उपनिर्वाचनको सबै नतिजा सार्वजनिक भएको छ। निर्वाचन आयोगका अनुसार काठमाडाैंको कीर्तिपुर नगरपालिकाका प्रमुख, दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्ष, हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष र उदयपुरको बेलका नगरपालिका-९ को वडाध्यक्षको मतगणना सम्पन्न भएसँगै सोमबार राति मतपरिणाम सार्वजनिक भएको हो। कीर्तिपुर नगरपालिकाको प्रमुखमा कांग्रेसका कृष्णमान डंगाेल…

Image

पीटीआईको नेतृत्वमा भएको सरकार विरोधी प्रदर्शन र प्रदर्शनकारीमाथि सरकारको कारबाहीपछि आरोप–प्रत्यारोपको युद्ध सुरु भएको छ । सरकारले आफ्नो कारबाहीमा कुनै हताहत नभएको दाबी गरिरहेको छ भने पीटीआईले आफ्ना धेरै कार्यकर्ता मारिएको दाबी गरिरहेको छ । २६ नोभेम्बरमा इस्लामाबादमा उपस्थित हजारौं पीटीआई प्रदर्शनकारीहरूलाई तितरबितर पार्न सुरक्षा बलहरूले ठूलो कारबाही गरेका थिए।…

Image

प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका लागि आज बिहान चीनको बेइजिङ प्रस्थान गर्ने भएका छन्। चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा उनले यही मंसिर १७ देखि २० गतेसम्म चीनको औपचारिक भ्रमण गर्न लागेका हुन्। भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी जिनपिङसँग बेइजिङमा भेटवार्ता गर्ने कार्यक्रम रहेको…

Image

आशिर्वाद देउ हे आमा काम गर्न अगाडि बढछौ देखाई देउ बाटो सहज तरिकाले हिडने छौ आफ्नो पौरखले यो माटाेमा अन्न उब्जाउने छौ रित्ता होलान् भकारीहरु अब हामीले भर्नेछौ ।। कुन बाटो जादा ठिक हुन्छ सोचेर बताउ सबै जना मिलेर ज्ञानको ज्योति फैलाउ प्रत्येक बस्ती बस्तीमा ज्ञानको ज्योति फैलाउनु छ सुख्खा…

Image

कुवेतका सबै लुलु हाइपरमार्केट शाखाहरूमा २७ नोभेम्बर देखि ३ डिसेम्बर सम्म आयोजित यस रोमाञ्चक बीबीक्यू र ग्रिल प्रोमोसनमा अविश्वसनीय छुटहरू, रोमाञ्चक गतिविधिहरू र एक हप्ताको ग्रिलिङ्ग उत्सवको अनुभव गर्न सक्नुहुनेछ। यो सुन्दर उत्सवले हरेक व्यक्तिलाई, चाहे उनी एक अनुभवी ग्रिल मास्टर होस् वा बस एक परफेक्ट ग्रिल खानाको स्वाद प्रेमी,…

Image

आफ्नो गाउँ सहर कसलाई होला देश बाहिरिने रहर आफ्नो को छन् नाता यहाँ रोए कराए हुन्छ खोलाको बगर । मनमा छ जे छ दुःख होस् वा सुख सदावहार काम नगरे बन्द हुन्छ जोड्न हात मुख । समय हुन्न हिडडुल गर्न वा जाडोमा बिहानको घाम ताप्न आफ्नो देशमा आफन्तहरू सोच्छन गाको…