Thursday 24th September 2026

लघुकथा:नयाँयुग


-नारायण कोइराला
मन्दिर भित्र पस्दैथिएँ।एक्कासी मन्दिरको पर्खाल भत्कियो। मन्दिरभित्रका देउतामा डर,त्रास केही देखिनँ। पर्खालका ढुंगा आपसमा ठोकिएर फुटे। जताततै छितारिए। ढुंगाका टुक्राले देउतालाई र पुजारी दुवैलाई लाग्यो। म भने आत्तिएँ पनि सतर्क भएर बसेँ।पुजारीलाई सबैले सोधपुछ गरे।पुजारीलाई त्यहाँबाट अस्पताल लगियो।

देउतातिर कसैको ध्यान गएन।कसैले ध्यान नदिए पनि देउताले खुसी साथ मन्दिरमै बसे।मैलेँ देउतालाई राम्रोसँग नियालें।पुजारी मन्दिर फर्किएनन्।मन्दिरमा अचेल नयाँयुग सुरु भएको छ।

तानसेन,पाल्पा
हाल,कुवेत


सम्बन्धित शीर्षकहरु

चिनियाँ राष्ट्रपति सी चिनफिङ यस साता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्न वासिङ्टन पुग्दैछन्। सन् २०१७ मा ट्रम्पसँग पहिलो पटक…

सम्झनाको त्यो दिन त्यो दिन अझै आँखामा, त्यो क्षण मुटुमा बाँच्छ। समय टाढा लागे पनि, सम्झनाले नछोड्छ। सँगै हिँडेका बाटा,…

प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका जाने भएपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको…

प्रतिकृयाहरू
...