Tuesday 24th March 2026
ट्रेन्डिङ
Image

स्रष्टा परिचय नाम: पुष्कर अथक रेग्मी ठेगाना: श्रीनगर तानसेन पाल्पा माता/पिता : राधादेवी / बद्रीप्रसाद रेग्मी शिक्षा : एम.एड.(शिक्षा) पेशा: प्राध्यापन प्रथम प्रकाशित रचना : भजन (२०४५) प्रकाशित कृतिहरू (क) साहित्यिक कृतिहरू १. गीति उपन्यास, अफसोच २. अादिकवि छविलाल नेपालको जीवनी,अग्रदूत ३. राधा भारतीको जीवनी, अामा ४. जीवनी संग्रह ,…

Image

नेपाली काँग्रेस र नेकपा एमालेका शीर्ष नेताहरुबीच बिहीबार साँझ भएको भेटवार्ता बिना निष्कर्ष टुङ्गिएको छ । देउवालाई भेट्न एमाले अध्यक्ष ओली बिहिबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए । कांग्रेस र एमाले नेताहरूबीच करिब डेढ घण्टा छलफल भए पनि कुनै सहमति भने हुन सकेन । प्रधानमन्त्रीसमेत रहेका काँग्रेस सभापति…

Image

रुस र युक्रेन दुई देशबीच तनाव बढेसँगै यसको प्रभाव विश्वको अर्थतन्त्रमा पर्न थालेको छ। युक्रेनले नेटोसँग निकटता देखाएपछि रुसले युक्रेन माथि आक्रमण गरेसँगै विश्व अर्थतन्त्रमा प्रभाव पर्न थालेको हो। युद्वको प्रभावले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ९७.४४ अमेरिकी डलर पुगेको छ। यूक्रेनमा रूसी हस्तक्षेप गरेसँगै विभिन्न यूरोपेली मुलुकसहित अमेरिकाले…

Image

नेपाल वायु सेवा निगमले त्रिभुवन विमानस्थलभित्र सुरक्षा लापरबाही भएको भन्दै विमानस्थल सुरक्षा कमान्डर ध्रुवराज थापालाई निलम्बन गरेको छ। कतार उडान भर्ने तयारीमा रहेको एक विमानमा सोमबार राति करिब १० : ५४ बजे एक यात्रु अनधिकृत रूपमा पुगेको घटना बाहिरिएपछि निगमले उनलाई कारबाही गरेको हो। बिहीबार एक विज्ञप्ति जारी गर्दै निगमले…

Image

विश्वकप टी-२० छनोट प्रतियोगिताबाट बाहिरिइसकेको नेपालले ओमानमाथि शानदार जित हात पारेको छ । प्रतियोगिताको तेस्रो स्थानका लागि भएको खेलमा नेपाले ओमानमाथि ९ विकेटको जित हात पारेको हो । नेपालका लागि ओपनर कुशल भुर्तेलले ५३ बलमा ५५ रन बनाए । यस्तै, आसिफ शेखले २७ बल खेल्दै २१ रन बनाउँदै उनलाई साथ…

Image

प्रमुख प्रतिपक्ष दल  नेकपा एमाले र सत्ता गठबन्धन दल माओवादी केन्द्रबीचको छलफल सकिएको छ। बिहीबार साँझ कांग्रेस-एमाले छलफल  लगत्तै एमाले र माओवादी केन्द्रका नेताहरूबीच संसद भवन नयाँ बानेश्वरमा छलफल भएको थियो। छलफलमा एमालेबाट ईश्वर पोखरेल, विष्णु पौडेल र सुवास नेम्बाङ तथा माओवादी केन्द्रबाट शक्तिबहादुर बस्नेत, देव गुरूङ र नारायणकाजी श्रेष्ठ…

Image

तीतोपाटी - विश्वका उत्कृष्ट रिटेलर मध्येको एक तथा मध्यपूर्वको नं. १ व्यपारिक प्रतिष्ठान लुलु हाइपर मार्केटले उसको अल-कुराइन आउटलेटमा एक भव्य कार्यक्रम गरी कुवेतको राष्ट्रिय, मुक्ति दिवस विशेष प्रमोसनको शुरूवात गरेको छ । उक्त कार्यक्रमको मुबारक अल-कबीरका गभर्नर महमूद अब्दुल समद बुशेरीद्वारा उद्घाटन गरिएको थियो भने उक्त कार्यक्रममा लुलु हाइपर…

Image

खोरिया असल प्रिय मन्त्र यो संरक्षण प्रजातन्त्रको माटोको माया छातीमा छोरा,नातिमा विकाश गर्छु भनेर त्यो छाडा तन्त्र बनेर विकाश सून्य बनायौ ठुस्स गनायौ । आँसुले मुख धुँदैन सहीद रुनु हुँदैन मनमा प्रेम फुलाउँ देश फलाउँ हिँउकै हाम्रो केश छ हिमाल फुल्ने देश छ लगाउँ टिपी गुँरास जनको आस रोप्नुछ यो…

Image

नेपालको परराष्ट्र मन्त्रालयले युक्रेनमा रहेका नेपालीलाई नेपाल फर्कन आग्रह गरेको छ। युक्रेन र रुसबीच तनाव बढेपछि युक्रेनमा रहेका सबै नेपालीलाई नेपाल फर्किन आग्रह गरेको हो। परराष्ट्र मन्त्रालयले आज एक सूचना जारी गर्दै युक्रेनमा रहेका नेपालीलाई स्वदेश फर्किन र अत्यावश्यक कामबाहेक यो समयमा युक्रेनको भ्रमण नगर्न आग्रह गरेको छ। यस्तै युक्रेनमा…

Image

सोमबार राति १०:४५ मा नेपाल वायुसेवा निगमको वाइडबडी जहाज कतार उड्न लागेको थियो। क्याप्टेन विजय लामा नेतृत्वको टोलीले उडानको तयारी गरिरहेको थियो। त्यहीबेला एक जना युवक विमानभित्रको बिजनेस क्लासको सिटमा बिना कागजात पुगेका थिए। विमानस्थल स्रोतका अनुसार ती युवक थिए, रौतहटका १८ वर्षीय हस्पम आलम। उनी टिकट र पासपोर्टबिनै जहाजभित्र…