रुस र युक्रेन द्वन्द्व प्रभावित नेपालीको उद्धारका लागि उच्चस्तरीय संयन्त्र गठन भएको छ । एनआरएनएको आयोजनामा भएको अन्तरक्रियामा जर्मनीका लागि नेपाल राजदूत रामकाजी खड्काको अध्यक्षतामा संयन्त्र गठन गरिएको हो । एनआरएनएका युरोपस्थित राष्ट्रिय समितिहरु समेत रहेको सो समितिको संयोजकमा गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा. बद्री केसी (रुस) रहेका छन् ।…
"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" पञ्चाङ्ग ०१ गालीपछि दुबै हातको ताली रोजेको छु मैले बगैंचाको गोड्नको लागि माली रोजेको छु मैले बिदाइको हात हल्लाउने छैन मैले कहिले स्वागतको तयारीलाई थाली रोजेको छु मैले महल होइन खरको पाली रोजेको छु मैले। ०२ विछोडको पीडा होइन मिलन खोजेको छु…
पञ्चाङ्ग चित्रपट : भाग: ०५ लेख्नुपर्ने पञ्चाङ्ग सङ्ख्या : ०१ मिति: २०७८/११/११ प्रशिक्षक : ------------ सविता के.सी. चन्द्रावती अधिकारी मिति : प्रत्येक हप्ताको पाँचौं (५) दिन अर्थात् बिहीवार चित्र सङ्कलक ---------------- निर्मला सुवेदी समायोजन ------------- सोमनाथ लुइटेल "रवि पाल्पाली" आदरणीय पञ्चाङ्गका अनुरागी एवम् पञ्चाङ्ग स्रष्टाज्यूहरू हार्दिक नमस्कार । हामी साप्ताहिक…
तीतोपाटी - कुवेतस्थित नेपाली दूतावासको आयोजनामा शुक्रबार एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल र कुवेतको कूटनीतिक सम्बन्ध स्थापनाको ५० औँ वार्षिकोत्सवको अवसर पारेर उक्त कार्यक्रम आयोजना गरिएको थियो । नेपाली दूतावासको सभाहलमा आयोजित कार्यक्रमको अध्यक्षता गरिरहनु भएका महामहिम राजदुत दुर्गा प्रसाद भण्डारीले विशेष मन्तब्य राख्दै नेपाल-कुवेतको कूटनीतिक सम्बन्ध…
रूसले युक्रेनमाथि आक्रमण शुरू गरेको तेश्रो दिन पनि आक्रमण जारी राख्यो भने आक्रमणपछि भएको भिडन्तका क्रममा अहिलेसम्म १९८ जना युक्रेनीको मृत्यु भएको छ । युक्रेनका स्वास्थ्य मन्त्री भिक्टर ल्याश्कोले नै कम्तीमा १९८ जना युक्रेनीको मृत्यु भएको पुष्टि गरेका हुन् । मारिएका मध्ये तीन जना बालबालिका पनि रहेको उनले जानकारी दिए…
भन्सार छलेर अवैध रूपमा ल्याइएको एक किलो एक सय ६५ ग्राम सुनसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ। सुन तस्करीमा सहयोग गरेको आरोपमा अध्यागमन कार्यालयमा कार्यरत् नायब सुब्बा लक्ष्मण गुरागाईं पनि पक्राउ परेका छन्। फ्लाई दुबईको उडानबाट नेपाल आएका इटहरी उपमहानगरपालिका-१६ का ३४ वर्षीय कमल घिमिरेलाई सुरूमा प्रहरीले पक्राउ गरेको…
शनिबार भएको छलफल नेपाली कांग्रेस र नेकपा एमालेको छलफल पनि बिना निस्कर्ष टुंगिएको छ । संसद खुलाउने र एमसीसी अनुमोदन गर्ने बिसयमा निस्कर्षमा पुग्ने उद्देशयले नेकपा एमालेका अध्यक्ष केपी ओलीको निवास बालकोटमा नेताहरूबीच भएको छलफलपछि सरकारका प्रवक्ता समेत रहेका संचारमंत्री ज्ञानेन्द्र बहादुर कार्कीले आफूहरूले संसद् अवरोध हटाउन एमालेसँग प्रस्ताव राखेपनि…
तीतोपाटी - हिँजो बिहिबारदेखि युक्रेनमा आक्रमण शुरू गरेको रूसले दोश्रो दिन पनि आक्रमण जारी राखेको छ । रुसका स्थल, हवाई र नौसेनाले युक्रेनका दर्जनभन्दा बढी प्रमुख सहरहरूमा आक्रमण गरिरहेका छन्भ ने आक्रमणको दोश्रो दिन शुक्रबार रुसी सैनिकहरू युक्रेनको राजधानी किभको उत्तरी भेगमा पुगेको युक्रेनले जनाएको छ। सामाजिक सञ्जालमा प्रेषित भिडिओहरूमा…
काठमाडाैं - चन्द्रागिरि साहित्य प्रतिष्ठानको ९१ औं काव्य श्रृङ्खला यहि २०७८ फागुन ११ गते अनलाइन भर्चुअल माध्यमबाट भव्यरूपमा सम्पन्न भयो । चन्द्रागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनको सभापतित्व, डा.देवी पन्थीको प्रमुख आतिथ्य तथा कलानिधि दाहाल,छायाँ दत्त न्यौपाने,गंगा लिगलको विशेष आतिथ्यता अनी सुधा बास्कोटाको कुशल उद्घोषणमा ९१ औं गजल विशेष…
बन्दना घिमिरे - लघुकथाकार मित्र 'उराठी' गौतमले मिति २०७८/११/१२ गते हाम्रो लघुकथा पाठशाला फेसबुक पेजमा प्रेषित गर्नुभएको लघुकथा संगतको फल पढेपछि मेरो पाठक मनमा आएका भावनाहरुलाई यहाँ प्रस्तुत गर्ने जमर्को गरेकी छु । लघुकथाकार मित्र उराठी गौतमलाई मैले भौतिक रुपले नचिनेकी भएपनि लघुकथाको माध्यमबाट प्रसस्त चिनेकी छु । जुलाई ६,२०२१…
![]()