Monday 23rd March 2026
ट्रेन्डिङ
Image

शुक्रबारदेखि सुरु प्रेस चौतारी नेपालको ९ औं महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै ओलीले उहिल्यै ५२ सालमा एकजनाले गोरु ब्याउँदैन भनेको ब्यायो भनेको प्रसंग सुनाउँदै उनले यसपाली पनि त्यस्तै भएको सुनाए । पोखरा : पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतबाट गोरु ब्याएको र ५ वटा बाच्छा पाएको भन्दै…

Image

सरकारले २०७९ सालमा ४३ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयले आगामी २०७९ सालमा शनिबारबाहेक ४३ दिन बिदा दिने निर्णय गरेको हो।बिहीबार मन्त्रालयले राजपत्रमा उक्त सूचना प्रकाशित गर्दै वैशाख १ गतेदेखि चैत मसान्तसम्म मुलुकभरका सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायका लागि हुने बिदाको सूची राखेको हो।वर्ष २०७९ मा…

Image

गैर आवासीय नेपाली संघ (एनआरएनए) का प्रमुख संरक्षक शेष घलेले संघको केन्द्रीय समितिको निर्वाचन गराउन निर्वाचन समिति पुनर्गठन गरेका छन्। गैरआवासीय नेपाली संघको विधान २००३ (२०२१ संशोधन सहित) को धारा १६.१.४ अनुसार उनले निर्वाचन समिति पुनर्गठन गर्नुका साथै महाधिवेशन आयोजक समिति पनि गठन गरेका छन्। गत वर्ष निर्वाचित एनआरएनएका ६५…

Image

बन्दना घिमिरे - हाम्रो लघुकथा पाठशालाका कुशल प्रस्त‍ोता तथा लघुकथाकार मिसु श्रेष्ठको जन्म भीमेश्वर न.पा. -२, दोलखामा बुबा हर्कबहादुर श्रेष्ठ आमा पूजा लक्ष्मी श्रेष्ठको सुपुत्रीको रुपमा २०३२/७/१४ गते भएको हो । कागेश्वरी मनोहरा न.पा.-९,काँडाघारी, काठमाडौंका स्थायी बासिन्दा लघुकथाकार श्रेष्ठ शिक्षण पेशामा आबध्द हुनुहुन्छ । शिक्षाशास्त्र संकायमा स्नातक गर्नुभएकी लघुकथाकारका साहित्य…

Image

स्रष्टा परिचय नाम : दीपक लोहनी माता/पिता : गायत्री लोहनी शिवशरण लोहनी जन्म मिति : १५ असार २०३१ जन्म स्थान : नुवाकोट स्थायी बसोबास : कुरिलो घर काठमाडौं शिक्षा : स्नातक लेखन विधा : आख्यान, काव्य, समीक्षा विशेष रुचि : आख्यान साहित्यिक लेखन : बिद्यालयकालीन समयदेखि पहिलो प्रकाशन : २०४६…

Image

चन्द्रागिरि साहित्य प्रतिष्ठानको ९३ औं नारी विशेष काव्य श्रृङ्खला यहि २५ फागुन २०७८ का दिन सम्पन्न भयो । नारी विशेष काव्य श्रृङ्खलाप्रतिष्ठानकी सचिव सुधा बास्कोटा ढकालको अध्यक्षतामा एबं चुडा नर्भिकको कुशल उद्घघोषणमा भएको कार्यक्रममा चन्द्रागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै शुरु भएको थियो ।…

Image

दक्षिण कोरियाको राष्ट्रपतिय निर्वाचनमा  विपक्षी दल पिपल पावर पार्टीका उम्मेदवार युन सक यल निर्वाचित भएका छन् । २० अाैं कोरियाली राष्ट्रपतीय चुनावमा युनले सत्तारुढ डेमोक्राटिक पार्टीका उम्मेदवार ईजे म्याङलाई हराएका हुन् । युनले १ करोड ६३ लाख ९४ हजार ८ सय १५ मत प्राप्त गरेका छन् भने ईजे म्याङले दुई…

Image

संखुवासभाको मादी नगरपालिका–६ मा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १५ पुगेको छ । मादीको ओखरबोटेबाट झापाको दमकतर्फ आउदै गरेको बा ४ ख ७३५ नम्बरको बस दुर्घटना हुँदा घटनास्थलमा १४ जनाको र उपचारका क्रममा धरानमा एक जनाको गरी १५ जनाको मत्यु भएको छ भने बस चालक (बस धनी) र सहचालक समेतको…

Image

अब विदेशबाट नेपाल आउने स्वदेशी तथा विदेशी यात्रुसँग पूर्ण मात्राको खोप कार्ड भए पीसीआर रिपोर्ट नचाहिने भएको छ । खोप कार्ड वा पछिल्लो ७२ घण्टाको पीसीआर नेगेटिभ भएको प्रमाणपत्र ल्याउने व्यक्ति क्वारेन्टाइन पनि बस्नु नपर्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । फागुन १६ गते बसेको मन्त्रिपरिषद् बैठक यस्तो निर्णय…

Image

संखुवासभा मादी नगरपालिका-४ ओखरबोटेबाट बा ४ ख ७३५ नम्बरको यात्रुबाहक बस बिहीबार बिहान सवा सात बजे छुटेको थियो।झापाको दमक जाने उक्त बसमा १९ जना यात्रु सवार थिए। बस ७:४५ बजे सोही नगरपालिका-६ को सातघुम्ती पुगेको थियो।छोटोछोटो घुम्ती रहेको पहिलो टर्निङ काट्न नसकेर बस करिब साढे तीन सय मिटर तल भीरैभीर…