Sunday 22nd March 2026
ट्रेन्डिङ
Image

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले नेपालमा विकासमा अनावश्यक खर्च गरिएको बताएका छन्। तनहुँको बन्दीपुर गाउँपालिका-२ स्थित सिमलटार खानेपानी आयोजनाको आज उद्घाटन गर्दै डा. कोइरालाले देशका विभिन्न ठाउँमा दृश्यावलोकन स्तम्भ (भ्यू टावर) बनाउने नाममा अनावश्यक खर्च गरिएको भन्दै त्यसमा लगानी गर्ने पैसाले अस्पताल र विद्यालय बनाउनुपर्नेमा जोड दिए। 'विकासका…

Image

युक्रेनी सेनाले रुसी भूमिमा रहेको इन्धन भण्डारण केन्द्रमा आक्रमण गरेको छ । शुक्रबार रुसी सहर बेलग्रोदस्थित विमानस्थलमा रहेको इन्धन भण्डारण केन्द्रमा युक्रेनी सेनाले दुई वटा हेलिकप्टरबाट आक्रमण गरेको थियो । रूस-युक्रेन युद्ध शुरू भए यता य्रक्रेनी सेनाले रूसी भूमिमा आक्रमण गरेको यो पहिलो घटना हो । रूस र युक्रेनी अधिकारीहरूबिच…

Image

प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीसँग सीमा विवादको कुरा उठाएको बताएका छन् । प्रधानमन्त्री देउवाले नेपाल-भारतबीचको सीमा विषयलाई स्थापित द्विपक्षीय संयन्त्रमार्फत समाधान गर्न आफूले समकक्षी नरेन्द्र मोदीलाई आग्रह गरेको उल्लेख गरेका छन् । हैदराबाद हाउसमा शनिबार भएको द्विपक्षीय भेटवार्तापछि भएको पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले भने,‘हामी (देउवा र मोदी) ले…

Image

१. लुकीछिपी आँखा बोले,मान्नै प-यो खोट? कसैलाई मस्ती हुन्छ, कसैलाई चोट। २. रात ढले दिन हुन्छ, दिन ढले रात, बदल्नको सक्छ यहाँ, प्रकृतिको बात। ३. सकिदैन रातभरि निदाउनलाई, मुर्छा पार्छ कुटुकुटु भित्र मुटु खाई। ४. झुक्न नदेउ ती पुर्खाले आर्जेको सान, त्यो सानमा अडेकोछ हाम्रो स्वाभिमान। ५. हेप्यो साह्रै दुश्मनले…

Image

प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल रेल्वेको उद्घाटन गरेका छन्। दुई देशका प्रधानमन्त्रीले हैदरावाद हाउसमा आयोजना गरिएको एक कार्यक्रममा संयुक्त रुपमा स्वीच थिचेर भर्चुअल माध्यमबाट उद्घाटन गरेका हुन्। भारतको सहयोगमा रेल विस्तार तथा स्तरोन्नति परियोजना अन्तर्गत पहिलो चरणमा जयनगर–कुर्था रेलसेवाको शुरूवात गरिएको हो । यात्रुवाहक यस रेलमा…

Image

तोयानाथ उपेक्षित, तीतोपाटी / त्यहाँ किन मानिसहरुले खाना नपाउने अवस्था आयो ? किन तेल नपाउने अवस्था आयो ? त्यहाँका राष्ट्रपति गोटावाया राजपक्षेले अहिले किन आर्थिक ईमरजेन्सी घोषणा गरे ? आर्थिक संकटको दुरावस्थामा गुज्रिरहेको श्रीलंकामा यहि मौका छोपेर व्यपारीहरु कालो बजारी र कृतिम अभावलाई झन बढुवा दिईरहेको पाईएपछि त्यसरी अभाव र…

Image

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनाव नजिकिदै गर्दा प्रधानमन्त्री देउवाको भारत भ्रमणलाई रहस्यमयी भएको बताएका छन्। अनेरास्ववीयुको पूर्ण बैठकलाई काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रधानमन्त्री फर्किएपछि भारत भ्रमण जानुको कारण सोध्ने बताए। उनले भने, 'प्रधानमन्त्रीज्यू विदेश जानु भएको छ, ठ्याक्कै चुनाव अगाडि, किन जानुभयो कुन्नि ? आएपछि सोध्नुपर्ला ।…

Image

दुबईमा बसेर नेपाली पत्रकारिता गरिरहेका उमाकान्त पाण्डे ४५ दिनदेखि युएई स्थित आबुधावी जेलमा छन् । साइबर अपराधको उजुरीपछि उनलाई दुबई प्रहरीले गत फागुन ३ गते पक्राउ गरि जेलमा राखेको हो । पत्रकार पाण्डेको रिहाइको माग गर्दैै शुक्रबार राजधानीस्थित माइतीघर मण्डलामा विरोध प्रदर्शन गरिएको छ । युथ काङ्ग्रेस नेपाल नामक संस्थाले…

Image

डा. हरिमोहन पोखरेल, कोहिमा / साउदन अंगामी पीपुल्स ओरगनाइजेशन (सापो )ले गतः एकाइस मार्चबाट गरेको बन्दलाई केही दिनको लागि छुट दिएको समाचार प्राप्त भएको छ । प्राप्त समाचार अनुसार सापोलाई नागालैंड पोस्ट तथा टिमिनयु छात्र संगठन द्वारा गरिएको अपीलको फलस्वरुप नै बन्द खोलेको हो । समाचारले जनाएको छ कि आगामी…

Image

बन्दना घिमिरे - यहि मिति २०७८/१२/१७ गते बिहिवार लघुकथाकार मधुसूदन प्रसाद घिमिरेले हाम्रो लघुकथा पाठशाला पेजमा प्रेषित गर्नुभएको लघुकथा “म मरेको दिन“ पढेपछि मेरो पाठक मनमा आएका भावनाहरुलाई यहाँ समेटने प्रयास गरेकी छु । जनवरी १८, २०२१ देखि हाम्रो लघुकथा पाठशालामा जोडिएर लघुकथा प्रेषित गर्नुहुने लघुकथाकार मधुसूदन प्रसाद घिमिरेसँग लघुकथा,…