बसन्त थापा,कुवेत तीतोपाटी- कहिलेकाहीँ दुई द्वन्द्वात्मक परिस्थितिहरू सामुन्ने आउँदा शंका उत्पन्न गर्नुका साथै हामीलाई धेरै हदसम्म असहज बनाउने गर्दछ। यी अवस्थालाई हेर्दा मनमा एउटा सामान्य प्रश्न उठ्छ कि यदि हामी विश्वकै सबैभन्दा चम्किलो अर्थतन्त्र बनाउने तयारीमा छौ भने हाम्रा युवालाई रोजगारीका लागि अन्य देशमा पलायन गर्नुपर्ने आवश्यकता के हो ?…
२० भाद्र, २०८० ललितपुर । जनता समाजवादी पार्टी, नेपालका कार्यवाहक अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले पार्टीले राज्ययन्त्रमा मात्र होइन, आफ्नो सङ्गठनात्मक काममा पनि सङ्घीयताको अभ्यास गर्नुपर्ने बताएको छ । उनले उक्त कुरा समाजवादी महिला सङ्घको बागमती प्रदेश समिति पुनर्गठन कार्यक्रममा बताएको हो । कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठले जनता समाजवादी पार्टीको मार्गदर्शक…
पुष्कर अथक रेग्मी - नेपाली शब्दकोष अनुसार देवदेवीका स्थानमा निश्चित दिनमा पुजा आजा सहित मनाइने विशेष प्रकारको उत्सव यात्रालाई जात्रा भनिन्छ । पाल्पाको तानसेनमा हरेक वर्ष जनैपूर्णिमाको भोलिपल्टदेखि भाद्रकृष्ण नवमीका दिनसम्म जात्रा महोत्सव मनाइन्छ । तानसेनमा विशेषतः गाइँजात्रा, रोपाइँ जात्रा, बाघजात्रा, गणेश जात्रा, भीमसेन जात्रा, कृष्ण जात्रा, नारायण जात्रा र…
गुलाम नवी मन्सुर, कुवेत - हरेक मानिसको आ–आफ्नै कथा हुन्छ । कतिपय व्यक्तिका कथाहरू धेरै रोचक र रोमाञ्चक हुन्छन्। कतिपय कथाहरूमा पीडा बढी हुन्छ भने कतिपयमा माया र खुशी बढी हुन्छ। कतिपयको जीवन निकै चुनौतीपूर्ण हुन्छ । केही कथाहरू पूर्ण रूपमा फरक हुन्छन् । प्रायः यस्ता कथाहरू वर्षौंसम्म मानिसहरूको दिमागमा…
आज श्रीकृष्ण जन्माष्टमी । भगवान श्रीकृष्णको जन्म भएको दिनको अवसरमा आजै देशैभरी श्रीकृष्णा जन्म अष्टमी बिभिन्न कार्यक्रम गरी मनाईदैछ । पाटन दरबार संग्रहालयका साथै देशैभरी रहेका श्रीकृष्ण मन्दिरमा आज भक्तजनहरुको दर्शनका लागि भीड लाग्ने गर्दछ । उता, श्रीकृष्ण प्रणामी धर्म मान्नेहरुले काठमाडौंको गोठाटार, ललितपुरको इमाडोल, रौतहटको नजरपुर र सुनसरीको इटहरीलगायतका…
आज नेपाल र भारतका बिचमा ऐतिहासिक क्रिकेट प्रतिस्पर्धा हुदैँछ । एसियन कपक्रिकेट– २०२३ अन्तर्गत नेपालले भारतसँग ऐतिहासिक प्रतिस्पर्धा गर्न लागेको हो । सो ऐतिहासिक प्रतिस्पर्धा श्रीलंकाको पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा हुनेछ । सो खेल नेपाली समय अनुसार दिउँसो ३ः ४५ बजेवाट सुरु हुनेछ । नेपालले भारतसँग पहिलो पटक यो उपल्लो…
(१) हराए बुद्ध भो धर्म युद्ध (२) नराम्रो गर्यो विष पो छर्यो (३) मात्तियो हर्के बनेछ नर्के (४) साँहिलो रोयो यो मन छोयो (५) भो किन रिस गौमाता ईश (६) गौमाता भन बर्सिन्छ धन (७) बगेछ आँसु नखाऊ मासु (८) गर न कर्म सम्झेर धर्म (९) धरान मात्यो यो देश…
सरकारले सिंहदरबारमा विगत १२ वर्षदेखि सञ्चालनमा रहेको ‘हेलो सरकार’ सेवालाई २४ घण्टा सञ्चालन गर्ने गरी कार्यान्वयनमा ल्याएको छ । आइतबार प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तीन सिफ्टमा विस्तारित गर्ने गरी सेवाको शुभारम्भ गरेका हुन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा रहेको हेलो सरकार कक्षको निरीक्षण र अनुगमनसहित जनताका समस्या…
भारतले सूर्यको अध्ययन गर्न शनिबार रकेट प्रक्षेपण गरेको छ । आदित्य एल–१ नाम दिइएको उक्त रकेटलाई वैज्ञानिक उपकरणसहित सूर्यको बाहिरी सतह अध्ययन गर्न चार महिनाको यात्राका लागि पठाइएको हो । भारतले भरखरै चन्द्रयान-३ को सफल अवतरण गरे पश्चात आदित्य एल–१ लाइ प्रक्षेपण गरेको हो । आदित्य एल–१ ले साैर्य वायुहरूको अध्ययन गर्ने…
कुवेत - नेपाली कांग्रेसको वैदेशिक भातृ संगठन नेपाली जन-सम्पर्क समिति कुवेतले १२औं वार्षिकोत्सव तथा ११०औं वीपी जयन्ती एकसाथ मनाएको । कुवेतको मङ्गाफस्थित मेमोरी हलमा समितिका सभापति राजेन्द्र रसाईली बिरहीको सभापतित्व तथा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कुवेतका अध्यक्ष रणध्वज लामाको प्रमुख आतिथ्यतामा १२औं वार्षिकोत्सव तथा ११०औं वीपी जयन्ती…
![]()