डा. हरिमोहन पोखरेल, कोहिमा /मणिपुर राज्यमा पनि इन्टरनेटको 5जी सेवा शुरू भएको छ । मुख्यमन्त्री सचिवालयबाट प्राप्त समाचार अनुसार एउटा साधारण समारोहमा शुरू गरेको सेवाले राज्यमा कृषि, सुचना तथा शिक्षा लगायत स्मार्ट सिटी र स्मार्ट होमको सेवा समेत प्रदान गरिने कुरा थाहा लागेको छ । उद्धाटन सत्रमा बोल्दै मुख्यमन्त्रीले बिरेनले…
गत वर्ष कुवेतमा निधन भएका पत्रकार माधव शाहीको स्मृतिमा "माधब शाही स्मृति प्रबासी पत्रकारिता पुरस्कार" स्थापना भएको छ । नेपाल पत्रकार महासघ वैदेशिक शाखा कुवेतले स्वर्गिय पत्रकार माधब शाहीका नाममा ७५ केडी राशीको पत्रकारिता पुरस्कार स्थापना गरेको हो। उक्त पुरस्कार हरेक वर्ष शाखा स्थापना दिवसको अवसर पारी कुवेतमा परोपकारी पत्रकारिता…
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रचण्डलाई संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । आजै राष्ट्रपति भवन शीतल निवासमा पुगेर ७ दलको हस्ताक्षरसहित राष्ट्रपति कार्यालयमा प्रचण्डलाई प्रधानमन्त्री बनाउन निवेदन दर्ता भएको थियो । ‘उपरोक्त सम्बन्धमा सम्माननीय राष्ट्रपतिज्यूबाट २०७९…
गाेधुली साहित्य प्रतिष्ठानकाे पाचाैं भर्चुअल काव्य श्रृङ्खला अध्यक्ष गंगा लिगलकाे सभाध्यक्षता एवं अन्तर्राष्ट्रिय साहित्य समाजकी महासचिव विमला निराैलाकाे प्रमुख अातिथ्यतामा र सुधा बास्काेटा ढकालकाे कुसल उद्घाेषणमा ३१ जना श्रष्ठाहरूकाे उपस्थितिमा गत ८ पुषका दिन सम्पन्न भयाे । कार्यक्रममा प्रमुख अतिथिले मन्तव्य दिनु हुँदै अाजकाे कार्यक्रमले देश विदेशमा रहेका स्रष्टहरुका रचना…
NRNA-NCC कुवेतद्वारा आयोजित फुटबलको उपाधी पुर्वेली टाईगरले हात पारेको छ कुवेतको फाहाहिलस्थित फुटबल मैदानमा हिजो २३ डिसेम्बर २०२२ का दिन सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको खेलमा समयाभाबले गर्दा फाइनल खेल पेलान्टी सुटको अाधारमा तय गरिएको थियो । पेलान्टी सुटमा ईलेभेन स्टारलाइ पराजित गर्दै पुर्वेली टाईगर उपाधी हात पारेको हो । शिरमा…
चन्द्र गोतामे - वैदेशिक रोजगारका क्रममा कुवेतमा अाइपुगेका नेपाली कामदारहरूको संख्या लगभग ६० देखी ७० हजारको हाराहारीमा पुगीसेकको छ भने हालैका दिनमा अाउने क्रम जारी छ । कोरोना महामारीका कारण केही नेपालीले कुवेतमा जागीर गुमाएका भए अहिले कोरोना महामारी सामान्य हुदा कुवेतमा रोजगारीको लागि नेपाली कामदार आउने क्रम बढी रहेको…
अफगानिस्तानको तालिबान सरकारले महिलाहरूलाइ उच्च शिक्षा अध्ययनमा प्रतिबन्ध लागएको छ । विश्वविद्यालयमा आफूहरूलाई प्रतिबन्ध लगाएपछि अफगान महिलाले विरोध जनाएका छन् । राजधानी काबुलमा बुर्का तथा कालो लुगा लगाएका विद्यार्थीहरू भेला भएर सरकारी कदमको बिरोध जनाएका हुन् । गत वर्ष सत्तापलट गरेपछि तालिबानले बुर्कालाई अनिवार्य गरेको छ । विश्वविद्यालय प्रतिबन्धको खबरपछि…
"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष २ मिति:- २०७९/०९/०५ ..................................... प्रशिक्षक:- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण सुझाव :- चन्द्रावती अधिकारी सङ्कलक :- सविता के.सी. सहजकर्ता :- (महासचिव) रामराजा के. सी. प्रेम थापा "मन" ====================== अनुप्रास…
चित्रमा पञ्चाङ्ग =========== भाग: ४३ पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १ मिति : २०७९/०८/२९ प्रशिक्षक : ----------- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण ------------------------- चन्द्रवती अधिकारी चित्र सङ्कलक ----------------------- सविता के.सी. समायोजक ----------------- 👉️ सविता के.सी. आदरणीय पञ्चाङ्गका अनुरागी एवम् पञ्चाङ्ग स्रष्टाज्यूहरू हार्दिक नमस्कार । हामी साप्ताहिक चित्रपट पञ्चाङ्ग लेखनको…
चन्द्रागिरि साहित्य प्रतिष्ठानको १३३ औं श्रृङ्खला स्वतन्त्र काव्य विशेष गाेष्ठीकाे रुपमा यहि मिति २०७९ साल पुष ६ गते भव्यताका साथ सम्पन्न भयाे । चन्द्रागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनकाे सभापतित्वमा एवं बरिष्ठ साहित्यकार डा म बहादुर थापाकाे प्रमुख अातिथ्यमा भएकाे उक्त कार्यक्रममा प्रमुख अतिथि थापाले १३३ अाैं श्रीङ्खला असाध्य…
![]()