Thursday 2nd May 2024
ट्रेन्डिङ
Image

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल  प्रचण्डले एमसीसी सम्झौता संसदबाट अनुमोदन भएसँगै मुलुक दुर्घटनाबाट जोगिएको बताएका छन्। निजी निवास खुमलटारमा सोमबार पत्रकार सम्मेलन गरी अध्यक्ष प्रचण्डले एमसीसीका कारण राजनीतिक दलहरु र समाज नै विभाजित भई प्राप्त उपलब्धि पनि गुम्ने खतरा पैदा भएको बताएका हुन्। प्रतिनिधिसभाबाट एमसीसी सम्झौताको व्याख्यात्मक घोषणासहित अनुमोदन…

Image

नजिकिदै गरेको  स्थानीय तह निर्वाचनका लागि ८० राजनीतिक पाटी निर्वाचन आयोगमा दर्ता भएका छन् । आगामी वैशाखमा हुने स्थानीय निर्बाचनको मध्ये नजर राख्दै निर्बाचन आयोगले  दिएको फागुन १५ गतेभित्रको समयसीमामा ८० राजनीतिक पाटी दर्ता भएका हुन् । स्थानीय तह निर्वाचन प्रयोजनका लागि आयोगमा दर्ता भएका दलहरुमा जनमत पार्टी, मंगोल नेशनल…

Image

तीतोपाटी डटकम-अमेरिकी अनुदान सहायता परियोजना एमसीसी सम्झौता पारित गरेको विरोधमा ६ कम्युनिस्ट पार्टी र दुई वटा मोर्चाले जनसंघर्षको कार्यक्रम घोषणा गरेका छन् । नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालय बुद्धनगरमा बसेको बैठकले नेपालका क्रान्तिकारी, देशभक्त, प्रगतिशील राजनीतिक शक्ति र नेपाली जनताले राष्ट्रिय रुपमा अस्वीकृत, विरोध र देशव्यापी जनसंघर्ष गर्दा गर्दै पनि…

Image

जिएनन (इ-नेप्लिज) -रुसले युक्रेनमा ४ दिन देखि लगातार गरेको आक्रमणबाट त्यहाँबाट ज्यान बचाउन भाग्नेको संख्या अत्यधिक बढेको छ । संयुक्त राष्ट्र संघको एक अनुमान अनुसार हाल अहिले ३६८ ,००० युक्रेन शरणार्थी पुगेको जनाएका छन् । गत बिहीबार देखि रुसको आक्रमणपछि झण्डै ४ लाख युक्रेनी शरणार्थीहरू आफ्नो घर छोडेर भागेका छन्,…

Image

तीतोपाटी डटकम-अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभा बैठकमा पेस गरेको एमसीसी सम्झौतामाथिको प्रस्तावित व्याख्यात्मक घोषणा सदनमा छलफल गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित भएको छ । आइतबार बसेको प्रतिनिधिसभाको दोस्रो बैठकमा मन्त्री शर्माले प्रस्ताव पेस गरेका हुन् । सभामुख अग्निप्रसाद सापकोटाले प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गरेका हुन् । सो प्रस्तावमा ‘कम्प्याक्टको पक्ष…

Image

निक्कै बिबादित बन्न पुगेको अमेरिकन सहयोग परियोजना एमसिसी व्याख्यात्मक टिप्पणीसहित संसदबाट पारित गर्ने सत्तारूढ गठबन्धनले निर्णय गरेको छ। आइतबार बिहान बालुवाटारमा बसेको चार दलका शीर्ष नेताहरूको बैठकले एमसिसी व्याख्यात्मक घोषणासहित पारित गर्ने निर्णय गरेको हो । सत्ता गठबन्धनका चार दल नेपाली कांग्रेस, माओबादी केन्द्र, एकीकृत समाजबादी र जसपा शिर्स नेताको…

Image

नेपाली सिने जगतका  नायक पल शाहले आजै प्रहरीमा उपस्थित  हुने  बताएका छन् । नाबालिग गायिका  जबरजस्ती करणीको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालय तनहुँमा बुधबार  जाहेरी दिएपछि फरार रहँदै आएका शाहले आइतबार प्रहरीमा आत्मसमर्पण गर्ने बताएका हुन् । आईतबार  सामाजिक सञ्जालमार्फत उनले स्वास्थ्य समस्याका साथै केही घरको सबै व्यवहार मिलाउनुपर्ने भएकाले…

Image

नेकपा माओवादी केन्द्रले विवादित बुँदामा व्याख्यात्मक घोषणासहित अमेरिकी सहायता परियोजना एमसीसी अनुमोदन गर्ने निर्णय गरेको छ। पार्टीभित्र एमसीसी पास गर्ने/नगर्नेबारे चर्को विवाद भएपनि विवादित बुँदामा व्याख्यात्मक घोषणासहित अनुमोदन गर्न माओवादी नेताहरु सहमत भएका हुन्।एकीकृत माओवादी केन्द्रका नेता शक्ति बस्नेतले व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्ने निर्णय भएको  बताए। आइतबार बिहान पार्टी…

Image

(१) जुनेली हाम्रो चम्कियो राम्रो (२) जुनेली लोक पोखरा थोक (३) मिलेको तन्त्र जुनेली मन्त्र (४) सत्ताको खेल जाल र झेल (५) हामीले झेल्ने विदेशी खेल्ने (६) नगर अति सुधार मति (७) लगाउँ शुद्धि फर्किन्छ बुद्धि (८) स्वदेशी माटो रोज्नुछ बाटो (९) विदेशी बुइ चडेर फुई (१०) गलत आँखा नेताको…

Image

षडऋतु सहर १ यो कस्तो सहर बाध्यता हरुमा दिन रात एकै अनगिन्ती ईच्छा सग सगै लिई दौडिरहेछ उ । २ बिहान चराको आवाज सुनेर ब्यक्तिका बाध्यता सङ्ग सङ्गै साथ दिदै एकोहोरो प्रस्तुत हुदैछ । ३ विभिन्न जिल्लाका ब्यक्तिहरुको उ कर्म थलो बन्दै आबस्यक पूरा गर्न लागि पर्दै साथ दिएकैछ। ४…