कुवेत - गोर्खा स्पोर्टिङ क्लवको आयोजनामा सम्पन्न भएको 'अल मुजैनी कप' Al Muzaini Cup अन्तर नेपाली खुला भलिबल प्रतियोगिताको उपाधि मगर संघ कुवेत शाखाले जितेको छ भने कल्याणकारी नेपाली युवा समाज कुवेतको टिम उपविजेता बनेको छ । उक्त प्रतियोगितमा तेश्रो उपाधि नमस्ते नेपाली रेस्टुरेन्टले हात पारेको छ । कुवेतको राष्ट्रिय…
टर्की र सिरियामा गएको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ५० हजार नाघेको छ । टर्कीको प्रकोप उद्धार एजेन्सीले देशमा भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या ४४,२०० नाघेको जनाएको छ । जबकि सिरियामा यसका कारण ६ हजारभन्दा बढीले ज्यान गुमाएका छन् । समाचार एजेन्सी रोयटर्सका अनुसार टर्कीमा भूकम्पका कारण एक लाख ६० हजारभन्दा बढी…
राष्ट्रपति पदका नेपाली कांग्रेसबाट रामचन्द्र पौडेल र नेकपा एमालेतर्फबाट सुवासचन्द्र नेवाङले उम्मेदवारी दर्ता गराएका छन्। कांग्रेसले पार्टीका वरिष्ठ नेता एवं पूर्व सभामुख रामचन्द्र पौडेललाई उम्मेदवार बनाएको हो। एमालेले चाहिँ संविधानसभाका पूर्व अध्यक्ष समेत रहेका पार्टी उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। पौडेलको पक्षमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी,…
राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) सरकारबाट बाहिरिएको छ । सरकारको नेतृत्व गरेको माओवादीले राष्ट्रपति निर्वाचनमा कांग्रेसलाइ सहयोग गर्ने भएपछि राप्रपाका मन्त्रीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाललाई राजीनामा बुझाएका छन् । शनिबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटार पुगेर राप्रपाका मन्त्रीहरूले राजीनामा बुझाएका हुन् । राप्रपाका तर्फबाट सरकारमा सहभागी अध्यक्ष राजेन्द्र लिङ्देनसहितका ४ जना मन्त्री बालुवाटार पुगेर…
अभिनेता पूर्णविक्रम (पल) शाह बुधबार ३३ वर्ष पुगेका छन् । जन्मदिनको अवसरमा उनलाई सामाजिक सञ्जालमा फ्यान र निकट फिल्मकर्मीले शुभकामना दिइरहेका छन् । शाहले तनहुँ जिल्ला कारागारभित्रै जन्मदिन मनाउँदैछन् । कारागार प्रशासनले आफन्त र केही साथीभाइको उपस्थितिमा केक काटेर जन्मदिन मनाउन शाहलाई अनुमति पनि दिएको छ । पलले एउटा केक…
काठमाडौं–पोखरा रुटमा अब रात्रिकालीन उडान हुने भएको छ । यसअघि पोखरामा रात्रिकालीन उडानको सुविधा थिएन । जनवरी १ बाट सञ्चालनमा आएको यो विमानस्थलमा हाल बुद्ध, यती, श्री, सौर्य, श्री, गुण लगायतका वायुसेवाले आन्तरिक उडान गर्दै आएका छन् । आन्तरिक उडान तर्फ बिहानदेखि सुरु भएपनि दिउँसो ४ बजे विमानस्थल बन्द गर्नुपर्ने…
किरात राई यायोक्खा कुवेतको तेस्रो अधिबेशन आउदो मार्च १७ तारिख शुक्रवार हुने भएको छ। प्रवासमा रहेर पनि आफ्नो “भाषा,धर्म संस्कार र सांस्कृतिकको संरक्षण, किरात राईहरुको साझा अभियान”भन्ने मुल नाराका साथ तथा सम्बर्धन गर्ने उद्देश्य लिएर २०१४ मा स्थापना भएको किरातराई जातिहरुको जातिय संस्था किरात राई यायोक्खा कुवेतले फाहाहिल स्थित कोहिनोर…
कुवेतमा २४ वर्षदेखी स्थापित कुवेतको सबैभन्दा पुरानो नेपाली संस्था माउण्ट एभरेष्ट स्पोर्टिङ् क्लव, काठमाण्डौ-कुवेतले हरेक बर्ष सञ्चालन गर्दै आएको एम.बि बमजन मेमोरियल गोल्ड कप फुटवल टुर्नामेण्टलाई विविध प्राविधिक कारणहरुवश अनिश्चित कालसम्मको लागि स्थगित गरेको जनाएको छ। क्लवले अन्तिम समयमा गोल्ड कप स्थगित हुँदा पर्न जाने असहजता र असुविधा प्रति सम्पूर्ण…
गोर्खा स्पोर्टिङ क्लव कुवेतद्वारा अन्तर नेपाली खुला अल मुजैनी कप भलिबल प्रतियोगिताको तयारी पुरा भएको छ। आउदो शुक्रबार माबुल्ला स्थित भलिबल प्राङ्गणमा सो प्रतियोगिता आयोजना हुन लागेको प्रतियोगिताको अलमुजैनी एक्सचेन्जले स्पोन्सर गर्ने भएको छ । हाला फेब्रुअरी अर्थात फेब्रुअरी २५ र २६ तारिख कुवेतको राष्ट्रिय दिवस र लिबेरेसन डेको अवसरमा…
चित्रमा पञ्चाङ्ग =========== भाग: ५२ पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १ मिति : २०७९/११/०४ प्रशिक्षक : ----------- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण ------------------------- चन्द्रवती अधिकारी चित्र सङ्कलन ----------------------- सामाजिक सञ्जाल समायोजक ----------------- सविता के.सी. आदरणीय पञ्चाङ्गका अनुरागी एवम् पञ्चाङ्ग स्रष्टाज्यूहरू हार्दिक नमस्कार । हामी साप्ताहिक चित्रपट पञ्चाङ्ग लेखनको बाउन्नौँ…
![]()