नारायण घिमिरे 'भावुक' - मानव जाती आफैमा सामाजिक प्राणी हो, विवेकशिल प्राणी हो । व्यावहारिक नैतिकता देखाउन सक्ने मनुष्य मात्र वास्तविक विवेकशिल प्राणी हो । युगान्तरको तुलनामा बढ्दो आत्मियताको बेथितिले मनमा रवैयाका नीति नियम एकाएक बनेका छन् । मानव जातिका प्रकृति अनगिन्ती आकारप्रकारमा छन् । जहाँ धनमत्त, मनमत्त र अनमत्त…
तितोपाटी डटकम-तामाङ सोसाइटी अमेरिका ले २५ मार्च २०२३ का दिन अमेरिकाको न्युयोर्क शहरमा सम्पन्न ११ औं अधिवेशन बाट १० सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ । बुद्धि मान तामाङ को नेतृत्वमा २०२३-२०२५ कार्यकाल को लागि आफ्नो १० सदस्यीय कार्यसमिति निर्वाचित भएको हो । अध्यक्ष बुद्धि मान तामाङ संगै बरिस्ठ उपाध्यक्ष…
अमेरिकाको मिसिसिपी र अलाबामामा आएको आँधीका कारण कम्तीमा २६ जनाको मृत्यु भएको छ भने दर्जनाै घाइते भएका छन् । मिसिसिपी राज्य सरकारले आपतकालिन अवस्था घोषणा गरेको छ। आँधी प्रभावित मानिसको उद्धारका लागि अहिले पश्चिम मिसिसिपीमा ठूलो संख्यामा उद्धारकर्मी खटाउनुका साथै एम्बुलेन्सहरूको प्रयोग गरिएको छ । स्थानीय अधिकारीहरूले मृतकको संख्या बढ्नसक्ने…
पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १ मिति : २०७९/१२/०३ प्रशिक्षक : ----------- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण ------------------------- चन्द्रवती अधिकारी चित्र सङ्कलन ----------------------- सामाजिक सञ्जाल समायोजक ----------------- सविता के.सी. आदरणीय पञ्चाङ्गका अनुरागी एवम् पञ्चाङ्ग स्रष्टाज्यूहरू हार्दिक नमस्कार । हामी साप्ताहिक चित्रपट पञ्चाङ्ग लेखनको पचपन्नौँ शृङ्खलामा छौँ । यस शृङ्खलामा…
नेपाल प्रहरीको महानिरीक्षकमा बसन्त कुँवर नियुक्त भएका छन् । सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बसन्तबहादुर कुँवरलाई आईजीपी नियुक्त गरेको हो । सरकारको निर्णयसँगै कुँवर नेपाल प्रहरीको ३० औँ प्रहरी महानिरीक्षक बन्न सफल भएका छन् । प्रहरी महानिरीक्षकका पाँच जना प्रतिस्पर्धी मध्ये वरियतामा कुँवर एक नम्बरमा थिए ।…
"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष २ मिति:- २०७९/११/३० ....................................... प्रशिक्षक:- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण सुझाव :- चन्द्रावती अधिकारी सङ्कलक :- सविता के.सी. सहजकर्ता :- (महासचिव) रामराजा के. सी. प्रेम थापा "मन" ====================== अनुप्रास…
चार वर्ष पुरानो मानहानीको घटनालाई लिएर कंग्रेस नेता राहुल गान्धीविरुद्ध भएको सजायको एक दिनपछि शुक्रबार उनको लोकसभाको सदस्यता रद्द गरिएको छ । यसअघि बिहीबार राहुललाई सुरतको एक अदालतले चार वर्ष पुरानो मानहानीको घटनामा २ वर्षको सजाय सुनाएको थियो । अदालतले गान्धीलाई १५ हजार जरिवाना पनि तोकेको छ । तर उनलाई…
नेपाल सरकारकत्र केन्द्रीय तथ्याङ्क विभागले राष्ट्रिय जनगणना-२०७८को तथ्याङ्क सार्वजनिक गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार काठमाडौंमा आयोजित 'राष्ट्रिय जनगणना २०७८–नतिजा सार्वजनिक कार्यक्रम'मा नेपालको पछिल्लो जनगणनाको अन्तिम नतिजा सार्वजनिक गरेका हुन् । पछिल्लो तथ्याङ्क अनुसार सन् २०२१ को नोभेम्बर २५ तारिखसम्ममा नेपालको जनसङ्ख्या दुई करोड ९१ लाख ६४ हजार ५७८ पुगेको…
चित्रमा पञ्चाङ्ग =========== भाग: ५५ पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १ मिति : २०७९/११/२५ प्रशिक्षक : ----------- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण ------------------------- चन्द्रवती अधिकारी चित्र सङ्कलन ----------------------- सामाजिक सञ्जाल समायोजक ----------------- सविता के.सी. आदरणीय पञ्चाङ्गका अनुरागी एवम् पञ्चाङ्ग स्रष्टाज्यूहरू हार्दिक नमस्कार । हामी साप्ताहिक चित्रपट पञ्चाङ्ग लेखनको चउन्नौँ…
चन्द्रागिरि साहित्य प्रतिष्ठानको १४६ औं मुक्तक विशेष कव्य गोष्ठी यहि मिति २०७९ साल चैत्र ८ गते भव्यताका साथ सम्पन्न भयाे । खाेरिया प्रवर्तक,चन्द्रागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनकाे सभापतित्वमा एबं वरिष्ठ मुक्तककार वियोगी बुढाथोकीको प्रमुख अातिथ्यमा भएकाे उक्त कार्यक्रममा बुढाथोकीले चन्द्रागिरिको १४६ श्रृङ्खलामा सहभागी हुन पाउॅदा खुशी व्यक्त गर्नु…
![]()