Monday 16th March 2026
ट्रेन्डिङ
Image

नारायण कोइराला - पाल्पा साहित्य समाजको २९ आै स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा पाल्पा साहित्य समाजका अध्यक्ष एवं साहित्यकार पुष्कर अथक रेग्मीद्वारा लिखित ऐतिहासिक आख्यान संग्रह अस्तित्व लोकार्पण एवं विमर्श कार्यक्रम सम्पन्न भएको छ । पाल्पा उधोग बाणिज्य संघको सभा कक्षमा भएको कार्यक्रमको मूल पाहुना प्रमुख अतिथि पाल्पा जिल्लाका जिल्ला…

Image

अल-मुजैनी एक्सचेन्ज कम्पनीले कुवेतमा आफ्नो १२७ औं शाखा खोलेको छ । कुवेतको नम्बर एक मनी एक्सचेन्ज कम्पनी अल-मुजैनी एक्सचेन्जले हालै सुलैबिखात स्थित अल दोहा सहकारी संस्थामा आफ्नो नयाँ शाखा खोलेको छ । यससँगै अलमुजनैनीको सेल्फ-सर्भिस मेसिनहरू, अल मुजैनी अनलाइन र अल-मुजैनी अनुप्रयोगको अतिरिक्त कुवेत भित्र कम्पनीको शाखाहरूको संख्या १२७ पुगेको…

Image

दुबईको एक आवासीय भवनमा आगलागी हुँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चार भारतीयसमेत रहेको बीबीसीले बताएको छ । समाचार एजेन्सी पीटीआईका अनुसार यस घटनामा ९ जना घाइते भएका छन् । भवनको चौथो तलाबाट सुरु भएको आगो अन्य भागमा पनि फैलिएको थियो । खलिज टाइम्सले भारतीय सामाजिक…

Image

सुडानमा दुई सुरक्षा निकायबीच द्वन्द्व चर्किँदा कम्तीमा ५६ जनाको मृत्यु भएको छ भने करिब ६ सय जना घाइते भएका छन् । सुडानको राजधानीमा घण्टौंसम्म भएको झडपमा परी अहिलेसम्म कम्तीमा पनि ५६ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्था गार्डियनले उल्लेख गरेको छ । मृत्यु हुनेमा १७ जना सैनिक रहेको सुडानको चिकित्सक…

Image

पञ्चाङ्ग-२०८०-०१-०२ १ कति रमाइलो भएको सत्तामा हेर नाम नै काफी यिनको गत्तामा हेर देश बनाउन को नै गएको रैछ त सबैको नजर तलब भत्तामा हेर कस्तो शक्ति छ कागजको पत्तामा हेर । २ पशुपति दर्शनको वहानामा उ आउन सक्छ जयजय भोलेनाथ भनेर भजन गाउन सक्छ यो सदियौँदेखिको नित्य कर्म जस्तै…

Image

मन धेरै खुसी होस इच्छा सबै पूरा हुन दुःख कष्ट नष्ट होस सबै जान खुसी हुन काम धन्दा राम्रो होस त्रास भय नष्ट होस नयाँ बर्ष नयाँ होस नारायण कोइराला

Image

चन्द्रागिरि साहित्य प्रतिष्ठानको १४९ औं कव्य श्रृङ्खला नया वर्ष विशेष शुभकामना आदान प्रदान नेपाल भारत साहित्य प्रवर्द्धन काव्य गोष्ठीको रुपमा मिति २०७९ साल चैत्र २९ गते भव्यताका साथ सम्पन्न भयाे । खाेरिया प्रवर्तक,चन्द्रागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनकाे सभापतित्व एवं बरिष्ठ साहित्यकार डा,बम बहादुर थापा जितालीको प्रमुख अातिथ्यमा भएकाे…

Image

कलाकार दीपकराज गिरीले चलचित्र विकास बोर्डको अध्यक्ष भुवन केसी आएपछि फिल्म क्षेत्रमा जताततै लफडै लफडा भएको बताएका छन् । उनले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै आफ्नो फिल्मको बक्स अफिस रिपोर्ट गलत सार्वजनिक गरेको भन्दै आक्रोश पोखेका हुन् । बोर्डले सार्वजनिक गरेको फिल्मको आम्दानी रिपोर्ट समेत गलत रहेको धारणा उनको छ…

Image

तितोपाटी- सिन्धुपाल्चोक सेवा समाज कुवेतको कार्यसमिति पुनर्गठन भएको छ। समाजका अध्यक्ष बिकास तामाङले कुवेत बसाईलाई बिट मारेर स्वदेश  फर्किएपछि कोषाध्यक्ष रोशन पाख्रीनलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिइएको संरक्षक माधव पौडेलले जानकारी दिएका छ्न। बैदेशिक रोजगारीमा आएर कुवेतमा कार्यरत सिन्धुपाल्चोक जिल्लाका दाजु भाइ दिदीबहिनीहरुलाई समेटेर २०१७ मा सस्था गठन गरिएको थियो। जिल्लाबासीको…

Image

तीन दिन बितिसक्दा पनि काठमाडौं महानगरपालिकाले राष्ट्रपति भवन, प्रधानमन्त्री निवास र सिंहदरबारको फोहोर उठाएको छैन। मेयर बालेन शाहको निर्देशन अनुसार नै आज पनि भिआइपी एरियाको फोहोर नउठेको परिवर्तन नेपालका व्यवस्थापक प्रमुख मित्र घिमिरेले जानकारी दिए। ‘हामीलाई फोहोर उठाउन निर्देशन नदिएसम्म फोहोर उठाउन सक्दैनौं,’ उनले भने, ‘त्यही भएर अहिलेसम्म पनि सिंहदरबारको…