Sunday 18th January 2026
ट्रेन्डिङ
Image

वैदेशिक रोजगारीबाट भित्रिने रेमिट्यान्स गतवर्षको तुलनामा यस वर्ष वृद्धि भएको छ । गत साउनदेखि जेठसम्मको ११ महिनामा ११ खर्ब १२ अर्ब ५२ करोड रेमिटेन्स भित्रिएको छ। वैदेशिक रोजगारीमा जानेको संख्या बढेसँगै रेमिट्यान्स पनि बढेको हो । नेपाल राष्ट्र ब्यांकले सोमबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनमा रेमिटेन्स…

Image

मिटरब्याज पीडितहरूको समस्या समाधान गर्न विधेयक ल्याएको सरकारले संसद अवरूध्द भइ विधेयक पारित नभएपछि समस्या झन बल्झिएको छ । मिटरब्याजसम्बन्धी अध्यादेश निष्क्रिय भएपछि पुनः संघर्षका लागि काठमाडौं आइपुगेका पीडितहरूले नयाँ बनेश्वरमा धर्ना सुरु गरेका छन् । सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहटलगायका जिल्लाका विभिन्न क्षेत्रका पीडित संगठित भएर काठमाडौं आइपुगेका हुन् ।…

Image

पाकिस्तानमा अविरल वर्षापछिको बाढीको कारण अहिलेसम्म कम्तीमा ७६ जनाको मृत्यु भएको छ भने १३३ जना घाइते भएका छन् । राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (NDMA)लाई उद्धृत गर्दै एआरवाईले आफ्नो रिपोर्टमा भनेको छ, विगत २४ घण्टामा भारी वर्षाका कारण ९ जनाको मृत्यु भएको र ८ जना घाइते भएका छन् हालसम्म मारिने ७६…

Image

निशा पाण्डे - अव न्यायपालिका चाहिदैन?कि अब न्याय नै चाहिदैन?कि काला कोट लगाउने वकिल नै तिमीलाई चाहिदैन ? भन् ढुक्क भएर भन पैसा कमाउने उद्योग तिमीले अदालतलाई देख्छौ भने त्यो तिम्रो गल्ति हो । मेरो हैन एक बोरा चामलमा एउटा बियाँ हुनु र एउटा बोरा आलुमा एक दुइवटा कुइएको पर्नु…

Image

सुडानको ओमडरमान सहरमा हवाई आक्रमण हुँदा कम्तीमा २२ जना मारिएका छन् । यसलाई सुडानको सेना र विद्रोही अर्धसैनिक बलबीच केही सातायताकै सबैभन्दा घातक हमला भनिएको छ । एकापसमा संघर्षरत सुडानी सेना र अर्धसैनिक बलबीच शक्ति हत्याउन भएका विभिन्न हमलामा धेरै मानिसको ज्यान गइसकेको छ । दुबै पक्षबीच शक्तिका लागि लडाइँ…

Image

नेपाल आदिवासी जनजाती महासंघ, कुवेत शाखा द्वारा यही आउदो १८ अगष्ट शुक्रबार २९औं विश्व आदिवासी दिवस (29th International Day of the World's Indigenous People ) तथा चौथो अधिवेशनको कार्यक्रम गर्ने तय गरेको छ । विश्वका आदिवासी जनजातीहरुलाई एक बद्ध गराई उनीहरुको हक हितको संरक्षण गर्न गराउन हरेक वर्ष '९ अगष्ट'…

Image

मेक्सिकोको दक्षिणी राज्य ओक्साकामा बुधबार राति एउटा बस दुर्घटना हुँदा २९ जनाको ज्यान गएको छ भने १९ जना घाइते भएका छन् । बस मेक्सिको सिटीबाट ओक्साकाको योसुन्दुआ जाँदै थियो । मृत्यु हुनेमा १३ पुरुष, १३ महिला र एक वर्षका बालक रहेका छन् । बस सडकबाट ८० फिट तल खाडलमा खसेकोले…

Image

दक्षिण अफ्रिकाको जोहानेसबर्गमा बुधबार नाइट्रेट अक्साइड ग्यास चुहावटका कारण कम्तीमा १६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाँच महिला र तीन बालबालिका रहेका छन् । घटनास्थलमा पुगेको प्रहरी टोलीले धेरैको उद्धार गरेको थियो । जोहानेसबर्गको पूर्वमा बोक्सबर्ग जिल्ला नजिकै एन्जेलो भनिने एउटा बस्ती छ। यो क्षेत्र अवैध उत्खनन गतिविधि…

Image

नेपाल एसिसी यू १६ इस्ट जोन कपको च्याम्पियन बनेको छ। मलेसियालाई ३१ रनमा अल आउट गर्दै नेपाल च्याम्पियन बनेको हो। यो जितसगै नेपालले एसिसी यू १६ इस्ट जोन कपमा ह्याट्रिक समेत गरेको छ। नेपालले २०१७ र २०१९ मा लगातार उपाधि जितेको थियो। जितको लागि २ सय ५३ रनको विशाल विजयी…

Image

चित्रमा पञ्चाङ्ग =========== भाग: ६९ पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १ मिति : २०८०/०३/१२ प्रशिक्षक : ----------- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण ------------------------- चन्द्रवती अधिकारी चित्र सङ्कलन ----------------------- सामाजिक सञ्जाल समायोजक ----------------- सविता के.सी. आदरणीय पञ्चाङ्गका अनुरागी एवम् पञ्चाङ्ग स्रष्टाज्यूहरू हार्दिक नमस्कार । हामी साप्ताहिक चित्रपट पञ्चाङ्ग लेखनको उनान्सत्तरियौँ…