हरितालिक तीज पर्वका अवसरमा पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो लागेको छ। तीज पर्वमा पशुपतिनाथ मन्दिरआउने भक्तजनका लागि बिहान ३ः०० बजे नै मन्दिरकोे चारैवटा ढोका खुला गरिएको छ। पशुपतिनाथ मन्दिर आउने भक्तजनका लागि चारवटा लामको व्यवस्था गरिएको छ पशुपतिनाथ नित्य दर्शनार्थीलाई कोषल ६ः०० बजे अगाडि नै दर्शन गराइएको थियो। बिहान…
एसिया कप क्रिकेट २०२३ को उपाधि भारतले जितेको छ। आइतबार कोलम्बोमा भएको फाइनल भिडन्तमा घरेलु टिम श्रीलंकालाई १० विकेटले पराजित गर्दै भारत आठौं पटक एसिया कप च्याम्पियन भएको हो। भारतले पछिल्लोपटक २०१८ मा एसिया कप जितेको थियो। एसिया कपको फाइनलमा विकेटको आधारमा तय भएको यो सबैभन्दा ठूलो जित हो। श्रीलंकाले…
-नारायण कोइराला बुढीसँगको अनबनपछि दिदी रिसाएर हिँड्नु भयो । मनमा चसक्क घोँच्यो। न बुढीलाई सम्झाउन सकेँ,न दिदीलाई । तीजमा रमाइलो गरौंला भनेको कुरो उल्टो भयो । माइत आएकी दिदी घरजानु भएन होला भन्ने लाग्यो । भाइलाई फोन गरेँ । धन्य भगवान,दिदी भाइकोमा जानुभएछ।भाइसँग बजारमा भेट्ने कुरो भयो । दरखाने सामान…
अमेरिकाबाट हुलाकमार्फत पठाइएको गाँजासहित प्रहरीले विभिन्न ठाउँबाट पाँच जनालाई पक्राउ गरेको छ । अमेरिकाबाट गोश्वारा हुलाक कार्यालय डिल्लीबजार हुँदै पठाइएका पार्सलमा गाँजा फेला परेको हो । प्रहरीले वीरगञ्ज महानगरपालिका–१६ का ३२ वर्षका डल्लु राम र ४३ वर्षका हबिब मिया, भारतीय नागरिक २४ वर्षका एजिन भार्गेस, डडेल्धुराको गन्यापधुरा गाउँपालकिा–१ की ३९…
एसिया कप क्रिकेट प्रतियोगिताको फाइनल खेल आज श्रीलङ्काको राजधानी कोलम्बोमा खेलिँदै छ । १६औँ संस्करणको उपाधिका लागि भारत र श्रीलङ्काबीच भिडन्त हुँदै छ । फाइनल खेल स्थानीय समयअनुसार, दिउँसो ३ः०० बजे सुरु हुनेछ । ‘सुपर फोर’ चरणको तालिकामा भारत पहिलो र श्रीलङ्का दोस्रो हुँदै फाइनलमा पुगेका हुन् । भारत आठौँ…
कुवेत - नेपाल कुवेत सरोकार समाजको पाचौं सांगीतिक धमाका नेपालका राष्ट्रिय ख्याति प्राप्त कलाकार शिव परियार र रचना रिमालको साथमा हुने भएको छ । कुवेतस्थित जिलिबमा रहेको इन्डियन स्कुलको सभाहलमा २४ नोभेम्बर २०२३ शुक्रवारको दिन ख्याति प्राप्त गायक शिव परियार र गायिका रचना रिमालको साथमा दिपावलीको अवसरमा पाचौं सांगीतिक धमाका…
काठमाडौं जिल्ला प्रशासन कार्यालयले पशुपति मन्दिर वरपर मांस, मदिरा र नशालु पर्दाथ बिक्री गर्न निषेध गरेको छ। उसले चार किल्ला तोकेर यी पदार्थ किनबेचमा रोक लगाएको हो। आइतबार सार्वजनिक सूचना जारी गर्दै पाशुपत क्षेत्रभित्र सुरक्षा लगायत धार्मिक, सांस्कृतिक मर्यादा र पवित्रता कायम राख्ने ध्येयले मांस, मदिरा र नशालु पर्दाथ बिक्री…
देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सेवा बन्द हुन लागेको हो । हेटौडामा चिकित्सक कुटिए पछि सोको बिरोधमा नेपाल चिकित्सक संघले भोलि देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सेवा बन्द गर्ने घोषणा गरेको हो । शनिबार जारी गरिएको विज्ञप्ति अनुसार मकवानपुरको हेटौंडास्थित सन्चो अस्पतालमा दुई चिकित्सकमाथि आक्रमण गरिएको विरोधमा चरणबद्द आन्दोलन थालिएको संघको भनाइ…
कुबेत - झापाली समाज कुवेतद्वारा आयोजित नेपाली नारिहरुको महान चाड हरितालिका तीजको शुभकामना आदन प्रदान साँस्कृतिक कार्यक्रम साथै दर खुवाउने कार्यक्रम कुबेतको मङाफ स्थित मेमोराईज हलमा हिजो मिती १५ सेप्टेम्बर २०२३ शुक्र्बार दिन सम्पन्न भयाे। समाजका अध्यक्ष गोबिन्द प्रसाद तिम्सीनाको सभापतित्व र नेपाली दूतावासका लागि तृतिय सचिव रेवन्त केसीको प्रमुख…
म्याग्दी प्रवासी नेपाली संघ(मोना) कुबेतद्वारा आयोजित नेपाली नारीहरुको महान चाड हरितालिका तिजको अवसर पारेर शुभकामना आदन प्रदान साँस्कृतिक कार्यक्रम साथै पत्रकार सम्मान कार्यक्रम कुबेतको मङाफस्थित मेमोराईज हलमा हिजो १५ सेप्टेम्बर २०२३ शुक्र्बार दिन सम्पन्न भएको छ। समाजका अध्यक्ष दिपक छन्त्यालको सभापतित्व र प्रमुख संरक्षक मान बहादुर फगामीको प्रमुख आतिथ्यमा रहेको…
![]()