राष्ट्रियसभा अध्यक्ष पदमा माओवादी केन्द्रका उम्मेदवार नारायण प्रसाद दाहाल निर्वाचित भएका छन् । मंगलबार भएको अध्यक्ष पदको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार युवराज शर्मालाई पराजित गर्दै दाहाल निर्वाचित भएका हुन् । दाहाललाई सत्ता गठबन्धनमा रहेका दलहरू माओवादी केन्द्रसहित, एमाले, जसपा र एकीकृत समाजवादीको समर्थन रहेको थियो । सभाको अध्यक्षता गरेकी उपाध्यक्ष…
नारायण कोइराला - शिक्षा स्वास्थ्य तथा साहित्य प्रतिष्ठान नेपाल पाल्पाले २०८० सालको " कमल राष्ट्रिय सुकर्म पुरस्कार " यही चैत १० शनिबार विशेष कार्यक्रमको आयोजना गरी प्रदान गर्ने भएको छ । " साहित्यकार झपेन्द्र जि.सी. , बैधराज बिश्वमान बज्राचार्य , समाजसेवी राधा भारती , कलाकार अशोक मान सिंह र शिक्षाविद…
"पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार" भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- सत्तरीऔमा हामी पुगेका छौं। लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१ मिति:- २०८०/११/ २४गते प्रशिक्षक : ------------ सोमनाथ लुइटेल "रवि पाल्पालि गुणनिधि घिमिरे सुशीला पाैडेल चित्र संकलन ----------------- सुशीला…
लुलु हाइपरमार्केट कुवेत ‘सर्भिस हिरो २०२३ कस्टमर सर्भिस एसेसमेन्ट’ अवार्डबाट सम्मानित भएको छ । लुलु हाइपरमार्केटले कुवेतको ‘बेस्ट सुपरमार्केट २०२३’ को लागि पुन: प्रतिष्ठित ‘सर्भिस हिरो २०२३ कस्टमर सर्भिस एसेसमेन्ट’ अवार्ड प्राप्त गरेको हो । यो लगातार तेस्रो वर्ष हो कि ब्रान्डले यसको असाधारण ग्राहक सेवाको लागि मान्यता प्राप्त गरेको…
बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा जारी छैठौं झापा गोल्डकपको उपाधिका लागि आज सशस्त्र प्रहरीको एपीएफ क्लब र चर्च ब्वाइज युनाइटेड आम्ने साम्ने हुदैछन् । डोमालाल राजवंशी रंगशालामा दिउँसो ३ बजेबाट हुने खेलमा उनीहरु उपाधि आफ्नो हातमा पार्न सशक्त रुपमा प्रस्तु हुने दाबी गरेका छन् । पहिलो पटक झापा गोल्डकपको उपाधि भिड्न्तमा…
राष्ट्रियसभा अध्यक्षको निर्वाचनअन्तर्गत आज उमेदवारी दर्ता हुनेछ । संघीय संसद् सचिवालयले फागुन २९ गते (भोलि)का लागि निर्वाचनको तालिका सार्वजनिक गरेको छ । तालिकाअनुसार आज बिहान ११ बजे देखि १ दिउँसो बजेसम्म उमेदवारी दर्ताको समय निर्धारण गरिएको छ । साढे १ बजे उमेदवारको नामावली प्रकाशित गरिनेछ । मंगलबार बिहान ११ः०९ बजे…
झापाली समाज कुवेतको पाचौँ महाअधिवेशन सम्पन्न भएको छ । कुवेतको कवड स्थित रमणीय स्थलमा भव्यरूपमा ८ मार्च शुक्रबारका दिन सम्पन्न पाचौँ महाअधिवेशनले २०२४–२०२६ कार्यकालको लागि राजु धिमालको नेतृत्वमा २१ सदस्सीय नयाँ कार्य समिति समेत सर्वसम्मत रूपमा चयान गरेको छ । समाजका निवर्तमान अध्यक्ष गोविन्द प्रसाद तिम्सीनाको सभाध्यक्षता, नेपाली राजदूतावास कुवेतका…
हाम्रो माया रहिरहोस् मनमा खुसी मिलोस् शब्दले मात्र कति बयान हुन्छ मनको कुरा बुझ्न सकियोस् सधैँ हाँसेर बाच्नुपर्छ रमाएर बाच्नुपर्छ तिम्रा खुसीहरूमा मैले रमाउनुपर्छ जुनी भर तिमिलाई साथ दिनेछु तिमिलाई पाउने म भाग्यमानी रहेछु बाँचुन्जेल सधैँ तिमिलाई साथ दिनेछु तिम्रो हाँसोमा मन भुलाएको छु सयौँ जुनी सधैँ साथ…
स्प्यारो एसएमएस, एक आधिकारिक SMS सेवा प्रदायकले, अन्तर्राष्ट्रिय महिला दिवसको सम्मानमा "महिला उद्यमशीलता अभियान" घोषणा गरेको छ। Sparro SMS ले एक प्रेस विज्ञप्ति जारी गरी सो कुराको जानकारी दिएको हो । यस पहलद्वारा स्प्यारोको एसएमएस मार्केटिङ प्लेटफर्ममा विशेष छुट साथै व्यक्तिगत परामर्श सेवाहरू विस्तार गरेर महिला उद्यमीहरूलाई प्रोत्साहन गर्ने छ।…
कुवेतको मंगाफमा हातेमालो नेपाली रेष्टुरेण्टको शुभारम्भ भएको छ । हातेमालो नेपाली रेष्टुरेण्ट कल्याणकारी नेपाली युवा समाज कुवेतका अध्यक्ष सुवास श्रेष्ठले संचालनमा ल्याएका हुन् । उक्त रेष्टुरेण्टको गत मंगलबार ५ मार्च २०२४ का दिन एनअारएनए कुवेतका अध्यक्ष रणध्वज लामा, नेपाल पत्रकार महासंघ कुवेतका अध्यक्ष एकराज मल्ल तथा कुवेतमा कृयाशिल संघ संस्थाका…
![]()