Tuesday 1st September 2026
Top
Image

आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपालले शीर्षस्थानमा रहेको अमेरिकाविरुद्ध शानदार जित दर्ता गरेको छ। कीर्तिपुरस्थित टियु मैदानमा सम्पन्न खेलमा नेपालले अमेरिकालाई १२२ रनको फराकिलो अन्तरले हरायो। नेपालले दिएको ३१८ रनको चुनौती पछ्याएको अमेरिका ४१.२ ओभरमै १९५ रनमा समेटियो। यसअघि पनि नेपालले अमेरिकालाई ९ विकेटले हराएको थियो। अमेरिकाका लागि सञ्जय कृष्णमुर्तीले सर्वाधिक…

Image

तितोपाटी- नेकपा  एमालेले  व्यवसायी मीनबहादुर गुरूङले  अनुदानमा बनाइिदने कार्यालय भवन नलिने भएको छ । जग्गा दानसहित  भवन दिने गुरुङको प्रस्तावलाई नेकपा एमालेले धन्यावादसहित फिर्ता गर्ने भएको छ । सचिवालय बैठकमा प्रस्तुत प्रस्तावमा गुरुङबाट दानमा लिने भनिएको भवनको प्रस्ताव फिर्ता गरेर बल्खुमै कार्यालय बनाउने उल्लेख  गरिएको छ । कलंकीमा भवन निर्माणको…

Image

बंगलादेश–म्यानमार तनावले भारतलाई के सन्देश दिन्छ ? म्यानमारको विद्रोही समूहसँग सम्बन्धित धार्मिक नेताद्वारा सार्वजनिक गरिएको तथाकथित “स्वतन्त्र अरकान” को नक्साले दक्षिण एशियाली भू-राजनीतिमा नयाँ तरंग ल्याएको छ। उक्त नक्सामा म्यानमारको राखिन राज्यसँगै बंगलादेशको चटगाउँ क्षेत्रका केही भाग समेत समावेश गरिनु केवल प्रतीकात्मक कदम मात्र होइन, यसले बंगलादेश–म्यानमार सम्बन्धमा गम्भीर अविश्वास…

Image

एजेन्सि- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि मंगलबार आक्रमण गर्ने योजनालाई आफूले स्थगन गरेको बताएको छन् । युद्ध अन्त्यका लागि भइरहेको वार्ता अझ गम्भीर बन्दै गएको उल्लेख गर्दै उनले कतार, साउदी अरब र संयुक्त अरब इमिरेट्सका नेताहरूको अनुरोधपछि यस्तो निर्णय लिएको बताएका छन् । ट्रम्पले यदि कुनै सम्झौता हुन नसकेमा कुनै…

Image

नेपालका दुई प्रसिद्ध पर्वतारोही गाइडहरूले सगरमाथा आरोहणमा नयाँ इतिहास रचेका छन् । “एभरेस्ट म्यान” भनेर चिनिने कामी रिता शेर्पाले ३२औँ पटक सगरमाथा आरोहण गर्दै आफ्नै पुरानो कीर्तिमान तोडेका छन् भने “माउन्टेन क्विन” का रूपमा परिचित ल्हाक्पा शेर्पाले ११औँ पटक सफल आरोहण गर्दै महिलातर्फको आफ्नै कीर्तिमान अझ उचाइमा पुर्‍याएकी छन् ।…

Image

नेपालको लोकतान्त्रिक संरचनामा शक्ति पृथकीकरण केवल सैद्धान्तिक विषय होइन, राज्य सञ्चालनको आधारभूत मान्यता हो । कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका—तीनवटै अंगले आफ्नो संवैधानिक सीमाभित्र रहेर काम गर्दा मात्रै लोकतन्त्र सन्तुलित रहन्छ । तर पछिल्ला दिनहरूमा सर्वोच्च अदालतका केही गतिविधिले न्यायपालिका आफैं कार्यकारी भूमिकातर्फ अग्रसर भएको अनुभूति समाजमा बढ्दो रूपमा देखिन थालेको…

Image

ताईवान ले आफूलाई स्वतन्त्र, सार्वभौम र लोकतान्त्रिक शासन प्रणाली भएको राष्ट्रका रूपमा प्रस्तुत गर्दै आएको छ। ताइवानको आफ्नै संविधान, सेना, मुद्रा, निर्वाचित सरकार र स्वतन्त्र प्रशासनिक संरचना रहेको छ। ताइपेइस्थित सरकारले ताइवानमाथि कुनै पनि बाह्य शक्तिको नियन्त्रण नरहेको बताउँदै आएको छ। तर China भने ताइवानलाई आफ्नो अभिन्न भूभाग मान्छ र…

Image

संखुवासभा/ किमाथांका पूर्वी नेपालको किमाथांका क्षेत्रमा पर्ने अत्यन्त दुर्गम हिमाली बस्ती हो, जहाँ अहिले सडक सञ्जाल पुगेपछि स्थानीयमा नयाँ आशा जागेको छ। यो बस्ती चीनको तिब्बत सीमासँग जोडिएको रणनीतिक क्षेत्र पनि मानिन्छ। यहाँको भू–बनावट गहिरा खोँच, उकालो पहाड, अरुण नदीको किनार, ढुंगाका घर र हिमाली संस्कृतिले भरिएको छ। हिमाली बस्ती,…

Image

नयाँ दिल्ली मा भएको BRICS विदेशमन्त्रीहरूको बैठकमा इरान र युएई बीच तनाव खुला रूपमा देखिएको छ। इरानका विदेशमन्त्री Seyyed Abbas Araghchi ले युएईमाथि इरानविरुद्धको सैन्य कारबाहीमा सहयोग गरेको आरोप लगाए। यसको केही समयअघि Israel ले आफ्ना प्रधानमन्त्री Benjamin Netanyahu ले गोप्य रूपमा युएई भ्रमण गरेको दाबी गरेको थियो, जसले इरानलाई झन् असन्तुष्ट…

Image

युनाईटेड अरब ईमिरेट (United Arab Emirates) को दुवई अन्तराष्ट्रिय विमानस्थल (Dubai International Airport) मा चिनियाँ “गुआङजियान–21A” (Light Arrow-21A) लेजर आधारित ड्रोन प्रतिरक्षा प्रणाली देखिएको तस्वीर सार्वजनिक भएपछि मध्यपूर्वको सुरक्षा रणनीतिबारे नयाँ चर्चा सुरु भएको छ। खुला स्रोत रक्षा विश्लेषणहरूका अनुसार यो प्रणाली साना ड्रोन र कम उचाइमा उड्ने मानवरहित हवाई…