Tuesday 23rd December 2025
Top
Image

राजु कार्की - वैदेशिक रोजगारीको सम्बन्धमा प्रमुख गन्तव्य मध्यको कुवेत पनि एक महत्वपूर्ण गन्तब्य पर्ने कुरा सर्वविदितै छ। अब्बल मुद्राको कारणले मासिक तलब राम्रै हुने र अन्त जस्तो फजुल खर्छ पनि गर्न नपाइने भएकोले आम्दानीको धेरै प्रतिशत बचत हुने गर्दछ जस्ले गर्दा मध्यपुर्व देशहरुमा कुवेतलाई केही मात्रामा राम्रो मान्ने गरिन्छ…

Image

तितोपाटी - अविरल वर्षाको कारण मुलुकका बिभिन्न ठाउँमा बाढी, पहिरो र डुबानका घटना देखिएका छन् । खोला किनारका वस्ती जोखिममा छन् । बाढीपहिरो आउने क्रम जारी छ । सडक अवरुद्ध छन् । दैनिक कामकाज प्रभावित भएका छन् । रामेछापको रामपुरमा गोठको पर्खाल भत्किँदा ७१ वर्षीया पदमकुमारी सुनुवारको मृत्यु भएको छ ।…

Image

तितोपाटी - संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितलाई आदिवासी जनजाति युवा विद्यार्थीले सार्वजनिक कार्यक्रमस्थलमै पसेर दुर्व्यवहार गरेका छन् । शुक्रबार बिहान ललितपुरको जावलाखेलमा आयोजित आदिवासी जनजातिहरुको बैठक स्थलमा प्रवेश गरेका युवाहरुको एक समूहले मन्त्री पण्डितलाई कार्यक्रमस्थलबाटै धपाएका हुन् । शुक्रबार बिहानै आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको १९ औं सञ्चालक परिषदको बैठक…

Image

काठमाडौँ -नेपालगञ्जबाट यात्रु बोकेर काठमाडौं आएको यती एयरलाइन्सको विमान अवतरणको क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा चिप्लिएको छ । विमानस्थल प्रहरीका अनुसार यती एयरलाइन्सको एटीआर–७२ को जहाज शुक्रबार बिहान धावनमार्गमा चिप्लिएको हो । विमानमा कति यात्रु थिए भन्ने खुलेको छैन । विमानस्थलका एसपी कृष्ण प्रसाद कोइरालाकाअनुसार जहाजमा रहेका सबै यात्रुलाई सकुशल…

Image

तितोपाटी - गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कुवेतको आगामी अगष्ट २ तारिक कुवेत सिटी स्थित IN & GO होटलको सभाहलमा आयोजना हुन गर्इरहेको आसन्न छैटौं राष्ट्रिय महाधिवेशनका लागि निर्वाचन समितिले एक सूचना जारी गरि कुवेतको मालिया सिटी स्थित चैतारी रेष्टुरेन्टमा यहि जुलाइ २० तारिक शनिबार दिउँसो २ बजेदेखि…

Image

न्युजिल्यान्ड आइसिसी क्रिकेट विश्वकप २०१९ को फाइनलमा प्रवेश गरेको छ। बुधबार भएको पहिलो सेमिफाइनलमा भारतलाई १८ रनले पराजित गर्दै न्युजिल्यान्ड उपाधि नजिक पुगेको हो। म्यानचेस्टरमा भएको खेलमा न्युजिल्यान्डले दिएको २४० रनको लक्ष्य पछ्याएको भारत ३ बल बाँकी छदा २२१ रनमा अलआउट भयो। भारतका लागि रविन्द्र जडेजाले ७७ रन जोडे। उनले…

Image

तितोपाटी - भोजपुर जिल्लाको भोजपुर बजारमा प्रहरी र नेत्र विक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ताबीच साेमबार गोली हानाहान भएको छ। विप्लवका कार्यकर्ताले चलाएको गोली लागेर एक जना प्रहरी जवानको मृत्यु भएको छ भने जवाफी कारबाहीमा एक जना विप्लवका कार्यकर्ताको पनि मृत्यु भएको प्रहरीले जनाएको छ। भोजपुर बजारमा ड्युटिमा रहेका…

Image

नबराज पन्थी - कुवेतमा गैर आवासीय नेपाली संघ (एनआरएनए) को छैटाैं अधिबेशनको तयारी स्वरुप सदस्यता बिस्तार चलिरहेको छ। एनआरएनएले यस पटकबाट सदस्यता फारम भर्नको लागि अनलाइन पद्दतिलाइ कार्यन्वयनमा ल्याएको छ । नेपाली समाजको अगुवाई गर्ने केहि ब्यक्तिहरुले अनलाइन सदस्यता भरिसकेका छ्न भने जान्ने बुझ्नेले अरुलाई भोराउने र बुझाउनमा तल्लिन रहेको…

Image

तोयानाथ उपेक्षित - गुरुङ समाजको अर्को परिचयात्क शव्द तमु पनि हो । संसारभरका गुरुङहरु आफूलाई तमु भन्न रुचाउछन । सोझो र शुरो यो जाति नेपालको पूर्व देखि मध्य पश्चिम सम्म छरिएर रहेको पाईन्छ । नेपालमा रहेका आदिवासी जनजातिहरुमा गुरुङहरुको संख्या उल्लेख्य छ । खास गरेर गण्डकी अञ्चल र आसपास नै…

Image

तितोपाटी - लालीगुराँस सांस्कृतिक परिवार कुवेतले नेपालीहरूको महान चाड विजया दशमी २०७६ को अवसर पारेर आगामी ४ अक्टोबर २०१९ शुक्रबारको दिन  सँस्थाको १३ औं सांस्कृतिक प्रस्तुति स्वरूप दशैं विशेष सांगीतिक कार्यक्रमको आयोजना गर्ने भएको छ। प्रवासमा रहेर पनि नेपाली कला,संस्कृति र परम्पराको संरक्षण र सम्बर्धनको लागि नेपालका हरेक सांस्कृतिक पर्वहरू मनाउँदै…